मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
पहिलेको दशरथ रंगशाला मसानघाट
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गतवर्ष नेपालले आयोजना गरेको दक्षिण एसियाली खेलकुद सागको दशरथ रंगशालामा भब्य समापन भयो । जसमा लेपालले ५१ स्वर्णसहित गर्विलो इतिहास रचेको छ । त्यही रंगशालाको पुरानो स्वरूप कस्तो थियो त ? त्यही विषयमा थोरै चर्चा गरौँ । सन् १९५६ मा...
बुन्डेस लिगाको नयाँ खेल तालिका सार्वजनिक
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
एजेन्सी । जर्मन बुन्डेस लिगाको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग १६ मे बाट सुरु हुने भएको हो । जर्मन फुटबल संघले लिग मे १६ बाट सुचारु हुने बताएको हो । युरोपको शीर्ष...
लकडाउनपछि ट्रेनिङमा फर्किए मेस्सी
एजेन्सी
बैशाख २७, २०७७
स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ । बुधबार बार्सिलोनाका सबै खेलाडीको कोभीड१९ परीक्षण गरिएको थियो ।...
आयशाद्वारा दृष्टिविहिनलाई सहयोग
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरूलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा...
नयाँ सिजनको तयारीमा लाग्न फिफाको सुझाब
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् । मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरसका कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनुको सट्टा सबै...
पोखरा स्पोर्ट्स अवार्ड स्थगित
रासस
बैशाख १६, २०७७
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगन गरिएको छ । कोरोना भाइरसको...
एन्फालाई फिफाको पाँच लाख डलर सहयोग
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई पाँच लाख डलर सहयोग गर्ने भएको छ ।फिफाले आफ्ना सदस्य राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यसपाली पाँच लाख डलरका दरले सहयोग गर्ने भएको बताइएको छ । कोरोना भाइरसका कारण...
अक्टोबरमा होला त टी २० विश्वकप !
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्व गतिविधिशुन्य जस्तै भएको छ । जीवन पद्धति नै गतिहीन जस्तै भएको छ । धेरै देशमा लकडाउन छ । अपवादबाहेकका देशमा खेलकुद गतिविधि पनि ठप्प छन् । कोरोना भाइरसका कारण विभिन्न खेलकुद प्रतिस्पर्धा रोकिएका छन्...
सागका पदकधारीले पाउन थाले पुरस्कार
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं ।१३औं दक्षिण एसियाली खेलकुद (साग)कापदकधारीखेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएका थिए। तरवैशाख...
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
रासस
बैशाख ०३, २०७७
काठमाडौँ । एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे...
वर्ल्ड मास्टर एथलेटिक्स स्थगित
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । क्यानडाको टोरोन्टोमा आयोजना हुने वर्ल्ड मास्टर एथलेटिक्स टोरोन्टो २०२० स्थगित भएको छ । विश्वमा माहामारीको रुपमा रहेको कोरोना (कोभिड १९) का कारण जुलाई २० देखि अगष्ट १, २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको आयोजक कमिटिले...
खड्का सल्लाहकारमा नियुक्त
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्यान्ड तेक्वान्दो संघअन्तर्गत थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा चयन भएका छन् । सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय, सुझाव दिन पाउने छन् । खड्का ग्योरोगी, पुम्से र पाराका...
फिफा वरियतामा नेपाल यथावत्
नेपाल फ्ल्यास
चैत २७, २०७६
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो...
३२ दिनमै रिहा भए रोनाल्डिन्हो
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन्। नक्कली पासपोर्ट बोकेर अर्को देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टो एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ परेका थिए । यसअघि ६ महिनाको...
रहेनन् बार्सिलोना र रियलका पूर्वप्रशिक्षक
नेपाल फ्ल्यास
चैत २५, २०७६
एजेन्सी । स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस रोगबाट ग्रसित...
कोरोना संक्रमणका कारण पेप ग्वार्डिओलाकी आमाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोरोना भाइरस (कोभीड१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा मृत्यु भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको...
विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औं स्थानमा
नेपाल फ्ल्यास
चैत २०, २०७६
विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदैसो स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ ।...
सङ्क्रमितलाई हेलाभाव नगर्न सचिन तेन्दुलकरको आग्रह
नेपाल फ्ल्यास
चैत १५, २०७६
भारतमा कोरोना भाइरसको बढ्दो संङ्क्रमणले त्यहाँका नेता, कलाकार तथा खेलाडीहरू चिन्तित छन् । चर्चित भारतीय पूर्वक्रिकेटरसचिन तेन्दुलकर सरकारलाई कोरोनाविरुद्ध लड्न मद्दत गरिरहेका छन् । उनले सोसल मिडियामार्फत प्रत्येक भारतीयलाई लगातार सही सल्लाह दिँदै छन् । सचिनले केही दिनअघि मानिसहरूलाई घरमै...
सचित तेन्दुलकर र सौरव गांगुलीद्वारा ५०-५० लाखको सहयोग घोषणा
नेपाल फ्ल्यास
चैत १४, २०७६
भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले कोरोना भाइरसविरुद्ध लड्न सरकारी कोषलाई ५० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली ८० लाख रुपैयाँ दिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खेल क्षेत्रबाट सरकारी कोषमा दिइएको यो सर्वाधिक राशि हो । यसमध्ये २५ लाख रुपैयाँ प्रधानमन्त्री...
कोरोना भाइरस राहत कोषमा सन्दीपको एक लाख सहयोग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग लड्न क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले बिहीबार राती फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
96
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय