मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनले नेपाललाई तीन लाख डोज कोभिड भ्याक्सिन अनुदान दिने
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । चीनले नेपाललाई तीन लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसारतीन लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरेसकेको छ । चिनियाँदूतावासले आइतबार साँझ प्रकाशित एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो...
१० वर्षदेखि फ्रिजभित्र आमाको लाश
नेपाल फ्ल्यास
माघ १८, २०७७
टोक्यो । जापानमा प्रहरीले आफ्नी आमाको शव घरको फ्रिजरमा लुकाएर राखेको अभियोगमा एक महिलालाई गिरफतार गरेको छ ।शुक्रबार टोक्यो नजिकको चिवा शहरस्थित एउटा होटेलमा योसिनालाई प्रहरीले पक्रेको हो । ४८वर्षिया युमीयोसिनोले आफ्नी आमासंग बस्ने गरेको राजधानी टोक्यो छाडेर अन्त कतै...
समलिंगी पुरुषहरुलाई १५४ कोर्रा हानियो
नेपाल फ्ल्यास
माघ १८, २०७७
एजेन्सी । इन्डोनेसियाको रुढीवाढी आसेह प्रान्तमा आपसमा यौन सम्पर्क राखेको आरोपमा दुईजना पुरुषलाई इस्लामिक धार्मिक प्रहरीले सजायस्वरुप सार्वजनिक स्थलमा दुवैलाई जनही ७७ कोर्रा हानेको छ । तिनीहरुबीच समलिंगी यौन क्रियाकलाप हुने गरेको उजुरी प्रहरीलाई तिनीहरुकै छिमेकीहरुले गरेका थिए । वन्दा...
युएईले अब विदेशीलाई पनि नागरिकता दिने
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो । लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार...
तालिबानको आक्रमणमा आठ सुरक्षाकर्मी मारिए
नेपाल फ्ल्यास
माघ १८, २०७७
जलालाबाद । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ जना सुरक्षाकर्मी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता...
क्युवामा सैनिकको हेलिकोप्टर दुर्घटना, त्यसमा सवार सबैको मृत्यु
नेपाल फ्ल्यास
माघ १८, २०७७
हवाना । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चालक दलका सदस्यासहित सबै यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो...
१० वर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने छोरी पक्राउ
नेपाल फ्ल्यास
माघ १७, २०७७
जापानमा कोठा छोड्नुपर्ने डर ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती...
मध्यपश्चिमाञ्चल र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता भएको छ । दुई विश्वविद्यालयबीचशैक्षिक सहकार्यगर्ने उद्देश्यअनुरुपशुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअन्तर्राष्ट्रिय सम्बन्ध कायम तथा दुई विश्वविद्यालयबीच...
प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटीहलको शिलान्यास
नेपाल फ्ल्यास
माघ १७, २०७७
भरतपुर ।प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । शनिबार उनलेभरतपुर महानगरपालिका१० स्थित बाइपास सडकनजिक सिटीहलको शिलान्यास गरेका हुन् । सहरी विकास मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार...
दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट : सिसिटिभी फुटेजमा जे देखियो
एजेन्सी
माघ १७, २०७७
दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ भएको विस्फोटबारे अनुसन्धान गरिरहेको टोलीले केही प्रमाण फेला पारेको जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली पुलिस स्पेसल सेलले घटनाको सिसिटिभी फुटेज फेला पारेको हो । फुटेज(भिडियो) मा दुई जना व्यक्ति ट्याक्सीबाट ओर्लेर इजरायली दूतावासतर्फ...
मुरादाबादमा दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
एजेन्सी
माघ १७, २०७७
भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर...
म्यानमारका सांसदलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
माघ १७, २०७७
याङगुन । म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले...
जापानमा एक सय उडान रद्ध
नेपाल फ्ल्यास
माघ १७, २०७७
टोकियो । जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको...
जापानमा झण्डै सय उडान रद्ध
नेपाल फ्ल्यास
माघ १६, २०७७
जापानमा शुक्रबार एकैदिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो । जापानका...
चीनमा रहेको डब्लुएचओको क्वारेन्टाइन अवधि सकियो
नेपाल फ्ल्यास
माघ १६, २०७७
बेइजिङ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी...
पोल्याण्डमा गर्भपतनको कानुन कडा बनाएपछि महिला सडकमा उत्रिए
नेपाल फ्ल्यास
माघ १६, २०७७
युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपतनको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे । महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् । आन्दोलनकारी...
हेनानका वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ
एजेन्सी
माघ १५, २०७७
बेइजिङ । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने...
संक्रमित फेरि भेटिन थालेपछि नागरिकलाई बाहिर ननिस्किन आग्रह
एजेन्सी
माघ १५, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने स्प्रिङ फेस्टिभल को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन्...
वर्षमा झन्डै १८ अर्ब डलर कमाएका कुख्यात व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
माघ १५, २०७७
एजेन्सी । चीनमा जन्मेका क्यानाडाली तथा एसियाको एल चापोको उपनामले पनि चिनिने कुख्यात अपराधी ५७ वर्षीय त्से ची लोप शुक्रबार एम्सटर्डम्समा पक्राउमा परेका छन् । उनी एक वर्षमै झन्डै १७ अर्ब ७० करोड अेमरिकी डलर कमाउने एसियाको अपराधको इतिहासमै सबैभन्दा...
जलवायु परिवर्तनका मुद्दा समेट्दै बाइडेन : जारी गरे नयाँ कार्यकारी आदेश
नेपाल फ्ल्यास
माघ १५, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।बाइडेनद्वारा जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर...
«
1
...
36
...
72
73
74
75
76
77
78
79
80
...
142
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय