मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
बाँकेको क्वारेन्टाइनमा रहेका युवकको आज बिहान मृत्यु
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
राँझा । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन...
लकडाउनको विषयमा मन्त्रिपरिषद्ले आज निर्णय गर्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर देशमा लागू भइरहेको लकडाउन थपघट तथा विविध वियषयमाथि मन्त्रिपरिषद्को बैठकले आज निर्णय गर्ने भएको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन लम्ब्याउदै लगेको पछिल्लो समय अवधी जेठ ५ गते अर्थात...
थप दश जनामा कोरोना पुष्टि, कुल संक्रमित २९१ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । थप दश जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या...
सिरहाको मौवाही सिल
रासस
जेठ ०४, २०७७
लहान । कोरोना संक्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा...
कोरोनाबाट निको हुनेको संख्या बढ्दै, यस्तो छ विश्वभरको सूची
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । विश्वभरमा कोरोना संक्रमणलाई पराजित गर्नेको संख्या बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसलाई १८ लखा १० हजार ११९ जनाले पराजित गरिसकेका छन् । कुल संक्रमित ४७ लाख १७ हजार १६ पुग्दा मृत्यु हुनेको संख्या ३...
चीनलाई निशाना बनाउँदै फेरि भड्किए राष्ट्रपति ट्रम्प
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
एजेन्सी । चीनलाई निशाना बनाउँदै फेरि चीनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भड्किएका छन् । कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध राष्ट्रपति ट्रम्पले फेरि अर्को पटक चीनलाई निशानामा पारेका हुन् । उनले आइतबार बिहानै ट्वीट गर्दै चीनले विभिन्न संगठनलाई दिँदै आएको आर्थिक...
काेराेना संक्रमितकाे संख्या २८१ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपालमा ३ जना काेराेना संक्रमित थपभएकाे छ। स्वास्थ्य तथा जजसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चोकका २९ वर्षीया महिलामा मृत्युपछि काेरोनाकाे लक्षण देखा परेकाे हाे । साथै धनुषाका २० र ६५ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता...
कोरोनाबाट नेपालमै एक महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या २८१जना पुग्दा एक जनाकाे मृत्युभएकाे छ । श्वास प्रश्वास समस्याबाट धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हाे । धुलिखेलमा गरिएको परीक्षणमा उनको नतिजा पोजेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा...
सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
विराटनगर ।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताए। उनले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था...
अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं ।धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हाे । ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र...
मलाई कोरोना लागेकाे छ भन्दै लकडाउन उल्लघंन गर्नेहरूबाट प्रहरी हैरान !
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७७
कठमाडौं । केही दिनअघि चावहिलबाट चक्रपथतर्फ मोटरसाइकल चलाउँदै आएका एक युवकलाई ट्राफिक प्रहरीले रोके । महानगरीय ट्राफिक कार्यालय चक्रपथका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वमा टोली खटिएको थियो । ट्राफिकले इसारा गर्नासाथ मोटरसाइकल चालकले आदेश पालना गर्दै भौतिक दुरी कायम...
विराटनगरमा १५ पत्रकारको स्वाब संकलन
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका १५ जना पत्रकारमा कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको छ । विराटनगरमा शनिबार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन् । कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ...
काेराेना संक्रमितकाे संख्या २७८ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । आज थप २ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
ट्रम्प र मोदीवीच फोनवार्ता, के भयो कुराकानी ?
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उनीहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ । त्यस फोनावार्ताका क्रममा राष्ट्रपति...
धुलिखेलमा मृतक सुत्केरीको पीसीआर रिपोर्ट पोजेटिभ, टेकुमा पुन: परीक्षण हुँदै
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । श्वास प्रश्वास समस्याबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म आधिकारिक रुपमा पुष्टि नगरे पनि धुलिखेलमा गरिएको पुरीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । उनको स्वाब पुन: परीक्षणका लागि...
सर्लाहीकी संक्रमित युवती काठमाडौंमा बस्थिन्
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
कोरोना संक्रमण पुष्टि भएकी सर्लाहीकी १८ वर्षीया युवतीको बसोवास काठमाडौंमै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको कोरोना संक्रमित ६ जनाको सूचीमा सर्लाहीको रामनगर गाउँपालिका४ ठेगाना भएकी १८ वर्षीया ती युवती काठमाडौंमा बस्ने गर्थिन्। उनी १२...
सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल 'सिल'
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युपछि अहिले अस्पताल 'सिल' गरिएको छ। उक्त महिला ९ दिनको सुत्केरी भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, महिलाको कोरोना परीक्षण रिपोर्ट...
बेलायतमा कति नेपालीले ज्यान गुमाए ?
एजेन्सी
जेठ ०३, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) बाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । बेलायतमा हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको...
भारतमा ८५ हजारभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०३, २०७७
नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा शुक्रबार एकै दिनमा १०३...
«
1
...
131
...
261
262
263
264
265
266
267
268
269
...
311
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय