मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
इटालीका अन्तर्राष्ट्रिय खेलाडीलाई कोरोना भाइरस
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । साम्पडोरियाका स्ट्राइकर मानोलो गियाब्बिदिनाइलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउथ्याम्पटनमार्फत् प्रिमियर लिग खेलेका मानोलालाई कोरोना संक्रमण भएपछि आइसोलेशनमा राखिएको छ । साम्पाडोरिया क्लबले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो । मानोला इटालीका अन्तर्राष्ट्रिय खेलाडी हुन्...
आर्सनलका प्रशिक्षकलाई पनि कोरोनाभाइरस संक्रमण
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । फुटबल क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना भाईरसको संक्रमण भएको छ । उनको स्वास्थ्य चेक जाँचको क्रममा प्रशिक्षक अर्टेटालाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ...
खस्कियो पारसको वरियता
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको ब्याटिङ वरियता खस्किएको छ । त्यस्तै स्पिनर सन्दीप लामिछानेको भने आइसिसीले सार्वजानिक गरेको नयाँ वरियतामा सुधार भएको छ । बिहीबार सार्वजानिक टी२० वरियतामा पूर्वकप्तान पारस खड्का १२ स्थान तल झरेका छन्...
लेजेन्ड्स वर्ल्ड क्रिकेट, दक्षिण अफ्रिकाको सानदार जित
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । लेजेन्ड्स वर्ल्ड क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ । लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्ड्समाथि सानदार जित अफ्रिकाले हासिल गरेको हो । मुम्बईमा बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाको जितमा कप्तान जोन्टी...
च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । साविक विजेता लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको दोस्रो लिगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो । च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने दावी गर्दै...
पिएसजी क्वाटरफाइनल प्रवेश
नेपाल फ्ल्यास
फागुन २९, २०७६
एजेन्सी । पीएसजी च्याम्पियन्स लिगमा नेयमार सफल बनेका छन् । पेरिस सेन्ट जर्मेन पिएसजीले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको लिगको दोस्रो खेलमा बोरुसिया डर्टमन्डलाई २० ले पराजित गर्दै समग्रमा ३२ को...
ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी
रासस
फागुन २८, २०७६
काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्...
प्रिक्वाटफाइनलबाटै बाहिरियो टोटेनह्याम
एजेन्सी
फागुन २८, २०७६
एजेन्सी । इङ्लिस क्लब टोटेनह्याम युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटफाइनलबाट बाहिरिएको छ । मङ्गलबार राति भएको खेलमा साविक उपविजेता टोटेनह्याम आरबी लइपजिगसँग ३० गोलले पराजित भयो । पहिलो लेगमा १० को जित निकालेको लेइपजिग समग्रमा ४० ले विजयी भयो ।...
रोनाल्डोको न्वारनको कथा, हलिउड अभिनेताबाट प्रभावित थिइन् आमा
एजेन्सी
फागुन २७, २०७६
पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो ३५ वर्षका भए । आज उनी विश्वकै सफल फुटबलरमध्ये एक हुन् । युरोकप र च्याम्पियन्स लिगसहित इङल्यान्ड, स्पेन र इटलीमा लिग उपाधि जितिसकेका रोनाल्डोले यस अवधिमा पाँच पटक फिफा बेलोन डि अर तथा चारपटक युरोपियन गोल्डेन...
उपाधितर्फ अग्रसर लिभरपुलका समर्थक स्तब्ध, रित्तो रंगशालामा हुनसक्छ निर्णायक खेल
नेपाल फ्ल्यास
फागुन २६, २०७६
इंलिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग दोस्रो स्थानको म्यानचेस्टर सिटी २० ले पराजित भयो । जीतसँगै चौथो स्थानको म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानको चेल्सीसँगको आफ्नो अंकदूरीलाई तीनअंकमै कायम राख्यो । युनाइटेडको जीतमा उ जत्तिकै खुसी हुने अर्को क्लब लिभरपुल हो ।...
टेभेचले जिताए बोका जुनियर्सलाई उपाधि, विपक्षी प्रशिक्षक म्याराडोनालाई गरे किस
एजेन्सी
फागुन २६, २०७६
कार्लोस टेभेचले अन्त्यतिर गोल गरेपछि बोका जुनियर्सले अर्जेन्टिनी लिग फुटबलको उपाधि जितेको छ । जिम्नासिया वाई इजरिमा ला प्लेटाविरुद्धको अन्तिम खेलमा टेभेचले निर्णायक गोल गरे । उपाधि जित्न बोका जुनियर्सका लागि कुनै हालतमा खेल जित्नुपर्ने बाध्यता थियो । यस जितसँगै...
कोरोनाको डर, बन्द स्टेडिममा खेलियो खेल
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । कोरोना भाइरसको त्रासबीच बन्द स्टेडिममा खेलिएको खेलमा उपाधि दाबेदार इन्टर मिलानलाई पराजित गर्दै युभेन्टस सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ । उक्त खेलमा दर्शकबिनै बन्द स्टेडियममा खेलिएको खेलमा युभेन्टसले इन्टरलाई २० गोल अन्तरले पराजित गरेको हो ।कोरोनाभाइरसको त्रासबीच...
मनाङ मर्स्याङदी सेमिफाइनलमा
रासस
फागुन २६, २०७६
कास्की । मनाङ मर्स्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार झापा११ फुटबल क्लबमाथि १० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको...
बार्सिलोनालाई दुई अंकको अग्रता
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १२ गोलको अन्तरले पराजित भएका थिए । शनिबार रियल सोसिडाडलाई १० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा...
नामीलाई दोहोरो उपाधि
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । नामी ब्वाइज/गर्ल्स दुवैमा च्याम्पियन बन्यो । ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२५ ले पराजित गर्यो । नामीका आङ फुर्वा शेर्पाले...
महिला विश्वकप क्रिकेट: अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात
रासस
फागुन २५, २०७६
एजेन्सी । अस्ट्रेलियामा जारी टी २० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित...
नेपालमा पहिलो पटक भारत र पाकिस्तानका रेस्लर भिड्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नेपाल महिला रेस्लिङ संघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने भएको छ । सो मैत्रिपूर्ण रेस्लिङमा भारत र पाकिस्तानका पुरुष रेस्लर पहिलो पटक भिड्नेछन् । भारतका गोपाल शर्मा र पाकिस्तानका कोबु ब्राण्डमले मैत्रीपूर्ण रेस्लिङमा प्रतिस्पर्धा गर्ने नेपाल महिला...
सलाह र मानेको गोलसँगै लिभरपुल विजयी
नेपाल फ्ल्यास
फागुन २५, २०७६
एजेन्सी । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर लिभरपुल विजयी भएको छ । लिभरपुलले बर्नेमाउथलाई २१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको तर्फबाट मोहमद सलाह र साडियो मानेले एकएक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले...
माइभ्याली गोल्डकपको उपाधिमाथि मछिन्द्रको कब्जा
नेपाल फ्ल्यास
फागुन २४, २०७६
माइभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार ईलामको टुँडिखेलमा भएको फाइनलमा आयोजक माइभ्याली क्लबलाई १० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।अतिरिक्त समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गरे । मछिन्द्रले...
मेसीविरुद्ध खनिए अर्जेन्टिनाकै पूर्व गोलकिपर
एजेन्सी
फागुन २४, २०७६
अर्जेन्टिनाका पूर्व गोलकिपर हुगो गाट्टी लियोनल मेसीविरुद्ध खनिएका छन् । मेसी अब अन्य खेलाडीभन्दा फरक नरहेको उनको टिप्पणी छ । मेसीको सुस्त खेलका कारण टिमकै खेल ध्वस्त भएको उनले आरोप लगाए । ७५ वर्षीय गाट्टी दुईपटकका कोपा लिबर्टाडोरेस विजेता हुन्...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
97
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय