मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिरहा नगरपालिकामा अख्तियारको छापा
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिरहा ।सिरहा नगरपालिका कार्यालयमा अख्तियारले छापा मारेकाेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासका प्रमुख नवराज सुवेदीको नेतृत्वमा खटेको टोलीले सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात छानविनका लागि नियन्त्रणमा लिएको हो । सिरहा नगरपालिकाले कोरोना भाइरस रोकथाम...
भदौ १ गतेबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखुल्ने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकालेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।...
स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन थप गरिने
नेपाल फ्ल्यास
साउन २५, २०७७
सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आज बसेको बैठकले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा संक्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन...
‘कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाऊ’
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले...
घुस लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
साउन २५, २०७७
बागलुङ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बाहना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनीयर अधिकारीले...
चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति
नेपाल फ्ल्यास
साउन २५, २०७७
चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ । काठमाडौँ महानगरपालिकाप्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने...
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाँकेकी ती महिलाकोकोरोना भाइरस (कोभिड १९)संक्रमणकाकारणती महिलाले ज्यान गुमाएकीहु्न् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक...
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।सो निषेधाज्ञा सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्मलागु हुने बताइएको...
भगवान गौतम बुद्धको जन्मभूमिबारे कुनै बहस आवश्यक छैन : परराष्ट्र मन्त्रालय
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।नेपाल सरकारलेभगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस आवश्यक नभएको बताएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान भारतीय को भोलिपल्टैपरराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएको हो । सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज...
आइतबार मकवानपुरमा पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनलाईकोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले हेटौँडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय...
आवेदन शुल्कको नाममा ठगी नियत भएको आशंका
नेपाल फ्ल्यास
साउन २५, २०७७
आइतवारको कान्तिपुर दैनिकमा प्रकाशित एक विज्ञापनको विषयलाई लिएर ठगी हुन सक्ने शंकासहित प्रहरी प्रधान कार्यालयले पनि चासो देखाएको छ। सर्वसाधारणबाट गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यसको आधिकारिकता बुझ्न महानगरीय प्रहरी...
विद्युत प्राधिकरणले सुरु गर्यो स्मार्ट मिटर जडान
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ । प्राधिकरणले ग्राहकहरूको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडानको कार्य आइतबारबाट सुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले स्मार्ट मिटर जडान कार्यको उद्घाटन...
जनकपुरमा लम्बियो निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २५, २०७७
जनकपुर । कोरोना भाइरस (कोभिड१९) को जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा लम्ब्याइएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञाको समय साउन ३२ गतेसम्म बढाइएको हो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले निषेधाज्ञाको समय थप...
आइतबार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जनालाईकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा...
आइतबार थप २ जनासहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज पर्सा र पोखरामा १/१ जना गरी थप२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । यस्तै निको हुनेको संख्या १६ हजार...
उपत्यका नगरपालिका फोरमका अध्यक्ष शाक्य र सीसीएमसीका संयोजक पोखरेलबीच छलफल
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा सचिव रसीसीएमसीका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । उपत्यका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीसीएमसीका संयोजक...
आइतबार थपिए ३८० जना संक्रमित
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३८० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना पुष्टि भएको जानकारी...
गोंगबु विभत्स हत्याकाण्डः ज्यान सुटकेशमा, टाउको झोलामा
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । गोंगबु गणेस्थान नजिकै आइतबार बिहान सुटकेशभित्र एउटा शव भेटियो । सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको हो । उक्त सुटकेश रहेको करिब ३०० मिटर पर टाउको र खुट्टा समेत भेटिएको थियो । प्रहरीका अनुसार...
कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
धनुषा ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । ध नुषाको मिथिला विहारी नगरपालिका५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासिज्वरो र रुघाखोकीका साथै श्वास फेर्न...
स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीलाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्राेतले जनाएकाे छ ।
«
1
...
231
...
462
463
464
465
466
467
468
469
470
...
601
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय