मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
उपत्यका भित्रिने मुख्य राजमार्गका होटलमा निगरानी बढाइने
नेपाल फ्ल्यास
साउन २३, २०७७
मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामको लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी संकलन केन्द्र (बजार) तथा अन्य सञ्चालित...
कांग्रेसका पूर्वमन्त्री बस्नेतलाई पितृशोक
नेपाल फ्ल्यास
साउन २३, २०७७
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्ग बहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी...
बामदेव गौतम र भारतीय राजदूतबीच गोप्य भेट
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम र भारतीय राजदूत विनय माेहन क्वात्राबीच गोप्यरुपमा भेटवार्ता भएकाे छ। स्राेतका अनुसार बिहीबार उनीहरूबीच गोप्य छलफल भएकाे हाे । नेकपामा देखिएकाे विवादका बीच भएकाे उनीहरूकाे गोप्य भेटलाई महत्त्वका साथ हेरिएकाे छ ।
एकद्वार प्रणालीलाई थप प्रभावकारी बनाइने
नेपाल फ्ल्यास
साउन २२, २०७७
सरकारले एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाइलाई थप प्रभावकारी बनाउने भएको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले सो इकाइ सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गतको मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्षका लागि आवश्यकपर्ने सात जना राजपत्राङ्कित...
अस्पतालमा बेड र स्वास्थ्यकर्मी अभाव हुनसक्छन् : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन २२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकालागयत घनाबस्ती भएका क्षेत्रमा उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने खतरा औल्याएको छ । यी क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने सम्भावना आउन सक्ने खतरा औल्याएको हो । यसका अलवा आमसर्वसाधारणलाई...
पहिलेजस्तै अब देशभर लकडाउन हुँदैन : सञ्चारमन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवंसरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले यस्तो जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै भने,सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा छैन,उनले भने, ठाउँ-ठाउँमा...
जोरबिजोर प्रणालीले कसरी गर्छ कोरोना संक्रमण रोकथाम ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
सक्रियदुई सयभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका जिल्लाभित्र सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप घटेको छ । कोरोना सङ्क्रमणको दर बढेको भन्दै सरकारले बिहीबारबाट उपत्यकामा जोरबिजोर प्रलागी लागूगरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको...
क्रियाशील सदस्यको छानबिन गर्ने सभापति देउवाको भनाइ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको छानबिन हुने बताएका छन् । नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि बिहीबारसभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेतार पार्टी पदाधिकारीसँगको छलफलमायस्तो बताएका हुन् । देउवा निवासमा सो छलफल करिब तीन घण्टा...
अध्यक्ष दाहालसँगको भेटपश्चात उपनेता नेम्वाङले भने : दुई अध्यक्षबीच चाँडै छलफल हुन्छ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाकै उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ । नेकपाको आन्तरिक विवाद सुल्झिन नसकिरहेका बेला बिहीबार अध्यक्ष दाहाल र उपनेता नेम्वाङबीच भेटवार्ता भएको हो । भेट अध्यक्ष दाहाल निवास खुमालटारमा...
प्रदेशमा १२७ योजनाको काम भइरहेको छ : मन्त्री फुयाँल
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिए । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै मन्त्री...
कोरोना संक्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ । काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना...
अन्तिम समयमा ओली-प्रचण्डको भेटवार्ता स्थगित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच आज तय भएकाेभेटवार्ता स्थगित भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बुधबार साँझ ५ बजे हुने भनिएको भेटवार्ता स्थगित भएको हो । ६ दिनसम्म...
‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’: वामदेव
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गरेका भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् । उक्त भेटमा अध्यक्षप्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही...
संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इपास बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै कडाइगरिएको...
पार्टी एकता नटुङ्गिँदै नेकपा विभाजन उन्मुख
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । पछिल्लो समय विभाजन उन्मुख देखिएको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा धेरै नेता भूमिकाविहीन हुँदा कमजोर बनेका छन् । शीर्ष तहका केही नेताहरूमा प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखिँदा दोस्रो तहका धेरै यस्ता नेताहरू छन्, जसकोभूमिका पार्टी एकतापछि कमजोर देखिएको...
‘फेरि लकडाउन भए मुलुकमा अर्को भयावह अवस्था आउँछ’
नेपाल फ्ल्यास
साउन २१, २०७७
सरकारलाई पुन:लकडाउन गर्न विज्ञले दिएको सुझावपछि उद्योगी व्यवसायीहरू त्रासमा छन् । १ सय २० दिन लामो लकडाउनपछि बिस्तारै उठ्ने प्रयास गरेका व्यवसायीहरू'पहिलेकै जस्तो लकडाउन होला कि'भन्ने चिन्तामा छन् । विगतको जस्तो दुर्गति अब भोग्नु नपरोस् भन्दै बसेका उद्योगी व्यवसायीहरूले अब...
गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे
नेपाल फ्ल्यास
साउन २१, २०७७
सर्लाही । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार रुर्पयाँ धरौटीमा छुटेका छन् । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ...
अध्यक्षद्वयबीचको छलफल मंगलबार पनि विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच भएको छलफल पुन: विनानिष्कर्ष टुंगिएको छ । बालुवाटार स्रोतका अनुसारओली पक्षस्थायी कमिटी बैठक राख्न तयार नभएको र दाहाल पक्षलेस्थायी कमिटी बैठकबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका कारणसो बैठक विनानिष्कर्ष टुंगिएको हो । छलफलमादुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ...
नेकपा (माओवादी) पार्टीको घोषणा
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै...
बालुवाटारमा ओली–दाहाल भेटवार्ता सुरू
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । पछिल्लो समय नेकपा स्थायी समिति...
«
1
...
143
...
285
286
287
288
289
290
291
292
293
...
336
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय