मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बागलुङ नगरपालिकाको सेवा अनिश्चितकालको लागि बन्द
नेपाल फ्ल्यास
असोज २६, २०७७
गलकोट । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका...
आजको मौसम : पहिलेको भन्दा सुधार
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज विगतमा भन्दा मौसम सुधारमा आएको छ । महाशाखाले जनाए अनुसार दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा...
एकैदिन २६ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
तनहुँ ।जिल्ला प्रहरी कार्यालय तनहुँले आज एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसालगायत मुद्दाका प्रतिवादी छन् । वन मुद्दामा नौ वर्षदेखि फरार...
निकुञ्जकाे सुरक्षा गर्ने हात्तीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ । निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ । बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी...
कोरोना सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
सप्तरीमा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए । पछिल्लो...
दाङका प्रशासन र अदालतसहितका कार्यालय बन्द
नेपाल फ्ल्यास
असोज २५, २०७७
कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका केहीसरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् । दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि...
‘सरकारको चेतावनी– ‘बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’
नेपाल फ्ल्यास
असोज २५, २०७७
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले चेतावनी दिएको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं...
हाँडीगाउँमा कपडा बैंक : सित्तैमा लैजानुस्
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं महानगरपालिका ५ हाँडीगााउँमा कपडा बैंक सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारले आफूलाई चाहिएको कपडा छानाछानी पैसा नतिरी लैजान सक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ । सार्वजनिक स्थानमा निःशुल्क कपडा बैंक राखिएको छ । केही...
गोरुको आक्रमण र अरिङ्गालको टोकाइबाट २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका खाेटाङकाएक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा...
ललितपुरमा कोरोना संक्रमितकाे संख्या ४ हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज २५, २०७७
ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भईडिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको छ । यसैगरी जिल्लामा...
काठमाडौंमा सुनको औँठी र नगद लुटेर भाग्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय (ट्याक्सी चालक) बिष्णु ढकाल लगायत सात जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं नयाँ बजारस्थित...
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उदयपुरको जिल्ला अस्पताल बन्द
नेपाल फ्ल्यास
असोज २५, २०७७
उदयपुर : कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अस्पतालका दुईवटाबाहेक सबै सेवा आइतबारदेखि बन्द गरिएको छ । शनिबार प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका रेडियोग्राफीलाई कोरोना भाइरस पुष्टि भएसँगै अत्यावश्यक (इमरजेन्सी) र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द...
भक्तपुरमा दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका भक्तपुर नगरपालिका४ दरबार स्क्वायरका ३८...
नुवाकोटको चारघरेबाट ११ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
नुवाकोट ।विदुर नगरपालिका वडा नम्बर १२ चारघरेबाट ११ जुवाडे पक्राउ परेका छन् । वडा नम्बर १२ माझगाउँका राजु रिमालको पसलबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २४ हजार रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ...
प्रहरीलाई घुस दिने पक्राउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएकाप्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खाेज्नेबा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका-२० घर भई...
एक हप्ताअघि खोलामा डुबेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला
नेपाल फ्ल्यास
असोज २५, २०७७
कैलाली। गत शुक्रबार बाजुराको हिमाली गाउँपालिका-५, कवाडी खोलामा डुबेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ ।आमासहित एकै परिवारका पाँचजना सदस्य असोज १६ गते कवाडी खोलामा डुबेर बेपत्ता भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा ४ वर्षीया छोरी सन्तोषी नेपालीर...
नाका बन्दको माैका छोपी पटाकाको अवैध कारोबार
नेपाल फ्ल्यास
असोज २५, २०७७
झापा ।नेपाल-भारतबीचका नाका बन्द भएका बेलापटाकाको अवैध कारोबार फस्टाउन थालेको छ । विगत केही दिनको अविधमा ठूलो परिणाममा झापाका सीमा नाकामा प्रहरीले पटाका बरामद गरेपछि यो तथ्य बाहिर आएको हो । कोरोना भाइरसको संक्रमणले मानिसलाई आक्रान्त बनाइरहेका बेला चोरी बाटो...
चाडपर्व लक्षित ‘विशेष सुरक्षा योजना’ लागू हुँदै
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटना बढ्ने भएकाले यस्तो योजना लागू गरिने भएको हो । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै...
फरार रहेका व्यक्तिबाट ७० वर्ष कैद भुक्तान असुली
नेपाल फ्ल्यास
असोज २५, २०७७
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न...
जुस पिएर डा. केसीले अनशन तोडे
नेपाल फ्ल्यास
असोज २५, २०७७
गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । डा. केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ...
«
1
...
177
...
353
354
355
356
357
358
359
360
361
...
547
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय