मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
दोस्रोपटक ट्रम्पविरूद्ध महाअभियोग
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ । एकै कार्यकालमा दोस्रोपटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो...
जापानमा गैरआवासीय विदेशीलाई फेरि निषेध
नेपाल फ्ल्यास
माघ ०१, २०७७
टोकियो । जापानले गैर आवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न...
विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि,बुधबार१६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९...
अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना
नेपाल फ्ल्यास
पुस २९, २०७७
अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उहाँको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ । राष्ट्रपति...
आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा
नेपाल फ्ल्यास
पुस २९, २०७७
क्युबाका राष्ट्रपति मिगेल डायाजकनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भर्त्सना गरेका छन् । राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट गर्दै क्युबाले जहिल्यै आतंकवादको विरोध गरिआएको र क्युबा अनावश्यक रुपमा दण्डित भएको बताए । उनले...
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
एजेन्सी
पुस २९, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय...
अमेरिकामा सात दशकपछि महिलालाई मृत्युदण्ड दिइयो
एजेन्सी
पुस २९, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय...
नेपाललाई कोरोनाविरुद्धको खोप दिन रुस तयार
एजेन्सी
पुस २९, २०७७
रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने बताएको छ। समाचार संस्था रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्युजलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ । आरआइएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म...
ट्रम्पलाई हटाउने प्रस्ताव तल्लो सदनबाट पारित
एजेन्सी
पुस २९, २०७७
काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । २५औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै...
ट्रम्पमाथि युट्युबले पनि लगायो प्रतिबन्ध
एजेन्सी
पुस २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानल पनि बन्द हुने भएको छ । सिएनएनका अनुसार ट्रम्पको युट्युब च्यानल एकहप्ताको लागि बन्द हुन लागेको हो । पछिल्लो युट्युब भिडियोमा ट्रम्पले हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनको च्यानललाई प्रतिबन्ध लगाइएको हो । उक्त...
अमेरिकामा कोरोनाले एकैदिन ४ हजार २५९ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौँ- अमेरिकामा कोरोनाका कारणएकैदिन ४ हजार २५९ जनाको मृत्युभएको छ ।पछिल्लो २४ घण्टामा२ लाख २२ हजार १२१जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म अमेरिकामा २ करोड ३३लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३४...
कोरोना रोक्न मलेसियामा संकटकाल घोषणा
नेपाल फ्ल्यास
पुस २९, २०७७
क्वालालम्पुर ।कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ ।पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल...
एकैदिन १५ हजार ५ सय संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।विश्वमा एकैदिन १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् । हालसम्मको तथ्यांकअनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै,अहिलेसम्म...
जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते
नेपाल फ्ल्यास
पुस २९, २०७७
टोक्यो । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय संचार...
अमेरिकामा ट्रम्पद्वारा आपतकालीन घोषणा, बाइडेनको शपथ ग्रहणमा प्रभाव पर्ने संकेत
नेपाल फ्ल्यास
पुस २९, २०७७
वासिङ्टन । आफूमाथि महाभियोग प्रस्ताव दर्ता गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन शहरमा आपतकालीन घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफूमाथि अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेश भएगत्तै जनवरी ११ देखि २४ तारीकसम्म आपतकालीन घोषणा गरेको विभिन्न समाचार माध्यममा जनाइएको...
कोरोनाका कारण मलावीमा २ मन्त्रीको निधन
नेपाल फ्ल्यास
पुस २८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।सरकारी अधिकारीहरूले उनीहरूको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको...
कंगोको एक निकुञ्जमा भएको आक्रमणमा ६ जना रेन्जर मारिए
एजेन्सी
पुस २८, २०७७
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वमा पर्ने प्रसिद्ध भिरुंगा राष्ट्रिय निकुञ्जमा ६ जना वन निकुञ्ज अधिकारी अर्थात् रेन्जर एक आक्रमणमा मारिएका छन् । सरकारी अधिकारीहरूले सो क्षेत्रमा सक्रिय थुप्रै छापामार समूहमध्ये एक माई माई नामक समूहलाई यस घटनाका लागि जिम्मेवार ठहर्याएका छन्...
किम जोङले बहिनीलाई पोलिटब्युरोमा स्थान दिएनन्
नेपाल फ्ल्यास
पुस २८, २०७७
एजेन्सी ।उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ वर्कर्स पार्टीको शक्तिशाली पोलिटब्युरोमा आफ्ना अत्यन्त प्रभावशाली बहिनी किम यो जोङलाई स्थान दिएका छैनन् । उक्त कदमलाई लिएर आफ्नै बहिनीको बढ्दो प्रभावलाई लिएर किम संशकित भएको हुनसक्ने अनुमान गरिएको छ । उत्तर...
जापानमा अर्को देखियो कोरोना भाइरसको नयाँ स्ट्रेन
नेपाल फ्ल्यास
पुस २८, २०७७
टोक्यो ।बेलायत र दक्षिण अफ्रिकापछि जापानमा पनि कोरोना भाइरसको एक नयाँम्युटेन्ट स्टेन देखिएको छ । चीनको वुहान शहरबाट निस्केको कोरोना भाइरस आफ्नो नयाँनयाँरूप धारण गर्दै बढी संक्रामक बन्दै गइरहेको छ । जापानमा भेटिएको कोरोना भाइरसको नयाँस्ट्रेन बेलायतमा प्राप्त स्ट्रेन जस्तै...
ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव संसदमा पेस
नेपाल फ्ल्यास
पुस २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ । ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो । कार्यकाल सकिनलागेको बेला उनीमाथि दंगामहाअभियोग मुद्दा लगाइएको हो । ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने पहिलो...
«
1
...
40
...
79
80
81
82
83
84
85
86
87
...
145
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय