मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अब काैसीखेती हैन, घरको ढोकामै धान, गहूँ र तरकारीको खेती
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।हामीले काैसीमा तरकारी, फलफूलहरु लगाएको त धेरै सुनेकादेखेकानै छौँ । तर,ढोकामै खेती गरिन्छ भन्नेचाहिँअनाैठो लाग्न सक्छ । इजरायलमा एक नयाँ प्रयोग मार्फतढोकामै विभिन्न तरकारी र धान, गहुँको खेती गरिन्छ । इजरायलको एक कम्पनीले यसको शुरुवात गरेको हो । जसको...
ट्रम्पद्वारा लगाइएको सुरक्षा विधेयक भिटोलाई सिनेटबाट पनि अस्वीकार
नेपाल फ्ल्यास
पुस १८, २०७७
न्युयोर्क । अमेरिकी माथिल्लो सदन सिनेटले रक्षा खर्च विधेयकमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको भिटो अस्वीकार गरेको छ। संसदबाट भारी बहुमतले पारित भएपनि पनि ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको विधेयकको भिटोलाई अस्वीकार गर्दै रिपब्लिकनको बहुमत भएको सिनेटबाट पनि पारित भएको हो...
बेलायतमा अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपलाई पनि अनुमति
नेपाल फ्ल्यास
पुस १८, २०७७
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले प्रयोग अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । यसअघि डिसेम्बरको...
नयाँ वर्ष २०२१ को पहिलो दिनमै जन्मिए विश्वभर तीन लाख ७१ हजार जना शिशु
नेपाल फ्ल्यास
पुस १८, २०७७
एजेन्सी । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ तारीकै दिन विश्वभर तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ, कम्बोडियाका लागि...
कङ्गोमा २५ नागरिकको हत्या
नेपाल फ्ल्यास
पुस १८, २०७७
बेनी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् ।देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ ।...
फाइजर बन्यो डब्ल्यूएचओबाट मान्यता पाउने पहिलो कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
पुस १७, २०७७
सन् २०२० को अन्तिम दिन कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि बिहीबार कोरोना खोपको सूची तयार गरेको हो । फाइजर/बायोएनटेकले बनाएकाे खाेप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ...
चीनमा पनि भेटियो नयाँ प्रजातिको कोरोना भाइरस
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।चीनमा पनि कोरोना भाइरसकोनयाँ प्रजातिभेटिएको पुष्टि भएको छ । कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ...
अमेरिकामा एकैदिन ३ हजार ८८० कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।अमेरिकामा २ करोड ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा२४ घण्टामा त्यहाँ ३ हजार ८सय ८० भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २८ हजार ४१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या...
सन् २०२० लाई फर्केर हेर्दा...
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर बितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोना भाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन्...
यमनको बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १७, २०७७
एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५०...
स्वदेशी कोरोना खोपलाई चीनले अनुमति दिएपछि नागरिक उत्साहित
नेपाल फ्ल्यास
पुस १७, २०७७
बेइजिङ । अमेरिका र बेलायतलगायत विश्वका दर्जनौं देशले कोरोना खोपलाई अनुमति दिइसकेपछि चीनले आफ्नो सरकारी कम्पनी सिनोफर्मको कोरोना भाइरस खोपलाई सशर्त मञ्जुरी दिएको छ । चीनमा अनुमति पाउने कोभिड१९ को यो पहिलो खोप हो । उक्त निर्णय बुधबार राति लिइएको...
बेलायत र ईयूबीच ब्रेक्जिट सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
पुस १७, २०७७
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघ (ईयू) सँग ब्रक्जिट व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि, बेलायतको संसद्ले यससँग सम्बन्धित प्रस्तावको समर्थनमा भारी मतदान गरेको थियो । सम्झौताका लागि ल्याइएको प्रस्ताव ७३ विरुद्ध ५ सय २१ मतले पारित...
जापानमा सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ
नेपाल फ्ल्यास
पुस १६, २०७७
जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् । प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन...
पाकिस्तानमा हिन्दु सन्तको समाधीस्थल ध्वस्त
नेपाल फ्ल्यास
पुस १६, २०७७
पाकिस्तानमा आक्रोसित भीडले एक हिन्दु सन्तको समाधीस्थलमा ध्वस्त पारेको छ ।पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लास्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिएको बीबीसीले जनाएकाे छ । एक हिन्दु नेताले समाधिस्थलसँगै जोडेर घर बनाउन लागेको विषयलाई लिएर...
कोरोनाको नयाँ स्वरुप : भारतमा फेरि थपिए पाँच संक्रमित
एजेन्सी
पुस १६, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) का नयाँ स्वरुपका संक्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । योसँगै भारतमा कोभिडका नयाँ संक्रमितको संख्या कम्तीमा पनि २५ जना...
बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु
एजेन्सी
पुस १६, २०७७
एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो
एजेन्सी
पुस १६, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामाएकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । विश्वमै सबैभन्दा बढी...
‘२०२१ को मन्त्र- दबाई पनि, कडाई पनि’ : नरेन्द्र मोदी
एजेन्सी
पुस १६, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले समयमै प्रभावकारी कदम उठाएका कारण आज भारत राम्रो स्थितिमा हुन सकेको बताएका छन् । उनले कोरोना भाइरसबाट पीडित मानिसहरुलाई बचाउने भारतको रेकर्ड संसारको सबैभन्दा उत्कृष्ट भएको बताए । साथै संक्रमणको मामिलामा पनि भारत अब लगातार...
एम्बुसमा परी बसमा सवार २८ जनाको मृत्यु
एजेन्सी
पुस १६, २०७७
सिरियामा आतंकवादीले थापेको एम्बुसमा परी बसमा सवार २८ जनाको मृत्यु भएको छ । बुधबार दिर अलजोर प्रान्तमा सर्वसाधारण चढेको बस एम्बुसमा परेको हो । यस घटनाको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन । यद्यपि बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले...
अमेरिकाका खतरनाक सिरियल किलरको मृत्यु
नेपाल फ्ल्यास
पुस १६, २०७७
अमेरिकाका खतरनाक सिरियल किलर स्याम्युल लिटलको ८० वर्षको उमेरमा मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमका अनुसार बुधबार स्याम्युलको लस एन्जलसको अस्पतालमा मृत्यु भएको हो । उनी मुटुको रोगी थिए भने डायबिटिजबाट समेत पीडित थिए । सन् १९७० देखि २००५ को...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
148
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय