मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनको राजधानीमा मात्रै दश लाखले लगाए कोरोनाविरूद्धको खोप
नेपाल फ्ल्यास
पुस २८, २०७७
एजेन्सी- चीनको राजधानी बेइजिङमा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । हालसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको भनाइ छ । कोरोनाभाइरसको उच्च...
आठौँ अधिवेशनबाट किम जोङ उन महासचिवमा निर्वाचित
एजेन्सी
पुस २७, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ । पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनको बुबा र...
बेइजिङमा मात्रै १० लाखलाई कोरोनाको खोप
नेपाल फ्ल्यास
पुस २७, २०७७
चीनको राजधानी बेइजिङ्मा मात्रै १०लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरूसबैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई...
सुरक्षा कारबाहीमा २३ आतङ्ककारी मारिए
नेपाल फ्ल्यास
पुस २७, २०७७
अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरूले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले...
भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने
एजेन्सी
पुस २७, २०७७
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो...
ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी
नेपाल फ्ल्यास
पुस २७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध उक्ततयारी भएको हो । सभामुख न्यान्सी पेलोसीले संविधानको २५औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने...
एकैदिन ६ लाख १२ हजार संक्रमण हुँदा ८८३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।विश्वमा कोरोना संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ८३३ जना संक्रमितले ज्यान गुमाएका छन् । सोमबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको छ। हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार...
ट्रम्पको ट्विटर बन्द भएपछि खुशी हुँदै हिलारीले गरिन् यस्तो ट्विट
एजेन्सी
पुस २६, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट ट्विटरले सँधैको लागि बन्द गरिदिएको छ । ट्रम्पका ट्विटहरु अनैतिक र अराजकता निम्त्याउने खालका भएकाले उनको अकाउन्ट बन्द गर्नु परेको ट्विटरले बताएको छ । ट्विटरले भनेको छ, हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको...
जकार्ता विमान दुर्घटना : उद्धारकर्ताले फेला पारे मानव अवशेष
एजेन्सी
पुस २६, २०७७
जकार्ता ।इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा...
अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकैदिन चार हजारभन्दा बढीको मृत्यु
एजेन्सी
पुस २६, २०७७
संयुक्त राज्य अमेरिकामा कोराेना भाइरस (कोभिड-१९) को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन कोराेना भाइरस सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको...
विश्वकै खराब सूचीमा नेपालको पासपोर्ट
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ । पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ । सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान...
ट्रम्पले परमाणु हमलाको आदेश दिन सक्ने चिन्ता
नेपाल फ्ल्यास
पुस २६, २०७७
एजेन्सी । आफ्नो कार्यकाल समाप्त नहुँदै गर्दा ट्रम्पले नयाँराष्ट्रपति जोय बाइडेनलाई अप्ठ्यारोमा पारेर जान सक्ने डेमोक्र्याटिक सांसदहरूलाई त्रास छ । ट्रम्पले इरान, चीन वा रुसमाथि परमाणु हमलाको आदेश दिन सक्नेआशंका गरिएको छ । अमेरिकी संसद्मा बुधबार भएको हमलापछि अमेरिकी प्रतिनिधिसभाकी...
अदालतद्वारा ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग...
कोरोना संक्रमितको संख्या ९ करोड नाघ्दा १९ लाख ३३ हजार बढीकाे मृत्यु
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो । संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ...
डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँको लागि बन्द गरिदिएको ट्वीटरद्वारा घोषणा
नेपाल फ्ल्यास
पुस २६, २०७७
सान फ्रान्सीस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले एटदरेटरियलडोनाल्डट्रम्प नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले...
इन्डोनेशियामा ५९ जना यात्रु लिएर उडेको जहाज दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
पुस २६, २०७७
जाकार्ता । इन्डोनेसियाको श्रीविजवा जहाज शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ ।इन्डोनेशियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उडानहरूको...
उडेको केही मिनेटमै विमान सम्पर्कबिहीन
नेपाल फ्ल्यास
पुस २५, २०७७
जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एक विमान केहीमिनेटमै सम्पर्कबिहीन बनेको छ। श्रीविजय एयरको विमान रडारबाट सम्पर्कबिहीन भएकाे हाे ।उक्त विमानमा ५० भन्दा बढी यात्रु सवार थिए। श्रीविजयकाे बाेइङ ७३७विमान सम्पर्कबिहीन बनेकाे हाे । इन्डोनेसियाको यातायात मन्त्रालयले खोजी तथा उद्धार...
सम्बन्ध सहज बनाउन अमेरिकालाई किमको यस्ताे आग्रह
एजेन्सी
पुस २५, २०७७
उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध...
भारतको अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु
एजेन्सी
पुस २५, २०७७
भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु भएको छ । अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बिबिसीले जनाएको छ । ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए । डिस्ट्रिक्ट सिभिल सर्जन...
अमेरिकालाई सम्झौतामा फर्काउनु इरानको चासो होइन : नेता खमेनी
नेपाल फ्ल्यास
पुस २५, २०७७
तेहरान । अमेरिकालगायतका विश्वका शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतामा अमेरिकालाई फिर्ता गर्नु इरानको चासोको विषय नभएको इरानी सर्वोच्च नेता आयातोल्ला अली खमेनीले बताएका छन् । जो बाइडेनले जनवरी २० मा सपथ ग्रहण गरेपछि अमेरिकाले सन् २०१५...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
146
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय