मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवालाई माधव नेपालले दिए पहिलो बधाई
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछिबधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए । नेता नेपालपछि क्रमश...
के भयो प्रधानमन्त्री नियुक्ति विज्ञप्ति विवाद ?
नेपाल फ्ल्यास
असार २९, २०७८
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकोशपथ ग्रहण नियुक्तिपत्रको ब्यहोरामा विवादका कारण करिव दुई घण्टा ढिलो भयो । ढिलाइपछि नियुक्तिपत्र सच्चियो कि पुरानै कायम भयो ? यो प्रश्नको आधिकारिक जवाफ अहिलेसम्म दिइएको छैन । विवादपछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीमा नियुक्तिको ब्यहोरा फेर्न बाध्य...
गृहमा खाँडसहित चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै चार जनालाई मन्त्री बनाएका छन् । कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् । माओवादी केन्द्रले सरकारमा दुई जनालाई पठाएको छ ।जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदापम्फा भुसाललाई उर्जा मन्त्री...
अन्तत: प्रधानमन्त्रीमा देउवाको शपथ !
नेपाल फ्ल्यास
असार २९, २०७८
केही घण्टाको विवाद र बहसपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देउवा नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै शपथ ग्रहण अस्वीकार गरेका थिए । पछि नियुक्तिको भाषा सच्याएपछि देउवाले शपथ ग्रहण गरेको स्रोतहरूले जनाएका...
पत्र नसच्याइएसम्म शपथ नलिने देउवाको अडान, शपथग्रहणमा ओली सहभागी नहुने
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ नलिने अडान लिएका छन् ।नियुक्ति पत्रमा संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनको अडान छ। देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर...
''सर्वोच्चले `सरकार बदल्न´ मात्र होइन, `संरक्षकलाई बदलिन´ समेत आदेश दिएकाे हाे''
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले आज संविधानकाे कुनै धारा नटेकी प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेकाेमा आपत्ति जनाएकाे छ । शर्माले नियुक्ती पत्रसच्चिनेको कुरा मात्रै नभइप्रवृत्ति सच्चिने प्रधान कुरा हाे भन्दैअब थोरै सच्चिएरै सहकार्य गरौं भनी राष्ट्रपतिलाई आग्रह पनि गरेका...
नियुक्तिको ब्यहोरामा विवाद, देउवा शीतल निवासमा !
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री नियुक्तिको भाषा र ब्यहोरा नमिलेको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा अन्योल देखिएको छ र सुरुमानवनियुक्त प्रधानमन्त्रीदेउवाले शपथ ग्रहण अस्वीकार गरेका थिए।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नै नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् । संविधानको धारामा नटेकी...
कांग्रेसबाट कार्की र खाँड तथा माओवादीबाट शर्मा र भुसालको आजै सपथको तयारी
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसले तत्काल दुई जना मन्त्री सरकारमा पठाउने भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडले आजै सपथ लिने कार्यक्रम तय भएकाे बुझिएकाे छ । त्यस्लतैमाओवादी केन्द्रले पठाएका जनार्दन शर्मा र पम्फा...
देउवालाई ज्योतिषको भर !
नेपाल फ्ल्यास
असार २९, २०७८
शेरबहादुर देउवाकाे ज्योतिषीप्रतिकाे विश्वास झण बढेकाे बताइएकाे छ । यसअघि ज्योतिषले फेरि प्रधानमन्त्री हुने 'ठोकुवा' गरेकाे थियो । आजउनी प्रधानमन्त्रीमा नियुक्ती भएपछि उनकाे विश्वास बढेकाे स्राेतले बताएकाे छ । ज्योतिषकै परामर्शमामात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्रीको...
यस्तो छ देउवाको राजनीतिक यात्रा
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट उनलेराजनीतिक यात्रा सुरु गरेका हुन्। आफ्नो...
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्चको फैसलाअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी...
विश्वमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने काम गर्यो : ओली
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री केपी ओलीले विश्वको इतिहासमा पहिलोपटक प्रधानमन्त्री नियुक्ति अदालतले गरेको बताएका छन्। उनले प्रधानमन्त्री हटाउने र प्रधानमन्त्री बनाउने काम अदालतले गरेको बताए-विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ, साथै ओलीले आफ्नै पार्टीका २६ जना अराजक...
सर्वोच्च अदालतको फैसलाप्रति ओलीको तीव्र असन्तुष्टि
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको दाबी गरे । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९...
सर्वोच्चको परमादेशसँगै महान्यायाधिवक्ता बडालले दिए राजीनामा
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएकाछन् । सर्वोच्चअदालतको परमादेशसँगैबडालले आज पदबाट राजीनामा दिएकाहुन्। अदालतले सोमबारप्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चको फैसलापछि पनि एमालेमा उस्तै विवाद
नेपाल फ्ल्यास
असार २९, २०७८
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको बारेमा फैसला आएपछि पार्टी एक हुने नेकपा एमालेका दुवै धारले बताउँदै आएका थिए । तर सर्वोच्चको फैसलापछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष फैसलाप्रति धारणा फरक फरक राख्दै आएका छन् । पार्टी एकताकै...
सुरुको चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं ।सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना...
अदालतको निर्णयप्रति राप्रपाले भन्यो : फैसला संसदीय व्यवस्था, बहुदलीय प्रणालीको मान्यताविपरीत
नेपाल फ्ल्यास
असार २९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको धारणा सार्वजनिक गरेको छ । सरकारबाट पीडामा परेकालाई तत्कालका निम्ति केही राहत र प्रधानमन्त्री वा मन्त्री हुनेलाई...
ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडाैं। नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाएकाथिए। सर्वोच्चले...
जाँदाजाँदै प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नेभएका छन्। बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नेभएकाहुन्। सम्बोधन गर्ने समय भने तय भइसकेकाे छैन । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशसँगैप्रधानमन्त्री ओलीले बालुवाटार...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
236
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय