मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
गोंगबु हत्याकाण्ड : चितवनबाट एक महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । गोंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाईनियन्त्रणमा लिएको छ । चितवनको टाँडी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी प्रहरी उच्च स्रोतले जनाएकोछ । उनलाई भोलिविहान काठमाडौ ल्याइने प्रहरीले जनाएको छ । ती महिला र हत्या...
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गर्यो जिल्लाभर निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कपिलवस्तु जिल्ला प्रशासनले सोमबार बिहान ५ बजेदेखि ३२ सम्म लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै...
प्रधान न्यायाधीशले न्यायपालिकाभित्रको विसंगति अन्त्य गर्न नसकेको बार एसोसिएसनका अध्यक्षको भनाइ
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाल बार एसोसिएसनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैन्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको भूमिकाप्रति असन्तुष्टि जनाएको हो । सोमबार आयोजित सो पत्रकार सम्मेलनमा बार एसोसिएसनका...
कोरोना संक्रमणबाट थप एक महिलाकाे मृत्यु, मृतकको संख्या ८० पुग्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
ललितपुर । कोरोना संक्रमणबाटग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । उपचारकाे क्रममाकाभ्रे पाँचखालकी ५० वर्षीया महिलाकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । तीमहिलाको सोमबार बिहान ९ बजे मृत्यु भए पनिकोरोना भएकाे पुष्टि ४ बजे भएको हो ।...
काठमाडौं उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नेभएका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकबाट निर्णय गरी स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा १५ दिनका...
त्रिविद्वारा परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ दाेस्राे सातादेखि सञ्चालनकाे तयारी गरेकाेस्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरेकाे छ । यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने भनिएकाे थियो। व्यवस्थापन संकायको...
मेयरलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनलाई सोमबारथप उपचारका लागि भन्दै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पतालमा...
प्रहरीले दाङका कृष्णबहादुर बोहराको हत्या भएको घर पत्ता लगायो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्या भएको घर फेला परेको छ । घटनास्थल मृतकको सुटकेसमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको चारतले घरको एककोठामा घटना भएको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखाले हाल सो घरलाई सिल...
पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार जनाको निधन
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपालममा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्येदुईको उपचारका क्रममा मृत्यु भएको छभने अन्य दुईमामृत्युपछि संक्रमण पुष्टि भएको हो । सोमबारैकीर्तिपुर२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको...
धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी हुने भएको छ । दुवै नगरपालिकाले थप एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप एक सातासम्म...
न्यायाधीशलाई कोरोना देखिएपछि अदालत बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
जिल्ला अदालत मोरङका न्यायाधीश कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशको नतिजा पोजेटिभ आएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्कमा आएका न्यायाधीशलाई कोरोना...
कोरोनाका कारण काठमाडौंमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एकको निधन भएको छ । मृत्यु हुनेमाकाठमाडौं१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुष भएको हो । उनको निधन काठमाडौैकै मेडिकेयर अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ७९...
सोमबार काेरोनाबाट थप ४ जनाकाे मृत्यु, कुल मृतककाे संख्या ७९ जना
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ जनापुगेको छ । आज पर्सार बाँकेमा १/१ जना गरी र काठमाडौंका २ जना गरी ४ जनाकाे मृत्यु भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेकाे काेहलपुर नगरपालिकाका ७० वर्षीया एक महिलाकाे...
सोमबार उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ र काठमाडौं उपत्यकामा ४३जनामा कोरोना पुष्टि भएको जानकारी दिएका...
प्रदेश-१ मा ४२ थप जना थपिए कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
विराटनगर ।प्रदेश १ मा सोमबार ४२ जना नयाँ संक्रमित थपिएका छन् ।१ हजार ६ सय १ जनाको पिसिआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको गरि कुल ४२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंङमा १६,...
काठमाडौं उपत्यकामा सोमबार थपिए ४४ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ४४जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
सोमबार थप ३३८ जनासहित काेरोना संक्रमितकाे संख्या २३ हजार ३१० पुग्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३३८जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
सुटकेसमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयको खुलासा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौंको टोखा नगरपालिका१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको पहिचान भएको छ । सुटकेसमा भेटिएको सो शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । र,उनी काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको पनि खुलेको प्रहरीले...
स्वास्थ्यचौकीमा कार्यरत अनमी र कार्यालय सहयोगीमाथि कुटपिट गर्ने अभियुक्त फरार
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।बैतडीको पुर्चौडी नगरपालिका३ स्थित न्वादेउ स्वास्थ्यचौकीको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत एकअनमीमाथि कुटपिट भएकव छ । सो नगरस्वास्थ्य केन्द्रमा कार्यरतजानकी भट्टमाथि सोमबार कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमाबिरामीको उपचार गरिरहेका बेला उनीमाथि कुटपिट भएको हो । कार्यरत सो स्वास्थ्यचौकीमै आइपुर्चौडी...
पुतलीसडकमा आगलागी
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको...
«
1
...
230
...
460
461
462
463
464
465
466
467
468
...
600
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय