मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
शनिबार कोरोना संक्रमणका वीरगञ्जमा थप एकको निधन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । कोरोना संक्रमणका कारणवीरगञ्जमा थप एकको निधन भएको छ ।वीरगञ्ज-२६ अठराह सुगौलीका ४७ वर्षीय पुरुषको शनिबार निधन भएको हो । मृत्युपछि स्वाब संकलन गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको शनिबारै उपचाका लागि नारायणी अस्पताल ल्याउँदै...
शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका शिक्षण अस्पताललाई एक तिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड१९ को सङ्क्रमण बढ्दै गएको भन्दै यस्तो आग्रह गरेका हुन् । उनले भने, सङ्क्रमित राख्नका लागि...
विराटनगरबाट सरुवा भएर खोटाङ गएका ६ प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।विराटनगरबाट सरुवा भएर खोटाङ गएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट सरुवा भएर खोटाङ गएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको...
छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९को उपचार गर्न मेडिकल कलेजलाई निर्देशन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९ का बिरामीहरुको उपचार गर्न सरकारले मेडिकल कलेजहरुलाई निर्देशनदिएको छ । सरकारले शनिबारमेडिकल कलेजहरुलाई यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमितहरुका लागि बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको...
द्विपक्षीय छलफल गर्न नेपाल–भारत सहमत
रासस
साउन ३१, २०७७
काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी...
काठमाडौं उपत्यकामा थप ९८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । शनिबारकाठमाडौं जिल्लामा ८०जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
थप १२४ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा थप १२४ जनालेकोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ जना पुगेकाे छ । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका...
शनिबार ११ हजारभन्दा बढीकाे काेरोना परीक्षण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजारभन्दा बढीकाे कोरोना परीक्षण गरिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज ११ हजार ४७ जनाकाे पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ५ लाख ५ हजार...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०२ पुग्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ३जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । शनिबारमन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको १०२ जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
शनिबार थपिए ४६८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
प्रदेश २ मा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जनकपुरधाम । हालसम्म कोरोना संक्रमणबाट प्रदेश२ मा ४२ जनाकाे मृत्यु भएकाे छ । सामाजिक विकास मन्त्रालय प्रदेश२ का अनुसार पछिल्लोसातामात्र१४ जनाको मृत्यु भएको छ ।प्रदेश२ मा हालसम्म ६९ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ हजार...
काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं महानगरपालिका१४ ले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत...
कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणमा रहेको मोदीको दाबी
एजेन्सी
साउन ३१, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरस विरुद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने समेत मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका...
हेटौंडामा १२० शय्याको आइसोलेसन वार्ड निर्माण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मकवानपुर । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० शय्याको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड...
थापाथलीका दुई चिकित्सकलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐनेस्थेसिया विभागका कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर परीक्षणका क्रममाशुक्रबार उनीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुसँगै काम...
नवलपरासीमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
नवलपरासी । कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर...
भक्तपुरमा तीन नर्स र एक कर्मचारीमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३१, २०७७
भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको 'नेपाल-कोरिया मैत्री अस्पताल'का चार जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण भएको छ । अस्पतालमा कार्यरत तीन जना नर्स र एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष पार्किङ व्यवस्थापनको काम गर्दै...
विश्वभर कति पुग्यो संक्रमित र मृतकको संख्या ?
एजेन्सी
साउन ३१, २०७७
विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ मानिसको मृत्यु भएको छ । संक्रमित मध्ये...
कोरोना संक्रमित एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररतकोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहानमृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । गौतमका अनुसारमायादेवी गाउँपालिका वडा नम्बर-७ का ४० वर्षीय...
अमेरिकाले रूसी भ्याक्सिनको खिल्ली उडायो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ । रुसका अधिकारीले सिएनएनलाई बताएअनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ । अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका...
«
1
...
84
...
167
168
169
170
171
172
173
174
175
...
264
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय