मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
काेराेना संक्रमितको संख्या २९५ पुग्यो, आज मात्र १४ जना थप
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।आइतबार पुन: ३जनामा कोरोना संक्रमणपुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । धनकुटाकी३४ वर्षीय महिला. विराटनगरकी २९ वर्षीया महिलारविराटनगरकै३६ वर्षका पुरुषमा कोरोना देखिएकोप्रदेश १ सरकारले आधिकारिक रुपमा जानकारी दिएको छ । तीन...
बन्दाबन्दीको समय थप हुने
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा...
ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
ललितपुर महानगरपालिकाले आफ्ना जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट...
अनिल झाको आक्रोशः 'सरकारलाई ७-८ विघा जग्गा हामी दिन्छौं'
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अनिल झाले कोरोना भाइरस (कोभिड१९) बाट प्रदेश २ मा निकै गम्भीर समस्या निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको संसद बैठकमा बोल्दै सांसद झाले भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएको भन्दै यसले...
बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पोजेटिभ पुष्टि, मृत्यु हुनेको संख्या २
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
बाँके । बाँकेस्थित क्वारेनटाइनमा रहेर मृत्यु भएका युवक कोरोना संक्रमित रहेको पुष्टि भएको छ । उनको आज आइतबार बिहान मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या...
कोरोना संक्रमणको नेपालको अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कोरोना भाइरस संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतले दियो ३० हजार पीसीआर टेष्ट किट
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभि१९) परिक्षणका लागि भारतले ३० हजार पीसीआर टेस्टिङ किट नेपाललाई उपहारस्वरुप उपलव्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्टिङ किट हस्तान्तरण गरेका हुन्। भारत सरकारको तर्फबाट उपलव्ध गराइएका प्याथोडिटेक्ट कोभिड१९...
चीनमा थप १७ जना काेराेना सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् . कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूथपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको...
जर्मन बुन्डेसलिगामा आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।कोरोना महामारीपछि शनिबारदेखि पुन:सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आइतबार रातिदुई खेल हुँदैछ । बन्द रगंशालाभित्र सुरु खेलको दोस्रो दिन आइतबार शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुदैँछ । बायर्न र बर्लिनबीचको...
नेपाली सेनाका पृतनापति र चिकित्सक संक्रमित, पूरै ब्यारेक सिल
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
महोत्तरीको बर्दिबास नगरपालिका स्थित मध्यपूर्वी पृतनाका दुई जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई अहिले आइसोलेसन उपचारका लागि काठमाडौं पठाइएको छ । नगरपालिका किसाननगर पथलहियामा अवस्थित मध्यपूर्वी पृतनाका...
धनुषामा कोरोना संक्रमितको संख्या सात पुग्यो
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
जनकपुरधाम । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना संक्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी...
भारतमा एकै दिन पाँच हजार व्यक्ति संक्रमित
एजेन्सी
जेठ ०४, २०७७
नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा...
चीनमा फेरि भेटिए कोरोना संक्रमित, के हुँदैछ उहानमा ?
एजेन्सी
जेठ ०४, २०७७
बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको संक्रमण रोकिएको बताइए पनि अहिले फेरि...
स्वयंसेवीको नाममा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । युवा स्वयंसेवीको नाममा नागढुंगामा खटिएका एक व्यक्ति पक्राउ परेका हुन् । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...
१० लाख जनसंख्या रहेको शरणार्थी शिविरमा कोरोना संक्रमण भेटियो
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
बंगलादेशमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धेरै जनसंख्या भएको यस शिविरमा भाइरस फैलियो भने नियन्त्रण गर्न गाह्रो हुने भन्दै अगाडिदेखि नै चिन्ता बढिरहेको थियो । त्यहाँ अधिकांश रोहिंग्या शरणार्थी सन् २०१७ मा म्यानमारको...
प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्, कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको...
धुलिखेलमा शिशुसहित चार जना आइसोलेसनमा, चिकित्सकहरु क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
धुलिखेल । कोरोनाभाइरस (कोभिड१९) बाट मृत्यु भएकी महिलाको शिशुसहित चार जनाको धुलिखेल अस्पतालस्थित आइसोलेसनमा उपचार भइरहेको छ । कोरोनाभाइरस (कोभिड१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।...
नेपालबाहिर ९५ नेपालीको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कोरोना भाइरसबाट विभिन्न देशमा मृत्यु हुने नेपालीको संख्या ९५ पुगेको छ। झन्डै ७ हजार जना संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित...
यी हुन् कोरोना उद्गम चीनभन्दा बढी प्रभावित दर्जन देश
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोरोना संक्रमण चीनको वुहानबाट सुरु भएको छ । यसको प्रभाव भने युरोप र अमेरिकामा बढी देखिएको छ । चीनमा यसको प्रभाव खस्किरहेको छ । यो भाइरस चीनले नै उत्पादन गरेको दाबी पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका...
काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना...
«
1
...
130
...
260
261
262
263
264
265
266
267
268
...
311
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय