मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
रिपब्लीकन सिनेटरहरु डोनाल्ड ट्रम्पमाथि महाभियोगको विपक्षमा उभिने संकेत
नेपाल फ्ल्यास
माघ १५, २०७७
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनिविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको...
भारतमा कोरोना निर्देशिकाको म्याद लम्ब्याइयो
नेपाल फ्ल्यास
माघ १५, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा थप एक महिना लम्ब्याइएको घोषणा गरेको हो । हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य...
बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १५, २०७७
एजेन्सी । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न...
किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ
नेपाल फ्ल्यास
माघ १४, २०७७
किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उहाँलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरुको भनाइ...
हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र सीबीच वार्ता
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र चीनका राष्ट्रपति सी चिनफिङबीच भिडिओवार्ता भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा कोरोना भाइरसको असरबारेमा उनीहरुबीच बुधबार भिडियोवार्ता भएको हो । त्यसैगरी,बुधबार बिहानलामले मुख्यक्षेत्र चीनको प्रधानमन्त्री लि खछ्याङसँग कुराकानी गरेको बताइएको छ।...
भाजपा बिहारका प्रवक्तामाथि गोली प्रहार
नेपाल फ्ल्यास
माघ १४, २०७७
भारतीय जनता पार्टी (भाजपा)काबिहार प्रवक्ता अजफर सामसीमाथि प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमलेउल्लेख गरेअनुसार उनी गोली लागी घाइतेभएका छन् ।जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले पुष्टि गरेको छ । उनी प्रवक्ताका अलवाप्रध्यापक पनि हुन् । प्रध्यापनकैक्रममा उनीमाथि लल्लन प्रसादले...
विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
नेपाल फ्ल्यास
माघ १४, २०७७
विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड १९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । यस भाइरसको संक्रमणको कारण अमेरिकामा चार...
दक्षिण कोरियामा बिरालोमा पनि कोरना संक्रमण
नेपाल फ्ल्यास
माघ १४, २०७७
सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो...
अमेरिका प्रवेशमा कोरोना रिपोर्ट नेगेटिभ अनिवार्य
नेपाल फ्ल्यास
माघ १४, २०७७
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट अनिवार्य देखाउन पर्ने भएको छ ।त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनुपर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना...
अमेरिकी राष्ट्रपति बाइडेनलाई जर्मन भ्रमणको लागि मर्केलको निम्तो
नेपाल फ्ल्यास
माघ १४, २०७७
बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकीछन् । बाइडेनले सत्ता सम्हालेपछि गरिएको पहिलो टेलिफोनमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिएकीहुन् । बाइडेनलाई अमेरिकी राष्ट्रपतिका...
इटलीका प्रधानमन्त्री राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
नेपाल फ्ल्यास
माघ १३, २०७७
इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि...
चीन र न्युजिल्यान्डबीच व्यापार सम्झौता अद्यावधिक
नेपाल फ्ल्यास
माघ १३, २०७७
चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ । चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा...
‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चिनियाँ राष्ट्रपतिको चेतावनी
एजेन्सी
माघ १३, २०७७
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ शीतयुद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् । साथै उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । राष्ट्रपति सीले भनेका छन्, साना साना समुहरु बनाउनु...
ट्रम्पद्वारा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना
एजेन्सी
माघ १३, २०७७
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्व राष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । पूर्व राष्ट्रपतिको कार्यालयबाट उनले पूर्व राष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका...
मोडेर्नाको खोपले नयाँ कोरोनालाई पनि परास्त गर्ने दाबी
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई पनि परास्त गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । मोडेर्नाले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग लड्न पनि सक्षम देखिएको वैज्ञानिकहरूले जनाएका छन्...
विश्वभर १० करोडभन्दा बढीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा...
बेलायतमा विद्यालय खोल्न प्रधानमन्त्री जोनसनलाई दबाब
नेपाल फ्ल्यास
माघ १३, २०७७
लन्डन । बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौँसम्म बन्द रहन सक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो । प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ...
कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । संयुक्तराज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । अमेरिकामा यो उच्चस्तरमा पुगेकी उनी...
सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा केही घाइते
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । लामाे समयदेखि भारत र चीनबीचकाे सीमा तनावले फेरि झडपकाे रुप लिएकाे छ ।भारतको सिक्किमस्थित भारतचीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको भारतीय समाचारमा उल्लेख छ । तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार...
पुटिनविरुद्ध प्रदर्शन गर्ने ३ हजारभन्दा बढी नाभाल्नी समर्थक पक्राउ
नेपाल फ्ल्यास
माघ १२, २०७७
एजेन्सी । रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढी समर्थकलाई पक्राउ गरेको छ ।प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् । विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी...
«
1
...
37
...
73
74
75
76
77
78
79
80
81
...
142
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय