मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई वटा बेवारिसे शव फेला
नेपाल फ्ल्यास
साउन २८, २०७७
मकवानपुर । प्रहरीका अनुसारमकवानपुरमा दुई जनाको बेवारिसे शव फेला परेको छ । बागमती गापा वडा५, लीलाबनस्थित बागमती नदीकिनारमा पानीमा पछाडिको भाग डुबेको अवस्थामा करिब ३५ वर्षकी महिलाको शव फेला परेको छ । प्रहरी टोलीले शवलाई हेटौंडा अस्पतालको शवगृहमा ल्याएको छ...
थप एकजना कोरोना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । काेसीअस्पतालमा बुधबार अपरान्ह ४ बजे ५७ वर्षीय पुरुषकोमृत्यु भएको हो । केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार मृतकको स्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर महानगरपालिका-३ का...
यस्तो छ, नेपालको पछिल्लो कोरोना अपडेट
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ । त्यसैगरी नेपालमा कोरोन भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टामा १० जनाले ज्यान...
स्वचालित विधिबाट पेसी तोक्न सुझावका लागि समिति गठन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोक्ने विषयका लागि सुझावसहितको प्रतिवेदन पेसका लागि समिति गठन गरेको छ । सर्वोच्च अदालतलेपारदर्शी र वैज्ञानिक व्यवस्थापनका लागि सो समिति गठन गरी सुझावका लागि अनुरोध गरेको हो । प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेसी तोक्दा भ्रष्टाचार...
पाठ्यक्रम विकास कन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रमविकास केन्द्रलाईप्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । कोरोनाका कारण परेको असरलाई दृष्टिगत गरीपाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन उनले निर्देशन दिएका हुन् । बुधबार शिक्षामन्त्री पोखरेलकै अध्यक्षतामा बसेकोपाठ्यक्रम विकास तथा...
बर्दिवास नगरपालिकाका तीन वडा कार्यालयमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा निषेधाज्ञा जारी गरिएको छ । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी ती क्षेत्रमा भदौ २ गते राति १२ बजे सम्मका लागि...
मृत भेटिएका युवकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । वीरगञ्जमा मृत भेट्टिएकाबाराको विश्रामपुर गाउँपालिका५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। मृत भेट्टिएका बारा घरकाती पुरुषको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसारमंगलबार दिउँसो ती पुरष करिब...
कागज कारखाना सञ्चालनमा
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।नवलपरासी (बर्दघाटसुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । जिल्लाको मध्यविन्दु१० अरुणखोलामा झण्डै५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालिनामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चापदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन...
हालसम्म करिब पौने ५ लाखकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । बुधबार देशभरका ३७ वटा पिसिआर सेन्टरमा थप१० हजार ४८१ जनाकाे काेरोना परीक्षण गरिएकाे छ ।हिजो मंगलबार १० हजार ४६२ जनाकाे परीक्षण गरेकाेस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । बुधबारकाे तथ्यांकसहितहालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।...
काठमाडौं उपत्यकामा थप १३८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३८जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
बुधबार थप ४८४ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप४८४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना पुष्टि भएको जानकारी...
साँखुमा तीन जना संक्रमित भेटिए
नेपाल फ्ल्यास
साउन २८, २०७७
शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ...
१३औं सागमा पाकिस्तानको तीन पदक खोसियो
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ । एथ्लेटिक्समा सहभागी ३ पाकिस्तानी खेलाडीले जितेका दुई स्वर्ण र एक कास्य पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै...
पोखराका दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
पोखरा । पोखराका थप दुई जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा६ का २३ वर्षीय पुरुष र पोखरा१६ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिएको...
भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले भदौ १६ गतेबाट हवाई सेवा पुनः सञ्चालन नभएमा आन्दोलनमा जाने बताएको छ । वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो । सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा...
कोरोना संक्रमित थप ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हिजो(मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको जानकारी दिएका थिए । यसैबीच गएरातिदेखि...
सीमा क्षेत्रबाट साढे २४ लाख भारतीय रुपैयाँ बरामद
नेपाल फ्ल्यास
साउन २८, २०७७
कपिलवस्तु । कृष्णनगर सीमा क्षेत्रमा अवैध रुपमा भारतबाट ल्याइदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीलेबरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको अवस्थामा उक्त रकमबरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे छ । झोलामा सेनेटाइजर...
ह्याम्स अस्पतालमा उपचाररत काेरोना संक्रमित पुरुषकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै एक पुरुषकाे मृत्यु भएकाे छ । धादिङकाे नीलकण्ठ नगरपालिका- १४ का उनकाेमृत्युपश्चात् कोरोना पुष्टि भएको हाे। उनी धादिङबेँसीकाठमाडौं रुटमा गाडी चलाउने चालक रहेकाे र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका...
किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको...
चीनद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
साउन २८, २०७७
सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...
«
1
...
228
...
456
457
458
459
460
461
462
463
464
...
598
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय