मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सुरक्षा कारबाहीमा १६ तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
माघ ०९, २०७७
अफगानिस्तानकोनान्गार्हार प्रान्तमा रहेकाेशिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तिमा १६ जना तालीवानलडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति जारी गरिएको यस विज्ञप्तिका अनुसारकारबाहीको क्रममा तालिबान लडाकू...
कर्नाटकमा डायनामाइट विस्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०९, २०७७
नयाँदिल्ली । भारतीय राज्य कर्नाटकको शिवामोग्गामा डायनामाइट विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार१० बजेतिर रेलवे क्रसर साइटमा भएको उक्त बिस्फोटको धक्का आसपासका क्षेत्रमा समेत महशुस गरिएको थियो । विष्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने...
मंगोलियाका प्रधानमन्त्री उख्नाद्वारा राजीनामा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
एजेन्सी । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापरवाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका...
अमेरिकी राष्ट्रपति वाइडेनले दिए डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता
नेपाल फ्ल्यास
माघ ०९, २०७७
जेनेभा । अमेरिकी नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्धलाई निरन्तरता दिएका छन् ।उनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको...
बग्दादमा भएकाे दुई आत्मघाती विस्फोटबाट २८ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०८, २०७७
इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको...
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसारकोरोना भाइरस (कोभिड१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलेआगलागीका कारणकम्पनीको खोप...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च
एजेन्सी
माघ ०८, २०७७
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।...
चीनले बनायो ४ हजार क्षमताको विशाल ‘क्वारेन्टाइन क्याम्प’
नेपाल फ्ल्यास
माघ ०८, २०७७
चीनले चार हजार जना अट्ने विशाल क्वारेन्टाइन क्याम्प बनाउने आफ्नो योजनालाई तीब्रता दिइरहेको छ । यो महिना कोभिड१९ को संक्रमण पुनः सुरु भएपछि चीनका करोडौं जनता कडा लकडाउनमा छन् ।उक्त क्वारेन्टाइनक्याम्प हुबेईको प्रान्तीय राजधानी सिजियाझुआङमा अवस्थित छ । यसले देशको...
ट्रम्पले लेखे बाइडेनको नाममा चिट्ठी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परालाई निरन्तरतादिएका छन् । यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले उक्त सन्देशलाई निकै उदार बताएका छन् ।...
कोरोनाको कारण मृत्युमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । गत २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि, माघ १ मा १६ हजार २६९ संक्रमितको मृत्यु भएको थियो। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा...
पूर्व राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
नेपाल फ्ल्यास
माघ ०८, २०७७
वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकोमा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, डोनाल्ड ट्रम्पले ७३ जनाको...
जो बाइडेनद्वारा राष्ट्रपति पदको सपथ ग्रहण
एजेन्सी
माघ ०७, २०७७
जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडेनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला...
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
एजेन्सी
माघ ०७, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका थुप्रै निर्णयहरु उल्ट्याउन चाहेका छन् । सपथ ग्रहणको दिन नै बाइडेन ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने तयारीमा छन् । मेक्सिको अमेरिकाको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र इस्लामिक देशका नागरिकमाथि लगाइएको भ्रमण...
ट्रम्पले छोडे अमेरिकी राष्ट्रपति भवन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए । तर, उनको प्रयास सफल नभएपछि उनी बुधबार ह्वाइटहाउस छाड्न बाध्य भए ।...
कोरोनाबाट जिम्बाब्बेका विदेश मन्त्रीको निधन
नेपाल फ्ल्यास
माघ ०७, २०७७
जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको...
तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए ज्याक मा
नेपाल फ्ल्यास
माघ ०७, २०७७
विगत ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिएकाे हाे। ज्याकमाले आफ्नो लोक कल्याणकारी संस्था ज्याक मा फाउन्डेसन को आयोजनामा ग्रामीण...
अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले शपथ ग्रहण लिँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७७
अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडनले आज (बुधबार) शपथ ग्रहण गर्दैछन्। क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर ३० मिनेट (प्यासिफिक टाइम) अर्थात् नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेटमा शपथ लिने भएका...
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
एजेन्सी
माघ ०७, २०७७
इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छाड्दैछन् । एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र...
नयाँ कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
नेपाल फ्ल्यास
माघ ०७, २०७७
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यसैहप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको...
राजपरिवारको विरोध गर्नेलाई ४३ वर्षको जेल सजाय
नेपाल फ्ल्यास
माघ ०७, २०७७
एजेन्सी ।राजपरिवारको विरोध गरेको अभियोगमा थाइल्यान्डकी एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो । आन्चन भनेर चिनिने ६३ वर्षीया पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडियो फाइल शेयर...
«
1
...
38
...
75
76
77
78
79
80
81
82
83
...
143
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय