मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
नयाँ स्वरुपको कोरोना फैलिन थालेपछि दिल्लीमा ‘नाइट कर्फ्यू’
एजेन्सी
पुस १६, २०७७
बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिकसंक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यूघोषणा गरेको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यूघोषणा गरेको हो । साथै जनवरी १ का...
सिरियामा एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
पुस १६, २०७७
सिरिया । सिरियाको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी सञ्चारमाध्यमले बुधबार डेइर अलजोउर प्रान्तमा बसमाथि आक्रमण भएको र ज्याउन गुमाउने सर्वसाधारण नागरिक...
टर्कीमा सर्वसाधारणलाई चिनियाँ खोप लगाउने तयारी
नेपाल फ्ल्यास
पुस १६, २०७७
एजेन्सी ।कोरोना भाइरसविरुद्धकोपहिलो चरणको चिनियाँ खोप टर्कीमा पुगेसँगै सर्वसाधारणलाई लगाउने तयारी भएको छ ।चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् । आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना...
पहिरो जाँदा नर्वेमा २० जना बेपत्ता, सयौँ विस्थापित
नेपाल फ्ल्यास
पुस १६, २०७७
ओस्लो । नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो...
क्रोएसियामा ६.४ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
पुस १६, २०७७
मध्य क्रोएसियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले बताएका छन् । नजिकैको सहर ग्लीनामापाँच जनाको मृत्यु भएको...
कोरोनाले एकैदिन १४ हजार ७४४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा पनिनयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो...
प्रधानमन्त्री लक्षित आक्रमणमा कम्तीमा २२ को ज्यान गयो
नेपाल फ्ल्यास
पुस १६, २०७७
यमन।यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् । केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ...
अत्यावश्यक बाहेक यात्रा नगर्न चिनियाँलाई आह्वान
नेपाल फ्ल्यास
पुस १५, २०७७
चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनाबश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरूधेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका...
फाइजर खोप लगाएको एक हप्तामै नर्समा देखियो कोरोना
एजेन्सी
पुस १५, २०७७
अमेरिकामा फाइजरको खोप प्रयोग गरेका एक पुरुष नर्समा एकहप्तामै कोरोना भाइरसको संक्रमण देखिएको छ । क्रिसमसको अघिल्लो दिनदेखि बिरामी परेपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । खोप लगाएको व्यक्तिमा फेरि कोरोना...
उपराष्ट्रपतिमा निर्वाचित कमलाले लगाइन् कोरोनाविरुद्धको खोप
एजेन्सी
पुस १५, २०७७
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन् । सिएनएनका अनुसार कमलाले मोडेर्नाले निर्माण गरेको खोपको पहिलो डोज लगाएकी हुन् । म सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्न चाहन्छु । यो लगाउँदा दुख्दैन । खोप लगाउने काम चाँडै...
विश्वमा कोरोनाबाट ज्यान गुमाउने १७ लाख ९६ हजार नाघे
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरस कोरोनाबाटज्यान गुमाउनेको संख्या १७ लाख ९६ हजार नाघेकोछ।संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ । विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये...
चीनमा २० प्रतिशत व्यक्ति उच्च रक्तचापबाट पीडित
नेपाल फ्ल्यास
पुस १५, २०७७
बेइजिङ । चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । एक अध्ययन अनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप देखिएको छ । चीनको राष्ट्रिय कार्डियोभास्कुलर...
अर्काको अनुहारका दुरुस्त मुखुन्डो बनाएर व्यापार
नेपाल फ्ल्यास
पुस १५, २०७७
एजेन्सी । कोरोना भाइरस महामारी शुरू भएको एक वर्ष पुग्न लागेका बेला जापानको एक खुद्राव्यापारीले अनुहारको मुखुन्डोको नयाँ व्यापार शुरू गरेका छन् । अत्यन्तै वास्तविक देखिने अरुका मुखन्डो तीनवटा आयाममा तयार पारिएका छन् । तर, सुहेई ओकाराका ती मुखुन्डोले प्रयोगकर्ता...
भारतमा चालकरहित मेट्रो सेवा सुरु
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।भारतमा चालकरहित मेट्रो रेल सेवा सुरू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले चालकरहित मेट्रो रेल सेवा सुरू गरेका हुन् । मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेका हुन् । पहिलो चरणमामेट्रो रेल ३८ किलोमिटर चल्नेछ...
नयाँ वर्ष २०२१ लाई ‘उपचारात्मक वर्ष’ बनाउन राष्ट्रसंघको आह्वान
नेपाल फ्ल्यास
पुस १५, २०७७
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ, १४ पुस (रासससिन्ह्वा) कोरोना भाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई...
अमेरिकी प्रतिबन्ध, रूस र टर्कीले सैनिक सम्बन्ध विस्तार गर्दै
नेपाल फ्ल्यास
पुस १५, २०७७
मस्को । रूसी मिसाइल रक्षा प्रणाली भित्र्याएका भन्दै टर्कीमाथीको अमेरिकी प्रतिबन्धका बाबजुद पनि मस्को र अङ्काराको सैन्य सहकार्य नरोकिने रूसी विदेश मन्त्री सर्गेई लाभरोभले मंगलबार बताएका छन् । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगी मुलुकमाथि बिरलै लगाइने प्रतिबन्ध टर्कीमाथि...
दक्षिण एसिया भित्रियो कोरोनाको नयाँ स्वरुप, भारत र पाकिस्तानमा भेटिए संक्रमित
एजेन्सी
पुस १४, २०७७
बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको प्रकार(स्वरुप) दक्षिण एसियामा पनि देखा परेको छ । मंगलबार भारतमा ६ जनामा र पाकिस्तानमा ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार देखिएको बिबिसीले जनाएको छ । भारत र पाकिस्तान दुवैमा बेलायतबाट हालै फर्किएका व्यक्तिहरुमा नयाँ कोरोनाको...
नयाँ वर्षमा राष्ट्रसंघको यस्तो आह्वान
एजेन्सी
पुस १४, २०७७
कोरोना भाइरस (कोभिड-१९)कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् ।...
एक वर्षभित्र ५० पत्रकारको हत्या
नेपाल फ्ल्यास
पुस १४, २०७७
सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरूको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरूमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु...
गाउँभरि जुत्ता लाउन नपाइने अनौठो नियम
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडाैं । के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ ? पक्कै सक्नुहुन्न । तर,भारतको एक गाउँमा भने जुत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् । भारतको तमिलनाडुको मदुराईबाट करिब २०...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
148
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय