मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
नाभाल्नीले अदालतमै पुटिनलाई भने ‘पोइजनर’
नेपाल फ्ल्यास
माघ २१, २०७७
मस्को । नाभाल्नीले पुटिनलाईअदालतमै पोइजनरविष दिने व्यक्ति भनेर सम्बोधन गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई निलम्बित सजायका शर्तहरु उल्लंघन गरेको अभियोगमा मस्कोको एक अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको छ । लगातारको बिस्तारित विरोध प्रदर्शनका बाबजुद...
कोरोनाविरूद्धको नक्कली खोप बनाउने ८० जना पक्राउ
नेपाल फ्ल्यास
माघ २१, २०७७
चीन ।चीनले कोरोना भाइरस (कोभिड१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले...
अफगान राजधानी काबुलमा बम हमला
नेपाल फ्ल्यास
माघ २०, २०७७
अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तिमादुईजनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो । प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो...
पाकिस्तानमा सडक दुर्घटना, १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २०, २०७७
पाकिस्तानको दक्षिणपश्चिमबलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरूनौजना गम्भीर घाइते भएका छन् । दक्षिणी सहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरूलाई...
कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जना गिरफ्तार
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा चीन सरकारले तीन सहरबाट८० जनालाई गिरफ्तार गरेको छ । न्युज सिन्ह्वाका अनुसारचीन सरकारलेजियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोप पनि बरामद गरेको छ । प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने...
म्यानमारको सेनालाई सत्ता छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
नेपाल फ्ल्यास
माघ २०, २०७७
एजेन्सी । म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले म्यानमारकी नेतृ आङ सान सूचीसहित अन्य नेतालाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेकोमा त्यहाँका सेनाविरुद्ध आपत्ति जनाएका हुन् । उनले म्यानमारका सेनालाई तत्काल सत्ता...
अमेरिकामा भीषण हिमपात भएपछि आपतकालको घोषणा
नेपाल फ्ल्यास
माघ २०, २०७७
एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका शहरमा हिमपातले प्रभावित भएका हुन् । हवाईतथा सडकका यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा...
जापानमा अझै एक महिना संकटकाल थपिँदै
नेपाल फ्ल्यास
माघ २०, २०७७
टोकियो । जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११...
म्यानमारमा सैन्य ‘कु’ पछि राष्ट्रसंघ सुरक्षा परिषदको ‘आपतकालीन’ बैठक बस्दै
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।म्यानमारमा भएको सैन्य कु भएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक डाकिएको छ । आज बस्ने बैठकमा सैन्य कु पछिको म्यानमारको अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बीबीसीले जनाएको छ । म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर...
म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द
नेपाल फ्ल्यास
माघ २०, २०७७
म्यानमार । म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरुको सेवासमेत बन्द भएको हो । सेनाले...
म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा
नेपाल फ्ल्यास
माघ १९, २०७७
म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको...
एम्बुस आक्रमणमा परी ६ आतङ्ककारी मारिए
नेपाल फ्ल्यास
माघ १९, २०७७
अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राति गरेको एम्बुस आक्रमणमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिए । लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको उक्त एम्बुस आक्रमण भएको...
महाअभियोगविरुद्धको सुनुवाइका लागि ट्रम्पद्वारा २ वकील नियुक्त
नेपाल फ्ल्यास
माघ १९, २०७७
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो ।ट्रम्पले नियुक्त गरेका वकीलहरूमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो
नेपाल फ्ल्यास
माघ १९, २०७७
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ ।यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत...
म्यानमार : सेनाको हातमा सरकार, एक वर्ष संकटकाल घोषणा
नेपाल फ्ल्यास
माघ १९, २०७७
एजेन्सी । म्यानमारमा सेनाले सरकार हातमा लिएर एक वर्ष संकटकाल घोषणा गरेको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै सरकार हातमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको विभिन्न समाचारमा जनाइएको छ । आज बिहानै मात्र प्रजातन्त्रवादी नेतृ...
भोक हडतालका कारण इन्टरनेट सेवा रोकियो
नेपाल फ्ल्यास
माघ १९, २०७७
नयाँदिल्ली । भारत सरकारले नयाँकृषि कानुनको विरोधमा कृषकहरूले भोक हडताल गरिरहेका राजधानी नयाँदिल्लीका तीनवटा क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । सरकारले जनसुरक्षा कायम राख्नका लागि आइतबार रातिसम्म सो सेवा अवरुद्ध रहने पत्रकारहरूलाई बताएको छ । एक महिनाभन्दा लामो...
नाभाल्नीको समर्थनमा हजारौं रुसी सडकमा
एजेन्सी
माघ १९, २०७७
एजेन्सी । कारगारमा थुनिएका रुसका विपक्षी तथा राजनीतिक नेता एलेक्सेई नाभाल्नीको समर्थनमा रसियाभरि हजारौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । सो प्रर्दशन लगातार दोश्रो सातामा प्रवेश गरेको छ । आइतबार व्यापक गिरफतारीको बाबजुद पनि रसियाको सुदूरपूर्वी भागदेखि साइबेरियासम्म पनि स्वतस्फूर्त...
इजरायली प्रधानमन्त्री विरूद्धको आन्दोलनमा प्रहरीद्वारा पानीको फोहरा
नेपाल फ्ल्यास
माघ १९, २०७७
जेरूसेलम । भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ । प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुर्वयवहार...
बेलायतद्वारा हङकङनिवासी नागरिकलाई भिसा दिने घोषणा
नेपाल फ्ल्यास
माघ १९, २०७७
हङकङ ।बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश) को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन...
म्यानमारकी नेतृ आङ सान सूची पक्राउ
एजेन्सी
माघ १९, २०७७
एजेन्सी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । उनलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले जनाएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
...
141
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय