मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सर्वेन्द्र खनालपछि को बन्ला आइजिपी ?
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका...
निर्मला हत्या प्रकरणमा दिलीप नै दोषी हुन् त ?
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज...
आजको मौसम : पहाडी भूभागमा आंशिक बदली
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । हाल (सोमबार बिहान) देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही...
चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन
रासस
माघ २६, २०७६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आज बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग...
भूकम्प प्रभावित चार सय सम्पदाको पुनःनिर्माण सम्पन्न
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका...
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन
नेपाल फ्ल्यास
माघ २६, २०७६
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले अघिल्लो शैक्षिक सत्रमा एसइई दिएका विद्यार्थीको नतिजा...
बेवारिसे सवारी साधन व्यवस्थापनमा चुनौती
नेपाल फ्ल्यास
माघ २६, २०७६
ट्राफिक नियम उल्लङ्घन गरेर नियन्त्रणमा लिइएका सवारी साधन, सवारी धनी लिन नआएपछि कास्की ट्राफिकलाई त्यसको व्यवस्थापन चुनौती बनेको छ । पोखराको पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडि वर्षौंअघिदेखिका मोटरसाइकल र स्कुटर बेवारिसे अवस्थामा छन् । खिया लागेका कबाडी अवस्थाका सवारी साधनले शहरको...
परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल
नेपाल फ्ल्यास
माघ २६, २०७६
विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक...
विद्युत् विस्तार गर्न ११ हजार रूख कटान
रासस
माघ २६, २०७६
सङ्खुवासभा । निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् । नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । विद्युत् विस्तार गर्न...
चितवनको होटलमा भेटिइन् काठेखोलाकी सन्ध्या
नेपाल फ्ल्यास
माघ २६, २०७६
बागलुङ । एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् । उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा...
धुर्मुस–सुन्तली फाउण्डेशनलाई गाउँपालिकाको ११ लाख
नेपाल फ्ल्यास
माघ २६, २०७६
चितवन । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुससुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाकी...
गणित शिक्षा परिषद् बागमती प्रदेशको अध्यक्षमा सुवेदी
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौँ । देशको शासन प्रणाली सङ्घीयतामा गएसँगै गणित शिक्षा परिषद्ले पनि आफ्नो संरचनालाई रुपान्तरण गर्न थालेको छ । त्यसक्रममाबागमती प्रदेशको प्रथम अधिवेशन भएको छ । प्रथम अधिवेशनले अवतार सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा...
पानी आयो, बुहारी भित्रिन थाले
नेपाल फ्ल्यास
माघ २६, २०७६
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका७ चुरे क्षेत्र वरिपरिका खेतमा सिँचाइको व्यवस्था नहुँदा बुहारी नै पाउन मुस्किलमा परेका स्थानीय अब भने ढुक्क भएका छन् । सो स्थानमा अब सिँचाइ हुन थालेपछि गाउँले मख्ख परेका छन्, अब गाउँमा बिहेवारि बुहारी...
पिकनिक गएका शिव राप्तीमा बेपत्ता भएपछि...
नेपाल फ्ल्यास
माघ २६, २०७६
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोज (पिकनिक)पछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका...
नारायणीमा सरर.., क्रुजमै ब्रेकफास्ट, लञ्च र डिनर
नेपाल फ्ल्यास
माघ २६, २०७६
चितवन । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको...
सासु–बुहारी सम्मानित
नेपाल फ्ल्यास
माघ २६, २०७६
बाँके । सम्मान गर्ने र लिने आ आफै तरिका हुन्छन् । कोहलपुर११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ । समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा...
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १३ घाइते
नेपाल फ्ल्यास
माघ २६, २०७६
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित डकाहाचकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दुर्घटनामा दुधौली नगरपालिका१ गिचिहानीका ७० वर्षीय ब्रह्मलाल धामीको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । टोड्केपानीबाट...
आज पहाडी भूभागमा वर्षा : यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा...
चट्याङले तीन जनाको मृत्यु
रासस
माघ २५, २०७६
दाङ आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको...
'लोकतन्त्रमा योगदान छ भन्दैमा माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिन हुँदैन'
रासस
माघ २५, २०७६
काठमाडौं । मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापतिसमेत रहेका पहाडीले शनिबार विज्ञप्ति जारी...
«
1
...
360
...
720
721
722
723
724
725
726
727
728
...
730
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय