मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राहुल गान्धीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेससका नेता राहुल गान्धीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आफूलाई संक्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, सामान्य लक्षण...
चिनियाँ राष्ट्रपति सी र साउदीका राजकुमारबीच वार्ता
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
बेइजिङ । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने विषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन फिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो...
रामदानका अवसरमा एक हजार ७०० कैदी जेलमुक्त
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ । पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो...
२८ सर्वसाधारण तालिबानको जेलबाट मुक्त
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार रातिसुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ । अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरूले हेल्मान्ड...
बंगलादेशमा लकडाउनको म्याद फेरि थपियो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
ढाका । बंगलादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् ।कोरोना भाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ । बंगलादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि...
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमण भएर अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
नयाँदिल्ली । भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेतासमेत रहेका सिंहलाई अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस (एआइआइएमएस) मा भर्ना गरिएको छ । उनलाई शङ्का लागेर कोरोना परीक्षण...
बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
कोरोनाको बढ्दो घटनाका कारण बेलायती प्रधानमन्त्री बोरिसजोनसनले भारत भ्रमण रद्द गरेका छन् । बेलायती प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै जोनसनको भ्रमण रद्दभएको जानकारी दिएको हो । भारतमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दो क्रममा भ्रमण नगर्नविज्ञहरूको सुझावबमोजिमबोरिस जोनसनले भ्रमण रद्द गरिएको...
लकडाउन घोषणा भएसँगै दिल्लीका मदिरा पसलहरूमा ग्राहकको घुईंचो
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनका लागिलकडाउन घोषणा गरिएकाे छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लकडाउन घोषणा गरेका हुन् । दिल्ली सरकारले सोमबार (अप्रिल १९) राति१० बजेदेखि अप्रिल २६ बिहान ५ बजेसम्म लकडाउन घोषणा भएकाे हाे ।...
अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै...
ब्राजिलमा एकैदिन १ हजार ६५७ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजार ६५७ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले सोमबार दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको हो । योसँगै ब्राजिलमा...
भारतमा एकैदिन थपिए पौने तीन लाख संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
भारतमा कोरोना भाइरसबाट एकैदिन दुई लाख ७३ हजारभन्दा बढीसंक्रमित भएका छन् ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड१९ का कारण १६ सय १९ जनाको...
पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मस्को । ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी...
सातजना पाकिस्तानी प्रहरी र बनपाले प्रदर्शनकारीहरूको कब्जामा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
लाहोर । कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात जना पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । घटनामा तेहरिकएलब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान...
जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
टोकियो । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले गत शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका...
अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् । स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना...
भारतमा एकैदिन १ हजार ५०१ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो, एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५००...
रुसी राष्ट्रपतिका आलोचकको ज्यान जानसक्ने चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
चिकित्सकलेरुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने चेतावनी दिएकाछन् । उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने उनीहरुले चेतावनी दिएका हुन् । चिकित्सकहरुका अनुसार उनीहृदयाघात अथवा मिर्गौलाले...
अमेरिका र जापानबीचको सहकार्यमा सहमति, चीनले गर्यो यस्तो आग्रह
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनिरूको स्थानीय समय अनुसार शुक्रबार अपराह्न बैठकपछि संयुक्त प्रेस सम्मेलन...
अफगानिस्तानमा २४ घण्टामा ५० बढी विद्रोहीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकूसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् । वाशिङ्गटनले आफ्नो सेनालाई अफगानिस्तानबाट फिर्ता लाने निर्णय गरिसकेको छ । यसका लागि वासिङ्टनले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको...
भारतमा एकैदिनमा थपिए दुई लाख ३४ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
132
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय