मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनमाथि अर्को ठूलो कारबाही गर्दै अमेरिका
एजेन्सी
जेठ १०, २०७७
अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकलाई कथित रुपमा दमन गरिरहेका चिनियाँ कम्पनी र संस्थालाई अमेरिकाले कालोसूचीमा राख्ने...
दक्षिण कोरियामा फेरि धमाधम देखिन थाले संक्रमित, नाइट क्लब बन्द
एजेन्सी
जेठ १०, २०७७
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका...
सार्कमा कोरोना : भारतमा तीब्र, भुटान सामान्यमा र अरु देशमा बढ्दो
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूलाई पनि कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनाएको छ । विश्वकै दोस्रो बढी जनसंख्या रहेको भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्ला दिनमा भारतमा दैनिक ६ हजारभन्दा बढीमा संक्रमण...
१० जना उत्तर कोरियाली धर्मपुत्र पालेका दक्षिण कोरियाली पिता
नेपाल फ्ल्यास
जेठ १०, २०७७
जुली यूनयूङ ली(बीबीसी) कोरोनाभाइरस सङ्कटले विश्वका दशौँ लाख बाबुआमा घरबाटै गर्ने र आफ्ना छोराछोरीको पढाइलाई सहयोग गर्नुपर्ने चुनौतीसँग जुझिरहेका छन्। दक्षिण कोरियाको राजधानी सोलका एकजना पितालाई यो झन् कठिन काम भएको छ। किम टे-हुनले उत्तर कोरियाको दमनकारी व्यवस्थाका कारण बाबुआमाविना...
पाकिस्तानमा ११ सयभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
जेठ १०, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा कोरोना संक्रमितमध्ये १ हजार १०१ व्यक्तिको मृत्यु...
भारतमा बढे कोरोना संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ १०, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी पुगेको छ । शुक्रबार मात्रै भारतमा सबैभन्दा बढी ६५६८ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार महाराष्ट्रमा एकैदिन सबैभन्दा बढी २९४० संक्रमित थपिएका छन् । केरलमा भेटिएका...
ब्राजिलमा भयावह बन्दै कोरोना भाइरस
एजेन्सी
जेठ १०, २०७७
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट...
विश्वभर साढे २१ लाख संक्रमित निको
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ९८ हजार २०७ जना पुगेको छ । यतिबेलासम्ममा उपचारपछि निको हुनेको संख्यामा पनि उल्लेख्य सुधार आइसकेको छ । २१ लाख ५६ हजार ३८२ उपचारपछि ठीक भएका छन् । त्यस्तै ३ लाख...
विश्वभर कोरोनाबाट तीन लाख ३९ हजारले गुमाए ज्यान
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३९ हजार ४१८ सय जना पुगेको छ । शनिबार बिहानसम्म कोरोनाबाट विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको मृत्यु भएको तथ्यांक छ । सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको...
विमान दुर्घटनना हुँदा १०७ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् ।दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले...
नेपाली सुरक्षाकर्मीमाथि पुन: आक्रमण
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।नेपालभारत सीमानामा नेपाली सुरक्षाकर्मीमाथिआक्रमण भएको छ । झापाको कचनकवल गाउँपालिका१ मा झापाको कचनकवल गाउँपालिका१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार पुन:भारतीय नागरिकले आक्रमण गरेका हुन् । चमारभिट्टास्थित सीमामा खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो । बिहान...
भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भुपूहरुले नेपालभारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो पोख्दै आएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च...
भारत र बंगलादेशमा यो विध्वंश, लाखौँ मानिस प्रभावित (तस्विरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
पूर्वी भारत र बंगलादेशमा चक्रवात अम्पनले गरेको विध्वंशबाट लाखौँ मानिसहरू प्रभावित भएका छन्। अहिलेसम्म ८४ जनाको मृत्यु भएको पुष्टि भएको छ। शक्तिशाली आँधीले घरहरू भत्काउनुका साथै विद्युत् आपूर्ति प्रणाली बिगारिदिएको छ। दुवै देशमा चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट लाखौँ मानिसहरूलाई...
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना (भिडियो)
एजेन्सी
जेठ ०९, २०७७
पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ। ९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ। सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना...
अमेरिकामा सामाजिक दुरी कायम नगर्नाले ९६ हजारको ज्यान गयो : अनुसन्धान
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने...
सीमा खुकुलो बनाउन हिच्किचाइरहेका देशहरु
एजेन्सी
जेठ ०९, २०७७
लन्डन । भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो...
पैसा बाँड्दा श्रीलङ्कामा तीनजनाको मृत्यु
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौँ व्यक्ति...
चीनले गर्यो कोरोनाको औषधि बनेको दाबी
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । चीनले कोरोनाको औषधि बनेको दाबी गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको अक्रान्तमा औषधि फेला नपरिरहेका बेला चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका हुन् । चीनको चर्चित तथाप्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको...
संक्रमित ५२ लाखनजिक, कुन देशमा कति क्षति?
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख ८९ हजार ४८८ जना पुगेको छ । त्यसमध्ये २० लाख ७८ हजार ५६१ जना उपचारपछि निको भएका छन् भने ३ लाख ३४ हजार ९२ जनाको मृत्यु भएको छ । देश संक्रमित...
अमेरिकामा ३ करोड ८६ लाख बेरोजगार
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको...
«
1
...
80
...
159
160
161
162
163
164
165
166
167
...
185
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय