मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । तीन दिनअघि ४३...
बुटवलमा थप १६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बुटवलमा एकैदिन थप १६ जनामा कोरोना संक्रमण देखिएकाे छ। बुटवल उपमहानगरपालिकाका ३ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । आइतबारसम्म उपमहानगरमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । उपमहानगरमा अहिले कन्ट्याक्ट...
कोरियामा एकैदिन थपिए मार्चपछिकै धेरै संक्रमित
एजेन्सी
साउन ३२, २०७७
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा...
चितवन प्रहरीका तीन जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा थप तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप तीन जना प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित तीन जनामध्ये दुई जना प्रहरी...
तनहुँ ब्यास नगरपालिकामा एकै परिवारका पाँच जना संक्रमित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।तनहुँमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ब्यास नगरपालिका १ काप्रहरी दम्पत्तिको घरकापाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुने परिवार प्रहरीको परिवार हो । संक्रमितश्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत छन्। महिला कार्यरत...
कारोबार नहुँदा मारमा परेको सुनचाँदी व्यवसायीको भनाइ
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।सुनचाँदी व्यवसायीले कारोबार नहुँदा आफूहरु मारमा परेको बताएका छन् । उनीहरुकोरोनाका कारण सुनचाँदी कारोबार नहुँदा आफूहरु मार मापरेको बताउँछन्। व्यसायीका अनुसारहाल चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प भएको छ । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको...
न्युजिल्याण्डमा फेरि फैलियो कोरोना संक्रमण
एजेन्सी
साउन ३२, २०७७
लामो समयसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण फैलन थालेको छ । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित फेला परेको पाँच दिनअघि मात्र न्युजिल्याण्डमा १०० दिनसम्म कुनै पनि संक्रमित फेला...
गतसाता कोरोना सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडाैं ।विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार अघिल्लो साता सङ्क्रमणका कारण विदेशमा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या शून्य छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य...
दुई डिआइजीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार, महाराजगन्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना डिआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच, हालसम्म प्रहरी अस्पतालमा कार्यरत...
दमकमा एकहप्ता लकडाउन, ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
झापा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी (लकडाउन) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै भदौ...
चितवनका चार स्थानीय तहमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय...
विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ३० जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ । संक्रमित हुनेहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् । साउन २७...
यी ३६ जिल्लाका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा लिस्टसहित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडाैं। कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल...
अस्पतालका कर्मचारी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ४७ जनामध्ये १० जना महिला छन् । संक्रमति हुनेहरुमा स्वास्थ्यकर्मी...
कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । फेरि कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरस्थित त्रिवेणी मार्ग निवासी ती ५० वर्षीया महिलाको शनिबार राति विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु...
भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं। भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण भेटिएको छ । उक्त अस्पतालकाेमुख्य शाखामै रहेर धेरै कोरोना संक्रमित देखि विभिन्न बिरामीलाई उपचारमा खटिरहेका डा. तिवारीसहित ३ वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि भएको बताइएको छ । जानकारी अनुसार गत शनिवार...
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्युको संख्या ५० हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि भारतमा मृत्यु दर संख्या ५० हजार ८४ जना पुगेको वल्डोमिटरले जनाएको छ । साथै, पछिल्लो २४...
काभ्रेका ६ वटा नगरपालिकामा उच्च सतर्कता
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका ६ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै...
डाक्टर र नर्ससहित चितवनका २७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । एकै दिन डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण फेला परेको छ । भरतपुरस्थित अस्पताल कोभिड१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणका क्रममा चितवनका २७ जनामा कोरोना संक्रमण फेला परेको उक्त अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका...
मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने...
«
1
...
83
...
166
167
168
169
170
171
172
173
174
...
264
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय