मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विराटनगरबाट काठमाडौं आएकालाई नागढुंगाबाट फर्काउने तयारी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । विराटनगरबाट काठमाडौं आएकालाई नागढुंगाबाट फिर्ता पठाइने भएको छ । विराटनगरबाट काठमाडौं आउँदै गरेका करिब ६० भन्दा बढीलाई गन्तव्यतर्फ फर्काउने तयारी भएको हो । सोमबार बिहान विराटनगरबाट आएकाहरुलाई फिर्ता पठाउने तयारी महानगरीय प्रहरी कार्यालयले जनाएको छ । महनगरीय प्रहरी...
लकडाउनलाई कडा पार्न निर्देशन, विना पासका गाडी चलाउन नपाइने
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । लकडाउनलाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र विचल्लीमा परेका...
प्रभु बैंकमा आगलागी
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको...
गर्मी हुनुपर्ने सयममा चिसो बढेपछि...
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
जुम्ला । जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ । गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ । चिसाका कारण बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् । चन्दननाथ नगरपालिका ४ भारतीवाडाका...
भएन घरभाडा छुट, उच्च तहका कर्मचारी नै भाडा असुल्न थाले
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं ।शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन्। कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको बसाइ कठिन भएपछि उनी गत साता...
लकडाउनमा यसरी भयो विवाह, के भन्छन् बेहुला ?
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
एजेन्सी । कलकडाउनको असर सबै क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि भारत सरकारले लागू गरेको लकडाउन जारी छ । लकडाउनको असर विवाहमा समेत परेको छ । यसैबीच भारत, जोधपुरमा एक वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।...
यात्रुको विवरण नभएका बस बिचमै रोकिए
रासस
बैशाख १५, २०७७
सुर्खेत, नेपालगञ्ज र काठमाडौंबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सातवटा बस दैलेखको रानीमत्तामा रोकिएको छ । कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ? भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले...
'आपत्ति बोल्नेलाई गोर्खेलौरी, अपहरण गर्नेलाई गोरखा दक्षिणबाहु ?'
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । हिजो (आइतबार) महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गर्यो । नेकपाका दुई जना सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा....
विदेशीसँग ट्रेकिङ आएका मजदुरको उद्धार
रासस
बैशाख १५, २०७७
सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ । उनीहरू विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए । उनीहरूलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएकोे हो । उनीहरू विदेशी पर्यटकको सामान...
संक्रमित बसेको कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन
रासस
बैशाख १५, २०७७
त्रियुगा नगरपालिका३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ । नगरपालिका१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन...
लकडाउनको मौका छोपी वन कटानी र काठ चोरी तीव्र
रासस
बैशाख १५, २०७७
लकडाउन सुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ । परियोजना प्रमुख नभएको मौका छोपेर वन...
यस्तो छ बुधबारसम्मको मौसम
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ...
वुहानका सबै कोरोना सङ्क्रमित निको भई घर फर्के
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
चीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७ वर्षीय पुरूष चीनको मध्य क्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति भएका...
दैनिक एक हजार जनालाई निःशुल्क खाना
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
बूढानीलकण्ठ नगरपालिका७ हात्तीगौडास्थित छाहरी संस्थाले लकडाउका कारण खाना समस्यामा परेका एक हजार जना मानिसलाई खाना खुवाउदै आएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका ज्याला मजदुरी गर्ने, विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक लगायतलाई निःशुल्क खाना खुवाउदै आएको हो...
चट्याङ लाग्दा एकको निधन
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडाैं ।अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीले दिउँसो चट्याङ लागेर सोही ठाउँका सीता शाह र...
बन्दाबन्दी खुलेको दुई सातापछि सबै स्थगित परीक्षा सञ्चालनको तयारी
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्यसँगै अन्य अवस्था सामान्य भए बन्दाबन्दी खुलेको दुई सातापछि स्थगित भएका माध्यमिक शिक्षा परीक्षा र कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी भइरहेकाे जनाएकाे छ । त्यस्तै,मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक...
कोरोना संक्रमितकाे संख्या ५२ पुग्यो
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या ५२ पुगेको छ । कोसी अञ्चल अस्ताल विराटनगरमा आज एक जनाकाे रिपोर्ट पोजेटिभ आएसँगै ५२ पुगेकाे हाे । संक्रमितमध्ये १६ जनाकाे उपचारपछिघर फर्केका छन् । झापाका ५० वर्षीय एक पुरुषकाे पिसिआर रिपोर्ट पोजेटिभ आएको...
सांसद ‘अपहरण’ प्रकरणः तीन जनाविरुद्ध उजुरी दर्ता प्रयास, चौथोलाई उन्मुत्ति !
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । नवगठित जनता समाजवादी पार्टीले सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै सत्तारुढ दलका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दामा जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । 'अपहरण'मा...
पूर्वसचिव भीम उपाध्यायविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा पूर्वसचिव भीम उपाध्यायविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध भीम उपाध्यायविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने बताइएको छ।...
लकडाउनका बीच रक्तदान सम्पन्न
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नियन्त्रणको लागिजारी लकडाउनका बीचमा पनि रगत अभाव हुन नदिन काठमाडौंको धुम्बाराहीमा रक्तदान गरिएको छ । केन्द्रीय ब्लडबैंकको अनुरोधमा धुम्बाराही क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुर रेडक्रसको सहयोगमा भएको रक्तदानमा ७८ जनाले रक्तदान गरे...
«
1
...
317
...
633
634
635
636
637
638
639
640
641
...
687
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय