मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना संक्रमणका कारण विराटनगरमा थप एकको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।कोरोना संक्रमणका कारण सोमबार थप एक जनाको निधन भएको छ । विराटनगर महानगरपालिका८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा सोमबार निधन भएकोहो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार कोशी अस्पताल लगी आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको...
काठमाडौं उपत्यका : दुई हजारभन्दा बढीलाई कोरोना, १० जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
कोभिड१९ को संक्रमण बढदै गएपछि काठमाडौ उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित बढ्न थालेका हुन् । उनका...
प्रदेश २ मा सोमबार थपिए १५८ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
धनुषा । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामाप्रदेश २ मा मात्र १५८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । पर्सामा ७७ जना, बाराका ५९,सर्लाहीका १७ महोत्तरी, २ धनुषा ३ जना कोरोना संक्रमित थपिएका छन् ।...
चीनमा बनेको कोरोनाको खोपलाई पेटेन्ट दर्ताका लागि अनुमति
एजेन्सी
भदौ ०१, २०७७
चीनमा बनेकोकोरोना भाइरसको खोप एडी पाइभ-एनकोभलेपेटेन्ट दर्ताका लागि अनुमति प्राप्त गरेको छ । चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको सो खोपपेटेन्ट दर्ताका लागि अनुमति मिलेकोजानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीनको बौद्धिक सम्पदा नियामक...
बागमती प्रदेशकी उपसभामुखलाई कोरोना
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
मकवानपु्र । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले काेरोनापुष्टि गरेको हो । आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या १०७ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ३जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । सोमबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाटमृत्यु हुनेको १०७जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमाेरङ, रौतहट...
कोरोनामुक्त हुनेकाे संख्या साढे १७ हजार
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाठौं ।सोमबार थप १६० जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४९५ जना संक्रमित निको भएको जानकारी दिए । यो संख्या कुल संक्रमितकाेे६४.२...
सोमबार थपिए ५८१ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो...
काठमाडौं उपत्यकामा थप १६८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । आइतबार काठमाडौं जिल्लामा १३९ जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १६८जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
कोभिड-१९ का कारण धनुषामा थप एकको निधन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
जनकपुरधाम । कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएकोप्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिरामी...
वीरगञ्जमा कोभिड-१९ परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । अब वीरगञ्जमा कोरोनाको परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने भएका छन् । एक घन्टामै कोरोना परीक्षण रिपोर्ट दिन सक्नेप्रविधि एक्सपर्ट एक्सप्रेस सार्स कोभिड२ परीक्षण सुरु भएसँगै वीरगञ्जका कोरोना संक्रमितले यो सुविधा पाउने भएका हुन् । नारायणी अस्पताललेजीन...
सीमामा खटिएका एपिएफका खेलाडीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।सशस्त्र प्रहरी बलका एक राष्ट्रिय स्तरका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीका थप प्रहरी परिचालन गरेको थियो । त्यही क्रममा राष्ट्रिय खेलमा प्रतिनिधि गर्ने खेलाडी समेत ड्युटीमा खटिएका...
संवैधानिक अंगमा नियुक्ति अगाडि बढाउने प्रधानमन्त्री र देउवाबीच सहमति
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । सोमबार भएकोनेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिबीच यस्तो सहमतिभएको...
कालीमाटीका एक कैदीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । थुनामा रहेका एक कैदीमा कोरोना भाइरस पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका ती कैदीलाईअदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षणमाउनमा रोना संक्रमण पुष्टि भएको हो । ६ दिनअघिउनी पक्राउ परेका थिए । संक्रमित...
क्वारेन्टाइनमा बसेका युवाको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि...
‘तरकारी, फलफुल किन्दा र बेच्दा यस्ता कुरा ख्याल गरौँ’
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडाैं । लकडाउन खुकुलो भएपछि कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अबका दिन, हरेक मानिसले जुनसुकै क्षेत्रमा पनि सावधानी र सजगता अपनाउनुपर्ने देखिन्छ । अति आवश्यक काम नपरी घरबाट बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परेमा मास्क लगाउने, भौतिक...
हेटौँडामा आजबाट ९ दिनसम्म निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो । हेटौँडास्थित...
पर्साका मेयरसहित ३३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
पर्सा । पर्सामा थप ३३ जनामा संक्रमण देखिएको छ ।पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई पनि कोरोना संक्रण देखिएकाे हाे ।यसैगरी पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा पनि कोरोना देखिएको छ । गत साउन २६ गते पर्साका ३४ जनाको स्वाब संकलन गरेर...
आजबाट सिरहा १५ दिनसम्म लकडाउन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
लहान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले...
कोराेनाबाट भारतका मन्त्री चेतन चौहानको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ ।उनी पूर्व भारतीय क्रिकेटर समेत रहेका थिए भने सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री पनि भएको जनाइएको छ । ७२ वर्षीय...
«
1
...
82
...
164
165
166
167
168
169
170
171
172
...
263
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय