मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
इङलिस प्रिमियर लिग : लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा
नेपाल फ्ल्यास
पुस १३, २०७७
एजेन्सी । इङलिस प्रिमियर लिगअन्तरगत फुटबल खेलमा लिभरपुल वेस्ट ब्रोमबीचको अंक बराबरीमा रोकिएको छ । गएराति भएको उक्त खेलमा लिभरपुल वेस्टब्रोमसँग ११ गोल अंक बराबरीमा रोकिएको हो । लिभरपुलका लागि साडियो मानेले खेलको १२औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि...
आर्सनलद्वारा चेल्सी सहजै पराजित
नेपाल फ्ल्यास
पुस १२, २०७७
एजेन्सी ।प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाईसहजै पराजित गरेको छ । शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो । पहिलो हाफमै...
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन
नेपाल फ्ल्यास
पुस ११, २०७७
वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकाेमा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु, विजेतालाई पाँच लाख
नेपाल फ्ल्यास
पुस ११, २०७७
दाङ ।प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टीट्वेन्टी) क्रिकेट प्रतियोगिताशनिबारदेखि दाङकोलमहीमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्नेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय...
सिटीका फरवार्ड ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
पुस ११, २०७७
एजेन्सी।म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ । सिटीले...
सलाह क्लबमा बेखुशी रहेको खबर असत्य : प्रशिक्षक
नेपाल फ्ल्यास
पुस १०, २०७७
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले क्लबमा मोहम्मद सलाह बेखुशी रहेको भन्ने खबरमा सत्यता नरहेको बताएकाछन् । सलाहले हालै स्पेनिस पत्रिकासँगको अन्तर्वार्तामा एफसी मिट्जील्याण्डको कप्तान आफू नबन्दा त्यो बेला उनले निराश भएको बताएका थिए । त्यो बेला ट्रेन्टएलेक्सान्डर आर्नोल्डलाई कप्तान बनाइएको थियो...
पिएसजीद्वारा प्रशिक्षक थोमस टुकल बर्खास्त
नेपाल फ्ल्यास
पुस १०, २०७७
फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले थोमस टुकललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ । सन् २०१८ मा पिएसजीको प्रशिक्षक नियुक्त भएका उनले क्लबलाई दुई लिग उपाधि जिताएका थिए भने एक फ्रेञ्च कप र फ्रेञ्च लिग कपको च्याम्पियन बनाए...
फ्रेन्च लिग वानमा पिएजीको शानदार जित
नेपाल फ्ल्यास
पुस ०९, २०७७
एजेन्सी ।फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ । पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो। पिएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो...
पल्सर स्पाेर्ट्स अवार्डलाई डिश हाेमकाे सह–प्रायाेजन
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडाैं।नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि डिश होम मिडिया नेटवर्कले सह-प्रायोजन गर्ने भएको छ । मञ्च र डिश होमबीच बुधबार भएको सम्झौताअनुसार डिश होमले अवार्डको लागि नगद र जिन्सीसमेत गरेर ११ लाख रुपैयाँ...
ला लिगामा घरेलु मैदानमा ग्रानडामाथि रियल मड्रिडकाे सहज जित
नेपाल फ्ल्यास
पुस ०९, २०७७
एजेन्सी ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २० ले पराजित गरेको छ । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको...
शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल...
टी–२० मा खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन
नेपाल फ्ल्यास
पुस ०८, २०७७
न्युजिल्यान्डसँगकाे अन्तिम टी२० मा पाकिस्तान ४ विकेटले विजयी, शृङ्खला भने जोगाउन सकेन काठमाडाैं।न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम टी २० क्रिकेट पाकिस्तानले चार विकेटले जितेको छ । न्युजिल्यान्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकिछँदै भेट्यायाे...
मेस्सीले तोडे महान् खेलाडी पेलेको कीर्तिमान
नेपाल फ्ल्यास
पुस ०८, २०७७
विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान बार्सिलोनाका लियोनल मेस्सीले भंग गरेका छन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् । मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार...
रोनाल्डोले जिते ‘गोल्डेन फुट अवार्ड २०२०’
नेपाल फ्ल्यास
पुस ०७, २०७७
पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । यसँगै रोनाल्डो यो अवार्ड हात पार्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन...
नेपाली खेलकुदको डिजिटल अभिलेख शुरू
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्रहालयबीच भएको सम्झौताअन्तर्गत नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट २०२०२०२१ सुरु भएको छ । यो कमिटीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुन लागेको हो । यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान...
वेस्ट ह्यामविरूद्ध चेल्सी ३–० ले विजयी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित हात पारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले...
खेल सुरु भएको ६ सेकेन्डमै राफाएल लिएओले गरे गोल
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ए फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् । २१ वर्षका पोर्चुगिज खेलाडी लिएओलेसासुओलोविरुद्धकाे खेलमाहाकान काल्हानोग्लुको...
नेपाली खेलकुदको अभिलेखीकरण गरिने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं .नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ ।...
टोटेनहम हट्सपर लेस्टरसिटीसँग पराजित
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रिमियर लिग : लेस्टरसिटीसँग टोटेनहम हट्सपर पराजित खबरहब ६ पुस २०७७, सोमबार पढ्न लाग्ने समय : 1 मिनेट change font change font change font एजेन्सी ।इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । टोटेनहमको घरेलु मैदानमा...
युभेन्टसद्वारा पार्मा ४–० ले पराजित
नेपाल फ्ल्यास
पुस ०५, २०७७
लगातार नौ सिजन उपाधि जितेको युभेन्टसले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले पार्मालाई ४० ले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
84
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय