मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न ट्विटरको आग्रह
नेपाल फ्ल्यास
फागुन २९, २०७६
ट्विटरले आफ्ना विश्वभरका कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको छ । विश्वभर कोरोनाको त्रास फैलिरहेको भन्दै ट्विटरले विश्वभरका विभिन्न मुलुकमा रहेका आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको हो । ट्विटरले सूचना जारी गर्दै अभूतपूर्व कदमलाई आफूले बुझ्ने र...
चीनको सिनजियाङमा रेलसेवा सुरु, जनजीवन सामान्य
रासस
फागुन २९, २०७६
एजेन्सी । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ । चीनको हुबेईप्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए । सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र...
रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए
रासस
फागुन २९, २०७६
एजेन्सी । इरानमा रहेको एक सैनिक शिविरमा बुधबार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बुधबार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा सो आक्रमण भएको थियो । यस...
चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो
रासस
फागुन २९, २०७६
एजेन्सी । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो । चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) अनुसार यस वर्षको फेब्रुअरीमा सवारी...
कोरोना संक्रमण भएको भन्दै अफिसमा फोन गरेपछि यस्तो आपत
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । कोरोनाभाइरसलाई लिएर अफवाह फैलाउने एक व्यक्ति कारबाहीमा परेका छन् । चीनमा एक व्यक्तिले आफूलाई कोरोनाबाट संmत्रमित भएको भनेर अफिसमा झुट बोल्दा उनको जागिर चैट भएको छ । उनले आफू कोरोनाबाट संक्रमित भएको कारण अफिस आउन नसक्ने बताएका थिए...
कोरोनाभाइरसबाट ४,६३३ जनाको मृत्यु
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस अहिले संसारभर महामारीको रुपमा फैलिँदै गएको छ । चीन बाहिर पनि मृतको संख्या दिन प्रतिदिन बढ्दैछ । इटाली र इरानमा तीव्र रुपमा संक्रमण फैलिएको छ । विश्वभर एक लाख २६ हजारभन्दा बढी...
कोरोनाभाइरसः भारत सरकारको कठोर निर्णय
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । भारत सरकारले विदेशबाट भारत आउने सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरसले महामारीको रुप लिएसँगै भारत सरकारले यस कठोर कदमको घोषणा गरेको हो । यो नियम मार्च १३ देखि लागू हुनेछ । कोरोनाभाइरस नियन्त्रणको लागि भारतले लागू गरेको...
दुई फुटबलरलाई पनि कोरोना भाइरसको पुष्टि
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । युरोपका दुई फुटबलरलाई पनि कोरोना भाइरस भएको पुष्टि भएको छ । इटालियन महारथी युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र जर्मन दोस्रो डिभिजन क्लब हानोभर ९६ का रक्षक टिमो हुवर्सलाई कोरोना भाइरसको संक्रमण स्वास्थ्य परिक्षणबाट क्लबले पुष्टि गरेको छ ।...
नायक ह्यान्क्स दम्पत्तीलाई पनि भेट्यो कोरोनाले
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । नायक टम ह्यान्क्स र उनकी श्रीमती रिटा विल्सनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले उक्त कोरोनाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् । अब उनीहरूले आफ्नो...
कोरोनाका कारण कुवेतको हवाई सेवा बन्द
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी। कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको बताइएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना...
बलात्कार मुद्दामा चर्चित हलिउड निर्मातालाई २३ वर्ष कैद सजाय
एजेन्सी
फागुन २९, २०७६
बिबिसी । न्यू योर्कको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ। कुनै समयमा हलिउवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका...
युरोपबाट अमेरिका प्रवेशमा रोक
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण युरोपबाट अमेरिका प्रवेशमा रोक लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका प्रवेशमा रोक लगाएका हुन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले...
पिएसजी क्वाटरफाइनल प्रवेश
नेपाल फ्ल्यास
फागुन २९, २०७६
एजेन्सी । पीएसजी च्याम्पियन्स लिगमा नेयमार सफल बनेका छन् । पेरिस सेन्ट जर्मेन पिएसजीले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको लिगको दोस्रो खेलमा बोरुसिया डर्टमन्डलाई २० ले पराजित गर्दै समग्रमा ३२ को...
रुसी राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव संसदद्वारा पारित
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल १२ वर्ष लम्ब्याउने प्रस्ताव रुसी संसदले पारित गरेको छ । यो प्रस्ताव अब जनमत संग्रहमा जाने छ । त्यहाँ बहुमत पाएमा पुटिन सन् २०२४ पछि थप १२ वर्ष राष्ट्रपति हुने छन् । जनमत संग्रह आगामी अप्रिल...
पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित १९ पुगे
रासस
फागुन २८, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्ध प्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् , भने अरु तीनजना गिल्गीत बाल्टिस्तानमा र एकजना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ । अर्का...
पाकिस्तानी लडाकू विमान दुर्घटना
रासस
फागुन २८, २०७६
एजेन्सी । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दुर्घटनामा परेको छ । दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक...
पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु
रासस
फागुन २८, २०७६
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार रातिगएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको...
स्वास्थ्यमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण
एजेन्सी
फागुन २८, २०७६
एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसलाई पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रीले आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् । संयुक्त राज्यमा कोरोना...
महाकर्णिका घाटः जहाँ चिताको भस्मबाट हाेली खेलिन्छ
एजेन्सी
फागुन २७, २०७६
एजेन्सी । होली रंगराग, आनन्दउमंग तथा प्रेमहर्षोल्लासको उत्सव हो । विभिन्न देशमा फरकफरक तरिकाले होली खेल्ने प्रचलन छ । मोक्ष नगरीको रुपमा प्रसिद्ध काशीमा खेलिने होली अन्य ठाउँको भन्दा फरक मात्र छैन, अद्भुत (अकल्पनीय) पनि छ । तपाइँले रंगहरुले होली...
कोरोनाको असर : इटालीमा देशव्यापी नाका बन्द, विश्वभरि ४ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ। संक्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ । इटलीका प्रधानमन्त्री...
«
1
...
94
...
187
188
189
190
191
192
193
194
195
...
199
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय