मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भारतसँग औपचारिक कुरा गर्न नेता नेपालको सरकारलाई आग्रह
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारले भारतीय विदेशमन्त्रीजयशंकरको अभिव्यक्तिबारेभारतसँग औपचारिक कुरा गर्नुपर्ने बताएका छन् । भारतीय विदेशमन्त्री जययशंकरले शनिबार एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएकोभोलिपल्टै एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका...
नेकपा विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर (नामावलीसहित)
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक सार्वजनिक गरेका छन् । नेकपाका...
आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छ : प्रम
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताएका छन्। २६ सौँ विश्व आदिवासी दिवसकोअवसरमा शुभकामना सन्देश दिँदै उनलेनेपालको संविधान र प्रचलित...
राष्ट्रियसभा मातहतका चारै समितिका सभापतिद्वारा शपथ
नेपाल फ्ल्यास
साउन २५, २०७७
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेका...
कोरोना संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले गरे भेटघाट बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन् । कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । केही दिनअघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका...
पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरुको हस्ताक्षर
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० भन्दाबढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् । पार्टीका दुबै अध्यक्षहरू र शीर्ष नेताहरुलाई एक भई मिल्न दवाव दिन हस्ताक्षर संकलन गरेको सांसदहरुको दाबी छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी...
सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं उपत्यकाका जिल्ला प्रशासनकार्यालय (सिडिओ कार्यालय) मा आज (आइतबार) देखि अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । कोभिड१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रशासन कार्यालयले सेवा बन्द गरेका हुन् । विषेश गरी...
संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै, 'लकडाउनबारे समीक्षा'
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । आजविहान १० बजे बस्ने बैठकमा कोभिड१९ सँग सम्बन्धित समस्या समाधानको विषयमा छलफल हुनेछ । बैठकले एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको...
आइतबार सिसिएमसीको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । आइतबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ । कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटी बारेसमीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ । यसअघि शनिबार बैठक बस्ने भनिए पनि...
साझा पार्टीले गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । साझा पार्टीले दरबार स्क्वायरमाप्रदर्शन गरेको छ । साझा पार्टीले शनिबार पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको हो । प्रदर्शनमा जनताप्रति सरकार गैरजिम्मेवार भएको नाटकमार्फत देखाइएको छ ।प्रदर्शनमाअपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको,जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सीकालागिलडाइगरेको...
कोरोना संक्रमणबाट आफैँ सचेत हुनुपर्ने महानगरप्रमुख शाक्यको भनाइ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् । कोरोना संक्रमण बढिरहेका बेला महानरपालिका प्रमुख विद्यसुन्दर शाक्यले शनिबारएक कार्यक्रममा यस्तो बताएका हुन् । कोरोनाबढिरहेको याे अवस्थामा सबैपक्ष आफैँ सचेत नहुने हो भने सरकारले चाहेर...
गृहमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
साउन २४, २०७७
गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण...
विप्लव समूहका जिल्ला नेता पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।...
अयोध्यापुरीको काम अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह
नेपाल फ्ल्यास
साउन २४, २०७७
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, त्यहाँ के...
कानून व्यवसायीलाई प्रशिक्षण
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एशोसिएशन (डिएलए) को संयोजनमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रजातान्त्रिक कानून व्यवसायीलाई समाजवाद, सामाजिक न्याय र कांग्रेसको रणनीति, कांग्रेसले तय गरेका नीति, डिएलए र काँग्रेसको सम्बन्ध, पार्टीको...
प्रधानमन्त्री ओलीकाे कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर रिपोर्ट नेगेटिभ आएकाे छ । शुक्रबारबिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बालुवाटारबाट बुधबार बिहान प्रधानमन्त्रीसहित नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री...
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । बस्नेतको ८४ वर्षको उमेरमा गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज एक...
राष्ट्रपतिले गरिन् चिन्ता व्यक्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चिन्ता व्यक्त गरेकीछिन् । राष्ट्रपति विद्यादेवी भण्डारीलेकोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराउनउपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चिन्ता व्यक्त गरेकी हुन् । सो भेटमा...
राष्ट्रिय सभाका ४ वटा समितिको सभापतिमा एकल उम्मेदवारी
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।राष्ट्रिय सभाका चारवटा विषयगत समितिको सभापतिमा चारै वटामाएकल उम्मेदवारी परेको छ । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हो । उम्मेदवारको बिहीबार मनोनयन पत्र दर्ता गरिएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङको मात्र...
बाबुरामको वरीयता मिलाउन जसपालाई सकस
नेपाल फ्ल्यास
साउन २३, २०७७
पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराईको वरीयतालाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र मत बाझिएकाे छ । पूर्वसमाजवादी खेमाका नेताले डा.भटराईको वरीयता मिलाउन बाँकी रहेको बताउँदै आएका छन् । तर, पूर्वराजपा खेमाका नेताले भने केन्द्रीय कार्यकारणी समितिमा उल्लेख भइसकेपछि अब त्यस विषयमा थप...
«
1
...
142
...
284
285
286
287
288
289
290
291
292
...
335
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय