मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । साउन २६ गते ढुंगेअड्डा तीनथानबाट बेपत्ता बानियाँको शव मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरको फिल्टरमा फेला परेको हो । परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा बानियाँ बेपत्ता भएकाले खोजी पाउँ...
वीरगञ्जमा किट अभाव, स्वाब काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन २८, २०७७
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएको छ । रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न...
नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार
एजेन्सी
साउन २८, २०७७
एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपाल ररेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुप्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्लेयौन व्यवसायमा लगाएका थिए । आफन्त...
डोटी बस दुर्घटनाः मृतकहरुको सनाखत, ३३ घाइते
नेपाल फ्ल्यास
साउन २८, २०७७
डोटी । पूर्वीचौकी गाउँपालिका१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा...
प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित एक जनागाडी चालक र एक जना भान्से रहेको छन् । प्रचण्डकी छोरी गंगा दाहालको चालक र सुरक्षाकर्मीतर्फ...
सांसद कुसुमलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी धनकुटा जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बस्दै आएकी छन् । उनले शनिबार...
चितवनका प्रहरी र थुनुवाको आयो कोरोनो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरतकर्मचारीको कोरोना रिपोर्ट आएको छ । प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार जिल्ला...
चितवनको सबै स्थानीय तहमा पुग्यो कोरोना, इच्छाकामनामा पनि भेटिए संक्रमित
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालको कोभिड१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा इच्छाकामना५ की एक महिलामा कोरोना संक्रमण देखिएको हो । साउन २७ गते गरिएको ३१० स्वाब परीक्षणमा २१ जनामा कोरोना संक्रमण...
कोरोना संक्रमणबाट पूर्व मेयरको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौंको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको...
सुनको मूल्यमा ऐतिहासिक गिरावट, कति घट्यो मूल्य ?
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । सुनको भाउ एकैदिन भारी मूल्यले घटेको छ । हिजो (मंगलबार) को तुलनामा तोलामा ६ हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ...
मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या...
किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आइसीयुमा उपचाररत महिलाको मृत्यु भएको हो । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको हो । ती...
जेठ अन्तिम साता पठाइएको १४४ जनाको स्वाबको रिपोेर्ट आझै आएन
नेपाल फ्ल्यास
साउन २८, २०७७
बैतडी । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पोट महिनौ दिनसम्म पनि आएन । बैतडी जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९.९ र शिवनाथ गाउपालिकाका ७ गरी १...
चितुवाको छालासहित सात जना पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७७
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ...
गड्डाचौकी नाका भएर ६०० पर्यटक भित्रिए
नेपाल फ्ल्यास
साउन २८, २०७७
कैलाली । पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । विदेशी पर्यटक कोरोना संक्रमणसुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन्...
बहुविवाह मुद्दामा फरार महिला ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७७
तनहुँ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो । विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतको फैसलाले मल्लउपर तोकेको...
सेवाग्राहीसँग घुस लिने ६ जना प्रहरी निलम्बित
नेपाल फ्ल्यास
साउन २८, २०७७
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा...
डोटीमा बस दुर्घटना, तीनको मृत्यु, ३२ जना घाइते
नेपाल फ्ल्यास
साउन २८, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९...
बाढीले बाजुराको एक गाउँ नै सम्पर्कविहीन, उद्धारमा गएको टोली बीचबाटै फिर्ता
नेपाल फ्ल्यास
साउन २८, २०७७
बाजुरा । गौमूल गाउँपालिका२ अजयटोड्की गाउँमा उद्धारको लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...
रातको समय चितवनमा हिँडडुल गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । उक्त बैठकले रातको समयमा सवारीसाधन र मानिसहरुको पैदल आवागमनमा...
«
1
...
229
...
457
458
459
460
461
462
463
464
465
...
599
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय