मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कार्यकाल उपलब्धिपूर्ण : सर्वेन्द्र खनाल
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो कार्यकाल उपलब्धिपूर्ण भएको बताएका छन् । प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरेको दाबी गरे ।प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य...
छुवाछूतविरुद्ध पुरोहित र धामीझाँक्री
रासस
माघ २८, २०७६
जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन...
आठलाख ठगी गर्ने पक्राउ
रासस
माघ २८, २०७६
सोलुखुम्बु। ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए...
मन्त्रिपरिषद् बैठक आज बस्दै, को बन्ला आइजी ?
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न मङ्गलवार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकका लागि दुई दर्जनभन्दा बढी एजेन्डा रहे पनि प्रमुख मुद्दा महानिरीक्षक नै हुने बताइएको छ । अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको बैठकले...
इञ्जिनियर र वडा सदस्य घुससहित पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७६
तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको...
व्यवस्थापन संघको प्रबन्ध समितिमा १७ सदस्य निर्वाचित
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । नेपाल व्यवस्थापन संघको १९औं प्रबन्ध समितिमा १७ जना कार्यकारी सदस्य निर्वाचित भएका छन् । कार्यकारी सदस्यहरुको लागि गत माघ २४ गते निर्वाचन भएको थियो । नयाँ पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई संघका निवर्तमान सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य...
एक महिनादेखि अञ्जु बेपत्ता, अनिलसँग थियो प्रेम
रासस
माघ २८, २०७६
बागलुङ । गलकोट नगरपालिका३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् ।...
प्रदेश १ का ज्ञवाली नयाँ आईजीपी !
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएको कान्तिपुर दैनिकमा समाचार छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार बस्ने बैठकमा...
शनिबार वुहान जाँदै निगमको जहाज
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते (शनिबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल (मंगलबार बिहान) देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक...
दुर्घटनामा दुईको मृत्यु
रासस
माघ २७, २०७६
लहान । सिराहाको नरहा गाउँपालिका५ स्थित पानबारी चोकमा सोमबार यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिराहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुवाहक बसले सदरमुकाम सिराहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको...
सवारी चालक अनुमति लिन अब १८ वर्ष पुग्नुपर्ने
रासस
माघ २७, २०७६
दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्ने योजनासहित सरकारले सवारी चालकले अनुमतिपत्र (लाइसेन्स) लिन पाउने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र हासिल गर्नका लागि न्यूनतम उमेर १८ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । सवारी...
पूर्वसचिवकी पत्नीको हत्या, भान्सामा कामदारको शव भेटियो
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीकोललितपुरको सानेपास्थित निवासमा हत्या भएको छ । उपचारका क्रममा स्टार अस्पतालमा उनको निधन भएको हो । उनकाएक कामदार भने मृत अवस्थामा घर कै भान्छामाभेटिएकाछन् । पूर्वसचिव कार्कीकी पत्नी भने अचेत अवस्थमा भेटिएको प्रहरीले...
लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
रासस
माघ २७, २०७६
सप्तरीमा। भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने...
अझै हटेन ढिके नुन खाने बानी
नेपाल फ्ल्यास
माघ २७, २०७६
रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट टेडिङ कर्पोरसनद्वारा वितरित आयोडिनयुक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन...
पर्यटकले रुचाएनन् कंक्रिट पदमार्ग
नेपाल फ्ल्यास
माघ २७, २०७६
विश्व भेगन अर्गनाइजेसनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक...
थन्कियो फ्रिज, बेवारिसे शव कुर्न बाध्य छन् प्रहरी
नेपाल फ्ल्यास
माघ २७, २०७६
दाङ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।...
एम्बुलेन्समा चित्तल भेटिएपछि...
नेपाल फ्ल्यास
माघ २७, २०७६
बैतडी ।सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ...
अब धुलिखेलमा पनि शव परीक्षण
रासस
माघ २७, २०७६
काभ्रे । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ...
बुहारीको सारीमा पेट्रोल छर्किएपछि...
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । प्रदेश नम्बर २ सरकारद्वारा छोरी सुरक्षालाई लिएर विभिन्न अभियान चलिरहेकै बेला तराई मधेसका जिल्लामा छोरीहरू असुरक्षित भइरहेको र ज्युँदै जलाइएका घटना एकपछि अर्को गरी बाहिरिएका छन् । धनुषा, सिरहापछि हालै सप्तरीमा ज्युँदै जलाएर हत्या प्रयासको घटना बाहिरिएको छ...
«
1
...
360
...
719
720
721
722
723
724
725
726
727
...
730
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय