मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं उपत्यकामा थप १२७ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । बिहीबार काठमाडौं जिल्लामा १११ जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १२७जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
बिहीबार थप ५२५ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप५२५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना पुष्टि भएको जानकारी...
आप्रवासी कामदारको अधिकार संरक्षणका लागि कदम चाल्न आयोगको सिफारिस
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।आप्रवासी कामदारको अधिकार संरक्षण भन्दैराष्ट्रिय मानवअधिकार आयोगले सरकारालाईतत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सिफारिस गरेको छ । कोभिड१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले बिहीबार सरकारलाई यस्तो सिफारिस गरेको हो । काम गरेको अवधिको...
राहत वितरणमा भएको अनियमितताको छानबिन गर्न माग
नेपाल फ्ल्यास
साउन २९, २०७७
सिरहा ।कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न...
तत्काल त्रिविका परीक्षा नहुने : परीक्षाको जिम्मा डीन कार्यालयलाई
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड १९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि...
सकियो ओली-प्रचण्ड वार्ता
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो । आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता...
माग पूरा नभए आन्दोलनमा उत्रिने चिया श्रमिकको चेतावनी
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । चिया श्रमिकले माग पूरा नभएआन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्यालावृद्धि गर्नुपर्ने, परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायत माग माग राख्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि...
सम्बन्धविच्छेदको कारण, वैदेशिक रोजगारीको कमाइ
नेपाल फ्ल्यास
साउन २९, २०७७
मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत...
काभ्रेमा थप ९ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काभ्रे । काभ्रेमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बिहीबारदेखिएकामध्ये संघीय प्रहरी कार्यालय जनागालका ६ जना र धुलिखेलका ३ जना छन् । बुधबार पनि काभ्रेमा ५ जना थपिएका थिए । अब...
काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको भिमान घर भइ हाल कागेश्वरी मनहरा७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट...
सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको...
ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । सुर्खेतकोवीरेन्द्रनगर नगरपालिकाले एक हप्ताका लागि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने भएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले नगरपालिकाकाबाट प्रवाह हुने सबै सेवा बन्द हुने निर्णय गरेसँगैसो नगरपालिकाबाट नियमितप्रवाह हुने सेवा सबै सेवा अब...
हवाई उडान भदौ १६ सम्म बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । हवाई उडान भदौ १६ सम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ । यसअघिभदौ १ गतेदेखि उडान खोल्ने निर्णय भएको थियो । कोरोना महामारीका कारण सरकारले फेरि...
६ बालबालिकासहित पर्सा जिल्लामा थप ३० जनामा कोभिड-१९ को संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।पर्साको वीरगंज महानगरपालिकामा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । त्यस्तै, लालपर्साका १ जनामा पना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराको पर्सौनी १ का १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले...
तीनताप्के दुर्घटनाः दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
नेपाल फ्ल्यास
साउन २९, २०७७
हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको तीनताप्केमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीनताप्के सडक खण्डमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अटोमा यात्रा गरेका दुई जनाको मृत्यु भएको र एकजना गम्भीर रहेको...
पर्यटन क्षेत्रका मजदुरलाई राहत वितरण
नेपाल फ्ल्यास
साउन २९, २०७७
कास्की । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड-१९ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्नपर्यटन मजदूरलाई मञ्चले राहत वितरण गरेको हो । कार्यक्रममा...
टिचिङ अस्पतालका डाक्टर र नर्समा कोरोना, आकस्मिक विभाग सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ । आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुईजना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक...
काठमाडौं आउन-जान पूर्ण रूपमा रोक
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरस(कोभिड१९) संक्रमितकोसङ्ख्याबढ्दै गएपछि काठमाडौंप्रवेश गर्न र बाहिर जान राेक लगाइएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित देखा परेपछि आवत-जावत बन्द गरिएको हो । यससँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । अत्यावश्यक सामान...
झापाको धुलाबारीस्थित अस्पताल सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
झापा ।मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थितरुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेशनमा राखिएको...
घुस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत
नेपाल फ्ल्यास
साउन २९, २०७७
काभ्रे । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो । जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक...
«
1
...
227
...
454
455
456
457
458
459
460
461
462
...
597
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय