मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
थप २३ जनामा कोरोना संक्रमण, क्यान्टिन संचालक पनि संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज१८ भवानीपुर बस्ने ५५...
समुदायमा कोरोना, जनप्रतिनिधि र व्यवसायी संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका२ का ३० र भानु नगरपालिका४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी...
गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
कास्की । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसारआज (शनिबार) बिहान१० जनामा कोरोना पुष्टि भएको । पोखरा-५ का ३९ वर्षीय पुरुष, पोखरा-८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा...
आजदेखि काठमाडौंमा यस्ता काम गर्न नपाइने, उल्लंघन गरे ऐनबमोजिम कारबाही
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं।काठमाडौंमा कोरोनाको सङ्क्रमण जोखिमबढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग...
चन्द्रागिरि नगरपालिकाले पाँच हजार पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्नेभएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसिआर परीक्षण गर्न...
कोरोना फैलिएपछि न्युरोडमा भोटेताल्चा !
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।काठमाडौंको न्युरोडका एकजना व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ । व्यापारीमा संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले विज्ञप्ति जारी...
उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको उक्त अस्पतालले जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार १६ जना...
कोरोनाबाट पर्सामा एक ६० वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । पर्सा जिल्लामा कोरोनाबाट एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकास्थित मुर्लीका निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती बृद्धको गत साउन ३० गते साँझ मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको...
आजदेखि भदौ ६ गतेसम्म दोलखामा लकडाउन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । आजदेखि आगामी भदौ ६ गते सम्मको लागि दोलखा जिल्लालाई लकडाउन गरिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ । प्राप्त...
थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
धनुषा ।कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ ।श्वासप्रश्वासमा समस्या देखिएका धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीयपुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरधामबाट थप उपचारका लागि काठमाडौंरेफर गरिएका ती बिरामीकोबाटोमै मृत्यु भएको...
कोभिड-१९ अनुकुल कार्ययोजना बनाइ अघि बढ्न पत्रमार्फत सरकारलाई सुझाव
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।पर्यटन व्यवसायीले६ महिनाभन्दा लामो समयदेखि आम्दानीविहीन व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुट्दै पर्यटन व्यवसाय बचाउने गरी कदम चाल्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । करिबदुई दर्जन संघसंस्थाले संयुक्त रुपमा मन्त्री...
संघीय सांसदमा पनि कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।संघीय सांसद डा. सूर्यनारायण यादवकोरोना संक्रमित भएका छन् । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित६४ बर्षीय डा. यादव कोरोना संक्रमित भएका हुन् । उनीजनकपुरधामका निजी क्लिनिक सञ्चालक पनि हुन् । कोरोना संक्रमित डा. यादवले आफूमाएक बालकबाट कोरोना सरेको बताएका...
ट्रम्प-सी र ओली-दाहालबीच कुरा मिल्नु उस्तै हो : भट्टराई
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेनेकपाका अध्यक्षद्वयबीच कुरा मिल्नु भनेकोडोनाल्ड ट्रम्प र सीजिनपिङबीच कुरा मिल्नुजस्तै भएको बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखा पुगेका उनले सरकार कोभिड१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रित भएको...
बिना मास्क सयौँको भीडमा रिबन काट्न पुगे मुख्यमन्त्री शेरधन राई, कार्यकर्ता असन्तुष्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर।मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र मास्क पनि नलगाई ४ वटा उद्घाटन कार्यक्रम भ्याएपछि सामाजिक सञ्जालमा यसको तीव्र आलोचना भएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री राईले बिहीबार झापाको अर्जुनधारामा २...
उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच गएको २४ घण्टामा...
भैरहवा हवाई इन्धन डिपो सिल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
भैरहवा ।नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपो सिल गरिएको छ । सो डिपोकाचार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सो डिपो१५ दिनका लागि सिल गरिएको हो। ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराउँदा...
शुक्रबार थपिए ५९४ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
संक्रमितलाई घरमै राखेकोमा स्थानीयको विरोध
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । रौतहटमाथप २४ जनामा कोरोनासंक्रमणभएको छ । संक्रमित हुनेमा गौर नगरपालिकाका आठ कर्मचारीसहित १७ जना, परोहा नगरपालिकामा चारजना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकाका एक/एक जनछन् । स्वास्थ्य कार्यालय गौरका अनुसार हाल संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भइरहेको छ...
काठमाडौंमा कोरोना संक्रमण भयावह, अस्पताल भरिएपछि संक्रमति घरमै
श्यामसुन्दर पुडासैनी
साउन ३०, २०७७
काठमाडौंको हाँडीगाउँमा डेरा लिई बस्दै गरेका एक प्रहरी जवानको परिवारलाई केही दिनअघि कोरोना सक्रमण देखिएपछि नजिकका आठ दश घरसमेत सिल गरियो । ती घरमा बस्ने सबैको कोरोना परीक्षण (पिसीआर) गरियो । कोरोना सक्रमितसंग सम्पर्कमा पुगेका छरछिमेकीले समेत परीक्षणका लागि स्वाब...
उत्तर कोरियामा लकडाउन, विदेशी सहयोग अस्वीकार
एजेन्सी
साउन ३०, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन घोषणा गरिएको हो । लकडाउन लगाइएको सहरका हजारौंमानिस अहिले क्वारेन्टाइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।...
«
1
...
84
...
168
169
170
171
172
173
174
175
176
...
265
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय