मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उच्च व्यावसायिकता प्रदर्शन गर्ने छुः प्रहरी महानिरीक्षक
रासस
माघ २९, २०७६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले इच्छाशक्ति भए पाँच वर्षमा हुन नसकेको काम पाँच महिनामा गर्न सकिने बताएका छन् । पदभार ग्रहणपछि गृह मन्त्रालयमा भेटका लागि आउनुभएका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले भने, तपाईंको समय थोरै...
सरकारको दुई वर्ष : शिक्षामा कानूनी र नीतिगत परिवर्तनको चरण
रासस
माघ २९, २०७६
- प्रकाश सिलवाल काठमाडौँ ।सङ्घीय सरकार गठनको दुई वर्षे अवधिमा शिक्षा क्षेत्रमा नयाँ नीति र कानुनी तर्जुमाका साथै शैक्षिक गुणस्तर सुधारका प्रयास अघि बढेका छन् । पछिल्लो समय शिक्षामा बालबालिकाको पहुँच र स्थानीय तहको जिम्मेवारी क्रमशः बढेको छ तर सार्वजनिक...
सानेपा काण्ड : मृतकका परिवारबाट प्रहरीमा जाहेरी
रासस
माघ २९, २०७६
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबारजाहेरी दिएको महानगरीय...
सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रून्तीहरू
रासस
माघ २९, २०७६
नानीमैया कटवाल । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य छिन् । पाँच वर्षदेखि सुँगुरको खोरमा सुत्ने ओछ्यान बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग विवाहपछि पनिसुँगुरको खोरमा सुत्दै आएको उनी बताउँछिन् । रुन्ति उमेरले...
प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
रासस
माघ २९, २०७६
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन् । उनलाई प्रहरी...
सिन्धुपाल्चाेकपछि भक्तपुरमा कोरोनाको त्रास
नेपाल फ्ल्यास
माघ २९, २०७६
भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि...
कोरोनाको त्रासः उपाध्यक्ष भन्छिन्, ‘विरामी रुँगेर बसेका छौं, सहायता पाइएन’
नेपाल फ्ल्यास
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात रोगको संक्रमणले महामारी फैलिएको एकसाता पुग्दासमेत जिल्ला जनस्वास्थ कार्यालयको टोली पुग्न सकेको छैन। छिमेकी मुलुक चीनलगायत विश्वभर नोवेल कोरोना भइरसको संक्रमण फैलिरहेका बेला चीनसंगै सीमा जोडिएको जिल्लामा सोही रोगको जस्तै लक्षण देखिएको साता दिन भैसक्दा पनि...
विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ
नेपाल फ्ल्यास
माघ २९, २०७६
नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् । पुनलाई म्याग्दे गाउँपालिका३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी...
चोरी भएको आधा घण्टामै मोटरसाइकलसहित मिलन पक्राउ
नेपाल फ्ल्यास
माघ २९, २०७६
सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् । महाशाखाका...
वडासदस्यको निधन
नेपाल फ्ल्यास
माघ २९, २०७६
चितवन । चितवनको इच्छाकामना गाउँपालिका२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उहाँको निधन भएको हो । यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उहाँ अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य...
सिन्धुपाल्चोकमा फैलिएकै हो त कोरोना भाइरस ?
रासस
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो । उहाँका अनुसार आफूहरुले...
मनकामना दर्शनद्वारा गोरखाको पुनर्निर्माणका लागि १० लाख सहयोग
नेपाल फ्ल्यास
माघ २९, २०७६
गोरखा नगरपालिका६ स्थित तीनधारेमा पुननिर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आफ्मा स्वर्गीय बुबा लक्ष्मणबाबु...
आइजीपी ज्ञवालीले लगाए फूली
नेपाल फ्ल्यास
माघ २९, २०७६
मंगलबार नेपाल प्रहरीको महानिरिक्षक आइजीपीमा नियुक्त भएका ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह पाएका छन् । बुधबार विहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममानवनियुक्त ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षक हुन् । उनलाई बुधबारको...
कछुवा बेच्ने पक्राउ
नेपाल फ्ल्यास
माघ २९, २०७६
कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई...
सिन्धुपाल्चोकमा कोरोनाको त्रासः दुई सयभन्दा बढी विरामी
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । चीनबाट फैलिएको कोरोनाभइरसले अहिले विश्व त्रासमा छ । यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका स्थानीय विरामी भएका छन् । एकैसाथ धेरै मानिस विरामी भएपछि कोरोनाभाइरसकै संक्रमण हो कि भन्ने स्थानीयमा त्रास फैलिएको छ । विरामी परेकाहरुमा...
दिपायल विमानस्थलमा कालोपत्रे सम्पन्न
नेपाल फ्ल्यास
माघ २९, २०७६
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाल लगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं ०७४ मा निर्माणकार्य सुरु गरिएको...
न्याय नपाएकी सानुमाया
नेपाल फ्ल्यास
माघ २९, २०७६
सोलुदूधकुण्ड नगरपालिका११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते...
मञ्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरबाही
नेपाल फ्ल्यास
माघ २९, २०७६
पश्चिम नवलपरासीस्थित मन्झरियासनर्इरगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ । पाल्हीनन्दन गाउँपालिका६ मा पर्ने रगरगञ्ज खण्डमा निर्माण कम्पनीले गम्भीर लापरवाही गरी गुणस्तरहीन सडक निर्माण गरेको स्थानीयवासीले बताएका छन् । निर्माण कम्पनी समिर कन्स्ट्रक्सन नवलपरासीले गुणस्तरहीन काम गरेको पाल्हीनन्दन गाउँपालिका...
प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल
नेपाल फ्ल्यास
माघ २९, २०७६
नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन्। युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन् । दुलालले...
आजको मौसम : पहाडी भूभागमा आंशिक बदली
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । मौसम पूर्वनुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...
«
1
...
359
...
718
719
720
721
722
723
724
725
726
...
729
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय