मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकी संसदमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो
एजेन्सी
पुस २३, २०७७
अमेरिकाको संसद् भवनमा भएको झडपमा मृत्यु हुनेको संख्या चार पुगेको छ । वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिला र अन्य तीन जनाको मेडिकल इमरजेन्सी का कारण मृत्यु भएको हो । मृत्यु हुने महिला सैन डिएगो निवासी एसली बाबिट...
बेइजिङसँग जोडिएको शहरमा संक्रमित ह्वात्तै बढेपछि हवाई र स्थलमार्ग बन्द
नेपाल फ्ल्यास
पुस २३, २०७७
चीनलेराजधानी बेइजिङसँग जोडिएको उत्तरी प्रान्त हेबेईमा एकैदिन १२० जना कोरोना संक्रमित फेला परेपछिउक्त प्रान्तमा हवाई र स्थल सम्पर्क बन्द गरेका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार थप ५१ जनामालक्षणसहित कोरोनाको संक्रमण पुष्टि भए पनि६९ जना लक्षणविहीन संक्रमित भेटिएका थिए ।...
ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट लक गरिदियो
नेपाल फ्ल्यास
पुस २३, २०७७
सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट लक गरेको छ । कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ । चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण उनको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको...
अमेरिकी संसदमा आक्रमण : एक महिलाको मृत्यु, ट्रम्पको फेसबुक अकाउन्ट बन्द
एजेन्सी
पुस २३, २०७७
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ । आफ्ना प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला उनका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन् । त्यस क्रममा प्रहरी...
बाइडेनको डेमाेक्रेटिक पार्टी सिनेटमा पनि बहुमत
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडाैं।अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मङ्गलबार भएको चुनावमध्ये दुबैठाउँमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ। दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले...
कोरोनाबाट विश्वभर ६०० भन्दा बढी पत्रकारको मृत्यु
नेपाल फ्ल्यास
पुस २३, २०७७
जेनेभा । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने...
अमेरिकी संसदभित्रै ट्रम्प समर्थकद्वारा आक्रमण, १३ जना प्रदर्शनकारी पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
वाशिङटन । अमेरिकी संसद भवनभित्रै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका छन् । संसद भवनभित्रै आक्रमण गरेर हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको विभिन्न समाचार माध्यमले जनाएको छ । स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यु लागाइएको...
भारतमा कोरोना संक्रमणबाट एक लाख ५० हजारको मृत्यु
एजेन्सी
पुस २२, २०७७
नयाँदिल्ली ।भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४...
ट्रम्पलाई फेरि तनाव, डेमोक्रेटिक पार्टीलाई अर्को सफलता
एजेन्सी
पुस २२, २०७७
एटलान्टा । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयीभएको जनाएका छन् । यस स्थानमा हाल...
फिलिपिनी राष्ट्रपतिद्वारा खोप कार्यक्रमबारे औंला नउठाउन चेतावनी, सिनेटको अनुसन्धानमाथि रोक
एजेन्सी
पुस २२, २०७७
एजेन्सी ।फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मंगलबार आफ्नो सुरक्षा टोलीलाई कसरी अनाधिकृत कोभिड१९ खोप दिइयो भन्नेबारे सिनेटले गर्न लागेको अनुसन्धानमाथि रोक लगाएका छन् । साथै, उनलेचासो लिन खोजे परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् । सोमबार डुटेर्टेले राष्ट्रपतीय सुरक्षा समूह (पिएिसजी)...
बेलायत प्रवेश गर्दा कोरोना नेगेटिभ अनिवार्य हुनुपर्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
बेलायतमा हरेक ५० जनामध्ये एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण तीव्रभएपछि फेरि लकडाउन गरिएको बेलायतमा प्रतिबन्धमा पनि कडाइ गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो देशबाट बेलायत प्रवेश गर्ने सबै यात्रुलाई कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको...
भारतमा ‘बर्डफ्लु’को महामारी, ८५ हजार पंक्षीको मृत्यु
एजेन्सी
पुस २२, २०७७
दिल्ली । कोरोना महामारीबीच भारतमा बर्डफ्लु फैलिरहेको छ । अहिलेसम्म हरियाणा, हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान, गुजरात र केरलामा ८४ हजार ७ सय ७५ पंक्षीको मृत्यु भइसकेको छ । तीमध्ये हिमाञ्चल प्रदेश, मध्यप्रदेश, राजस्थान र केरलामा बर्डफ्लुको पुष्टि भइसकेको छ ।...
बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित
नेपाल फ्ल्यास
पुस २१, २०७७
बेलायतमा कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख...
चिनियाँ राष्ट्रिय सुरक्षा कानून संशोधनसँगै स्टेट काउन्सिलको भूमिका कमजोर
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।चिनियाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति विस्तारका लागि सो कानून संशोधन गरिएको हो । २६ डिसेम्बरमा संशोधन गरिएको सो कानुन १ जनवरीबाट लागू हुनेछ । सो कानुन कर्यान्वयनपश्चात्सिएमसीको भूमिका बढेको छ...
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
नेपाल फ्ल्यास
पुस २१, २०७७
अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले...
साउदीले हटायो कतारमाथिको नाकाबन्दी
नेपाल फ्ल्यास
पुस २१, २०७७
दोहा ।साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए । कुवेतका शासक अमीर शेख नवाफको...
संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन, स्कुल र कलेज बन्द नगरिने
एजेन्सी
पुस २१, २०७७
काठमाडौँ कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको...
किसानसँगको आठौँ वार्ता पनि निस्कर्षविहीन
एजेन्सी
पुस २१, २०७७
भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधि बीच सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको...
प्रधानमन्त्री जोनसनले गरे देशव्यापी लकडाउनको घोषणा
एजेन्सी
पुस २१, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री जोनसनले देशव्यापी लकडाउनको घोषणा गरेका हुन् । उनले यो घोषणा सँगै सबै नागरिकलाई घरमै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज...
बेइजिङमा हजारौंले लिए खोप
नेपाल फ्ल्यास
पुस २०, २०७७
चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरूमा लामबद्ध देखिएका छन् ।दुई दिनको अवधिमा ७३ हजारभन्दा...
«
1
...
41
...
82
83
84
85
86
87
88
89
90
...
147
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय