मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भ्यालेन्टाइन डेकाे अघिल्लाे साँझ युवतीद्वारा झुण्डिएर आत्महत्या
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
प्रणय दिवसको अघिल्लो दिन युवतीले गरिन् आत्महत्या काभ्रे बनेपामा लिभिङ टुगेदरमा रहेकी युवतीले प्रेम दिवसको अघिल्लो साँझ बिहीबार आत्महत्या गरेकी छन् । सँगै बस्ने उनको पार्टनरलेझुण्डिएको अवस्थामा भेटेपछि उपचारका लागि अस्पतालमा लाने क्रममा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीनकार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख पदमा रहँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा ३५ लाख रुपैयाँ...
काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको छ । समितिका संयोजक उद्धव केसीले फागुन ७ गते भव्यरुपमा साक्षर जिल्ला घोषणाको तयारी तीव्र रुपमा भइरहेको बताए।...
वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
अख्तियारले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बसीकीर्ते कागजपत्र बनाईरकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष कैलाश थापालगायत ६ जनाविरुद्ध विशेय अदालत काठमाडौंमा मुद्दादायर गरेको छ । वडाध्यक्ष थापाले मायाखोला खानेपानी मुहानलाई पैसा र पाइप खरिद...
क्वारेन्टाइन राख्ने विषयमा नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
नेपालीको उद्धारका लागि चीन जाने टोलीका चालक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। सरकारले चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटस्थित राष्ट्रिय...
बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो । बनेपा नगरपालिका १३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले तेजबाहदुरलाई ठक्कर...
अभिलेखालय नसार्न विकल्प खोजिँदै
रासस
फागुन ०२, २०७६
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयलाई त्यहाँबाट सार्नु नपर्ने गरी अध्ययन शुरु गरेको छ । मन्त्रिपरिषद्ले अभिलेखालय सारी त्यो स्थान सर्वोच्च अदालतलाई दिने निर्णय विसं २०७१ वैशाख २४ गते गरेको थियो । यहाँबाट अभिलेखालय...
केरूङ नाकाको बन्द यथावत
रासस
फागुन ०२, २०७६
रसुवा । कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको...
प्रणय दिवस : प्रेम साट्न रानीमहलमा
रासस
फागुन ०२, २०७६
पाल्पा । आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन...
महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ
रासस
फागुन ०२, २०७६
काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र...
प्रभावकारी बन्दै जन्म र मृत्युमा चामल दिने कार्यक्रम
रासस
फागुन ०२, २०७६
कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार...
धनुषा बमकाण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका५ महेन्द्र नगरमा प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको प्रदेश २ सदस्य इन्दल साह (धानुक)लाई...
प्रहरी जवानले आफैंलाई गोली हानेपछि...
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । घाइते रायको...
कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता
रासस
फागुन ०२, २०७६
जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन्...
नेपाल–अष्ट्रेलिया सम्बन्ध ६०औं वर्षमा, नेपालको उन्नयनमा साझेदार
रासस
फागुन ०२, २०७६
काठमाडौं । नेपालअष्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दैछ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रुपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित गरेको छ । प्रारम्भदेखि नै अष्ट्रेलियाली सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको सामाजिकआर्थिक विकासका साथै स्वास्थ्य,...
सप्तकोशीमा 'पानीजहाज' बन्द
रासस
फागुन ०२, २०७६
असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल (शुक्रबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पर्वी पहाडी भूभागमा आंशिक बदली रही...
घुस रकमसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौैंं । अख्तियारलेडिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत दुईजना कर्माचारीलाई घुससहित पक्राउ गरेकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगकाे कार्यालय बुटबलबाट खटिएकाटोलीले डिभिजन बन कार्यालय नवलपरासीकासहायक बन अधिकृतकृष्णबहादुर देवकोटा र कार्यालय सहयोगीप्रमोदकुमार तेलीलाई नगद २० हजार घुससहित पक्राउ गरेकाे हाे ।...
तीन महिनादेखि बन्द महेन्द्र रत्न क्याम्पसको ताला आज खुल्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पसमा लागेकाे ताला तीन महिनापछि खुलेकाे छ ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियू)ले लगाएको ताला बिहीबार खुलेकाे हाे । क्याम्पस प्रशासनले विद्यार्थीका आंशिक माग पूरा गर्नेभएपछिअनेरास्ववियूले खोलेकाे हाे । अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष दर्शन राई...
काठमाडौंबासीले असार मसान्तभित्र मेलम्चीको पानी पाउँछन् : मन्त्री मगर
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
खानेपानी मन्त्री बिना मगरले असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन् । मेलम्ची खानेपानी आयोजनाको स्वेतपत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले भनिन्, हामीले असार मसान्तभित्र काम छिटोभन्दा छिटो सम्पन्न...
«
1
...
358
...
716
717
718
719
720
721
722
723
724
...
728
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय