मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो । लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता...
नेपालसँग राजकुमार फिलिपको साइनो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको शनिबारअन्तिम संस्कार हुँदै छ ।गत साता शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज अर्थात् शनिबारअप्रिल १७मा अन्तिम संस्कार गर्न लागिएको हो । राजकुमार फिलिपको अन्तिम संस्कार बेलायती...
राष्ट्रपति बाइडेनले पनि पुटिनले जस्तै संवाद चाहेको क्रेमलिनको भनाइ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
मस्को । अमेरिकी राष्ट्रपति जाेबाइडेनले रूस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिब्यक्तिलाई रूसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रूस र अमेरिककाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको...
चिनियाँ राष्ट्रपति सी र यूरोपेली नेताहरुबीच छलफल
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार भर्चुअल बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण विषयमा छलफल भएको छ । सो अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन...
ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा २१ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
ट्युनिसियामा आप्रवासी सवार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २१ जनाकाे मृत्यु भएकाे छ । ट्युनिशियाको नागरिक सुरक्षा सेवाका निर्देशक मुउार्ड मेच्रीका अनुसार भूमध्यसागर पार गर्दै इटालीको दक्षिणी लाम्पेडुसा हिँडेका आप्रवासी सवार डुङ्गा दुर्घटना भएकाे हाे । अफ्रिका र मध्यपूर्वी देशमा भइरहेकाे...
चिनियाँ राष्ट्रपति सी र यूरोपेली नेताबीच ‘भर्चुअल’ बैठक
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार भर्चुअल बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ । उक्त अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेमा सहकार्य...
अमेरिकामा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
अमेरिकाको इन्डियानापोलिस सहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित...
दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बुक्युम नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।दक्षिण कोरियाको प्रधानमन्त्रीमाकिम बुक्युम नियुक्त भएका छन् । दक्षिण कोरियाका राष्ट्रपतिलेमुन जाय इन ले उनलाईप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।किम बुक्युम यसअघि चार पटकसम्म सांसद भएका थिए । किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी...
अमेरिकाले लगायो रुसलाई प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
अमेरिकाले रुसविरुद्ध प्रतिबन्ध लगाएको छ।लामो समयदेखि दुई देशबीचको सम्बन्धमा रहेको चिसोपनको असरस्वरुप अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाले रुसी अधिकारीहरुलाई निष्कासित गर्दै रुसका कम्पनीहरुलाई समेत प्रतिबन्ध लगाएको छ । उसले सर्वभौम ऋण बजारमा रुसी बैंकको ऋणपत्रसमेत खरिदबिक्री नगर्ने गरी...
कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
साओ पाउलो । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ । सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएपछि कुल...
कोरोनाको महामारी तीव्र भएपछि दिल्लीमा निशेधाज्ञा जारी
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा निशेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो । कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा...
आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भने, जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी...
म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए : राष्ट्रसंघ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरूले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु...
हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिएकाेराजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन् ।मोइसे ट्विटरमार्फत अव सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र...
एकैदिन भारतमा थपिए २ लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
भारतमा कोरोना भाइरसको संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या दुई लाख भन्दा बढि पुष्टि भएको छ ।...
बङ्लादेशमा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको...
भिषण आगलागी हुँदा २० बालबालिकाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर...
अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गर्नु भएको उहाँ निकट अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो...
भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
नयाँदिल्ली । भारतमा दिनमा १ लाख ६१ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस सुरु भएयताकै धेरै...
आँधीबाट इन्डोनेसियामा १७८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा (सेरोजा) नाम दिइएको आँधीबाट १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइले जानकारी...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
133
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय