मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अदालतले १० वर्ष कैद सुनाइएका व्यक्ति १६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
दाङ ।दाङमा प्रहरीले ज्यान मुद्दाका फरार एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-११ कटाहाका ५१ वर्षीय टेकबहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्यान...
त्रिविका उपप्राध्यापकलाई कुटपिट गर्ने दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रविनकुमार लामा रहेका...
किशोरीलाई ललाइफकाई भारतको कोठीमा लगेर बेच्ने मुख्य अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।चार वर्षअघि १६ वर्षीया किशोरीलाई ललाइफकाई भारतको नयाँदिल्लीस्थित कोठीमा बेच्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण ब्युरोलेसिन्धुपाल्चोकको मेलम्ची६ स्थायी ठेगाना भएका ५२ वर्षीय टाउटाउ तामाङलाई गोकर्णेश्वर५ स्थित आफ्नैघरमा बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।...
पत्रकारलाई कामबाट निकालेको विरोधमा नेपाल पत्रकार महासंघद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा प्रदर्शन गरेको छ । श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन र ठूला मिडियाले पत्रकार निकालेको विरोधमा नेपाल पत्रकार महासंघले राजधानीको बबरमहलमा बिहीबार प्रदर्शन गरेको हो । कोरोना कहरको बहना बनाइ मुख्यत:मूल धारका मिडियाले कर्मचारी निष्कासन गरेपछि...
खाली सिलिण्डरको मूल्य तोकियो, सिलिन्डर किन्दा रसिद अनिवार्य
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।...
रुकुम हत्याकाण्ड : आरोपीलाई थुनामा राख्ने कि छाड्ने विषयमा न्यायाधीशबीच मत बाझियो
नेपाल फ्ल्यास
असोज २६, २०७७
सुर्खेत ।रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ । राय...
नक्कली मह बनाउने १२ जना बसपार्कको होटलबाट पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित एक होटलमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई समातेको छ । सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी...
रुपन्देही र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
रुपन्देही ।रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबारबिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २०...
लेट्स क्लिन अप नेपालको वार्षिक साधारणसभा सम्पन्न
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । वातावरणीय क्षेत्रमा कार्यरत संस्था लेट्स क्लिन अप नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ठमेलस्थित ब्ल्याक वाटरमा आयोजिवत साधारणसभामा अध्यक्ष राजकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरे । परिवर्तन आफैबाट, भोलिको लागि आजैबाट सोचौं, नेपाल सफा...
प्रदेश १ मा संक्रमित दश हजार बढी, मृतक नै सय नाघे
नेपाल फ्ल्यास
असोज २६, २०७७
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । हाल त्यहाँ कोरोना संक्रमितको संख्या दश हजार ३...
मापसे जाँचसहित दैनिक हुनेछ ट्राफिक प्रहरीको आकस्मिक चेकिङ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ । सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर योजना...
नयाँबजारमा सुन र नगद लुटपाट, ७ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका१६ नयाँ बजारस्थित धारा गल्लीमा सुनका गरगहना र नगद लुटपाट भएको छ । काभ्रे भुम्लु४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट...
कोरोना संक्रमितले लोक सेवा परीक्षा दिन नपाउने
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन नपाउने भएको छ । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र हाल आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो । आयोगको परीक्षा दिनका लागि...
चितवनमा थप ५५ जनामा संक्रमण
नेपाल फ्ल्यास
असोज २६, २०७७
चितवन ।चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्याबमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका...
अनुमतिविना सञ्चालित २४ उद्योगविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल...
धमाधम टोल सुरक्षा समिति गठन
नेपाल फ्ल्यास
असोज २६, २०७७
टीकापुर । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो । प्रहरीले...
विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग
नेपाल फ्ल्यास
असोज २६, २०७७
झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन सुरु गर्नुपर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र...
तनहुँबाट एकैदिन विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज २६, २०७७
दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले आज एकैदिन विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी रहेका छन् ।...
काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा सूचीकृत
नेपाल फ्ल्यास
असोज २६, २०७७
बनेपा । जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा...
भन्सार छलेर ल्याएका ४ लाखभन्दा बढी मूल्यको कपडा वरामद
नेपाल फ्ल्यास
असोज २६, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको ४ लाख ७५ हजार रुपैयाँ मूल्य वराबरको अबैध कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५०...
«
1
...
176
...
352
353
354
355
356
357
358
359
360
...
546
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय