मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना रोकथामका लागि सेना तयारी अवस्थामा
रासस
बैशाख १३, २०७७
कोभिड१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको हो...
काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने तामाकोशी ३ दोलखा घर...
अब जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने
रासस
बैशाख १३, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रूपमा विकास भएका धेरै जग्गा बाँझा छन् । त्यस्ता जग्गा लक्ष्य गरी...
हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ । महाशाखाले हाल देशको पूर्वी, मध्य भूभाग र पश्चिमी...
क्वारेन्टाइनमा बसेका ३३७ जना घर फर्किए
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
लम्की । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो...
हिमपहिरोमा बेपत्ता शवको सेनाद्वारा उद्धार
रासस
बैशाख १३, २०७७
गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरूमध्ये शुक्रबार एक नेपालीको शव नेपाली सेनाले उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । उक्त हिमपहिरोमा परी बेपत्ता...
भीरबाट खसेर युवकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका८ तित्याङमा भीरबाट खसेर मृत्यु हुनेमा ४८ वर्षीय तारानाथ खड्का रहेको प्रहरीले जनाएको छ । बिहिबार साँझ घरबाट निस्केका खड्का तित्याङकै ठुलास्वाँराकाे भीरबाट खसेर घाइते भएकोमा उनको...
राहतका विषयमा झडप हुँदा ब्याटले हानेर असईको टाउको फुटाए
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
राहत वितरणका विषयमा स्थानीयबीच विवाद हुँदा एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । रामग्राम नगरपालिका१७ देवगाँवमा राहत वितरणका विषयमा विवाद भई झडप हुँदा असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको हो । नगरपालिकाले राहत वितरण गरेको थियो । शुक्रबार स्थानीयले...
प्रधानमन्त्रीद्वारा खुशी व्यक्त
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक घर फिर्ता भएकामा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण भएर ठीक भएकाेमा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गरेका छन्। कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१...
कोरोना संक्रमितकाे संख्या ४९ पुग्यो
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको...
कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरियो
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
भोजपुर । कोभिड१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका सिल गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट...
भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पुर्याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण...
प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । गृह मन्त्रालयले आज केही प्रहरीलाई जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले जिम्मेवारीको हेरफेर गर्ने क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । मन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत ज्ञवालीलाई गृह मन्त्रालयले सो जिम्मेवारी दिएको...
भूकम्पको कम्पनमा पनि सूचना प्रवाहको आँट
श्यामसुन्दर पुडासैनी
बैशाख १२, २०७७
२०७२ सालको विनाशकारी भूकम्पको बेला हामी सबैजना घरबाहिर खुला ठाउँमा थियौँ, तर सँगै। ५ वर्षपछि अहिले कोरोना भाइरसको विश्वव्यापी महामारी छ । यो बेलामा हामी सबै घरभित्रै छौँ, तर टाढा टाढा । दुई वटा ठुला विपत्तिमा मानवीय सङ्कट भने एकै...
काठमाडौँमा साढे ६२ हजारलाई राहत वितरण
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौँ महानगरपालिकाले वैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत बाँडेको दाबी गरेको छ । धेरैले राहत नपाएको तथा राहत वितरणमा राजनीति भएको पीडितहरूको गुनासो आइरहँदा महानगरले भने सबै पीडितलाई राहत दिएको दाबी गरेको छ । काठमाडौँ नगरपालिकाले ४० हजार २...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
नेपाल क्योकुशिन कराते संघले सिन्धुली क्योकुशिन कराते संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । नेपाल क्योकुशिन कराते संघका अध्यक्ष दमन बस्नेत तथा कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले सिन्धुली क्योकुशिन कराते संघ (इको) का अध्यक्ष रितेस बिकलाई ५०० थान मास्क र १५ थान...
जनकपुरको कोरोना रिपोर्ट काठमाडौंमा पुनः परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणको नमूना अब पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ । सर्लाहीका बालकको परीक्षणमा नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो ।...
बन्दाबन्दीमा अनलाइनबाट पढाइ
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । बन्दाबन्दी (लकडाउन)का कारण पोखराका विभिन्न विद्यालय तथा क्याम्पसहरुले अनलाइनबाट पढाउन सुरु गरेका छन् । बन्दाबन्दीले विद्यार्थीको पठनपाठन एवं मनोविज्ञानमा समेत असर परेको भन्दै प्रविधिको प्रयोग गरेर पठनपाठन सुरु गरिएको हो । नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसले अनलाइन...
कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो । पौवादुङमा गाउँपालिका६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको...
सिंगापुरबाट आयो १० हजार पिसिआर किट
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ...
«
1
...
318
...
636
637
638
639
640
641
642
643
644
...
688
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय