मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
सहिद स्मारक लिग : आर्मीविरुद्धको निर्णायक खेलमा मच्छिन्द्रको अग्रता
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत उपाधिका लागि अहिले नेपाल आर्मी र मच्छिन्द्र क्लब भिडिरहेका छन् । दशरमथ रंगशालामा भइरहेकाे खेलमामच्छिन्द्र क्लबले १-० को अग्रता लिएको छ । मच्छिन्द्रले पहिलो हाफमाखेलको ३३ औं मिनेटमा अग्रता लिएको हाे...
सिटीलाई दुई सिजन खेल्न प्रतिबन्ध, यस्तो छ आरोप
एजेन्सी
फागुन ०३, २०७६
एजेन्सी । फुटबल क्लब म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ । युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । युइएफएको क्लब लाईसेन्सिङ...
सावित्रा भारतीय महिला लिगकाे सर्वाधिक गाेलकर्ता
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
नेपाली राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिग (आईडब्लूएल) मा सर्वाधिक गोलकर्ता बनेकी छन् । सावित्राले सात खेलमा १६ गोल गरेकी हुन् । सर्वाधिक गोलकर्ता बनेकी सावित्राले एक लाख भारतीय रुपैयाँ पाएकी छन् ।शुक्रबार फाइनलमा...
टेनिस टोली इन्डोनेसिया प्रस्थान
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
आइटिएफ वर्ल्डजुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन्। आरभसम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज...
एसिसी इस्टर्न रिजन टि-२० का लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
थाइल्यान्डमा आयोजना हुने एसिसी इस्टर्न रिजन पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।आगामी फेब्रुअरी २९ देखि मार्च ६ सम्मनेपाललेसिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमारसँग खेल्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सार्वजनिक गरेको...
पुलिसद्वारा फ्रेण्ड्स पराजित
रासस
फागुन ०१, २०७६
विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो...
डिप्रेसनमा पेले, छोराले गरे खुलासा
नेपाल फ्ल्यास
माघ २९, २०७६
ब्राजिलका महान् फुटबलर पेले डिप्रेसनमा पुगेका छन् । उनका छोरा इडिन्होले पेले डिप्रेसनमा पुगेको बताएका हुन् । उनी कमजोर अवस्थामा छन् र उनका लागि उपयुक्त उपचार अझै मिलेको छैन, ४९ इडिन्होले टिभी ग्लोबोसँग भनेका छन् । इडिन्होका अनुसार पेलेलाई हिंडडुल...
अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जित
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकविरुद्ध नेपालले कीर्तिमानी जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई नेपालले ८ विकेटले हराएको हो । अमेरिकाले दिएको जम्मा ३६ रनको लक्ष्य नेपालले...
अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलअन्तर्गत नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ । खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने...
नेपाल भर्सेस अमेरिकाः घरेलु मैदानमा जितको खोजी
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक...
आइसिसी विश्वकप लिग : अमेरिकासामु २७७ रनको लक्ष्य
रासस
माघ २८, २०७६
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो ओमानले निर्धारित ५०...
आर्मी शीर्ष स्थानमा, भरतको ५० गोल
नेपाल फ्ल्यास
माघ २८, २०७६
विभागीय टोली त्रिभुवन आर्मी क्लब, ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मगलबार सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३० गोलले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।...
टियू मैदानमा ओमानलाई हराउने दाउमा अमेरिका
नेपाल फ्ल्यास
माघ २८, २०७६
आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित...
एपिएफको सानदार जित
नेपाल फ्ल्यास
माघ २७, २०७६
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि ५२ को सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न पहिलो खेलमा एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई।दुई गोल गरे...
महायज्ञबाट क्रिकेट रङ्गशाला निर्माणमा ३५ करोड सङ्कलन
नेपाल फ्ल्यास
माघ २७, २०७६
नारायण अधिकारी चितवन । निर्माणाधीन गौतमबुध्द अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म ३५ करोड रुपैयाँ बढी सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार सोमबार अन्तिम दिन थप २० करोड रुपैयाँ...
भारतलाई हराउँदै बंगलादेशले पहिलो पटक जित्यो यू १९ विश्वकप
एजेन्सी
माघ २७, २०७६
काठमाडौं । बंगलादेशले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो । वर्षाले प्रभावित खेलमा बंगलादेशले भारतलाई डकवर्थ लेविस...
बार्सिलोनाको संघर्षपूर्ण जित
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले रियल बेटिसमाथि ३२ को जित निकालेको हो । बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस...
साग फुटबलमा स्वर्ण विजेता खेलाडीलाई जनही साढे पाँच लाख दिइने
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो...
नेपाल फेरि ओमानसँग पराजित
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौँ ।नेपालले २ सय ५० रनको राम्रो लक्ष्य प्रस्तुत गरे पनि नेपालले घरेलु मैदानमा ओमानसँग लगातार दोस्रो हार बेहोरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। गत बुधबार पनि पहिलो खेलमा नेपाल...
आइसीसी विश्वकप लिग २ : नेपालद्वारा ओमानसामु २५० रनको चुनौती
नेपाल फ्ल्यास
माघ २६, २०७६
काठमाडौँ । आइसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै २४९ रन...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय