मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
एनभिए भलिबलको फाइनल आज हुँदै
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल (आज) शनिबार हुँदैछ ।शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् । प्रतियोगिताको अन्तिम चारको भिडन्तमा...
इपिएल : आज भैरहवा र काठमाडौं तथा विराटनगर र पोखरा भिड्दै
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे हुनेछ । दोस्रो...
ललितपुरद्वारा विराटनगरसामु इपिएलकै उच्च चुनौती प्रस्तुत
नेपाल फ्ल्यास
असोज १५, २०७८
एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुरले विराटनगरलाई २२७ रनको इपिएलकै उच्च स्कोरको चुनौती दिएको छ । टस हारेर ब्याटिङ गरेकोललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२६ रन जोडेको हो । ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी...
चेन्नई जितसहित प्ले अफमा प्रवेश
नेपाल फ्ल्यास
असोज १५, २०७८
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०क्रिकेटमा चेन्नई सुपर किङ्स जितसहितप्ले अफमा प्रवेश गरेको छ । सारजाहमा बिहीबारराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो । हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा...
एनभिए भलिबल : आज सेमिफाइनलका चार खेल हुँदे
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा आज शुक्रबार चार खेल हुँदै छ । २० क्लब सहभागीता छैटौँ संस्करणको प्रतियोगितामामा बिहान महिला तर्फको सेमिफाइनल खेल हुँदैछ भने दिउँसो पुरुष तर्फका खेल हुनेछन् । बिहान १० बजे सुरु हुने...
साफ च्याम्पियनसिप : आयोजक माल्दिभ्ससँग नेपाल खेल्दै
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः...
केनको ह्याट्रिक, टोटनहमको फराकिलो जित
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । स्ट्राइकर ह्यारी केनको ह्याट्रिक मद्धतमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब टोटनहमले सानदार जित दर्ता गरेको छ । बिहीबार राति घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५१ अन्तरको फराकिलो जित निकालेको हो । दोस्रो हाफमा मैदान छिरेका केनले २०...
ललितपुरले दियो भैरहवालाई १७८ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज १४, २०७८
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीयटर्सलाई१७८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो । ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८...
पुलिसलाई हराउँदै एपीएफ समूह विजेता
नेपाल फ्ल्यास
असोज १४, २०७८
छैटौं संस्करणको जारी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३१ को सेटमा पराजित गर्दै एपीएफ...
काठमाडौंलाई पराजित गर्दै चितवन शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज १४, २०७८
चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ ओभर ४...
रोनाल्डोको दुई नयाँ रेकर्ड
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा भिल्लरियलविरुद्ध ईन्जुरी समयमा क्रिष्ट्रियानो रोनाल्डोले विजयी गोल गरेका छन् । ९० प्लस ५ मिनेटमा निर्णायक गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई २१ ले विजयी बनाएका हुन् । रोनाल्डोले यही खेलमार्फत च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल...
स्पोर्टस् क्यासल शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज १४, २०७८
कास्की । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्ष स्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५१...
भैरहवाद्वारा विराटनगर ६ विकेटले पराजित
नेपाल फ्ल्यास
असोज १३, २०७८
जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले...
नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामा
नेपाल फ्ल्यास
असोज १३, २०७८
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं । अब...
साबिक विजेता ललितपुरको दोस्रो हार
नेपाल फ्ल्यास
असोज १३, २०७८
पोखरा राइनोजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६...
हेल्प नेपाल समूह विजेता
नेपाल फ्ल्यास
असोज १३, २०७८
साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो...
लिभरपुलको सहज जित
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे । साडियो...
मिलानमाथि एट्लेटिको विजयी
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड विजयी भएकाे छ ।समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोलेएसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ औं...
रियल मड्रिड पराजित
नेपाल फ्ल्यास
असोज १३, २०७८
यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा करिम बेन्जिमाले एक गोल गरे पनि रियललाई हारबाट जोगाउन सकेनन् ।...
मेस्सीकाे गोलमा पिएसजी विजयी
नेपाल फ्ल्यास
असोज १३, २०७८
लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्। मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को दोस्रो चरणको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दामेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
58
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय