मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कपिलवस्तु प्रहरीचौकीमा तालाबन्दी
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित...
नवलपरासीमा एक संक्रमित थपिए, नेपालमा कुल संख्या २४६
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नवलपरासीमा एक जना संक्रमित थपिएका छन् । उनी ४९ वर्षीय पुरुष हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २४६ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । महारजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको...
भारतमा एकै दिन १३४ जनाको मृत्यु, कति पुगे संक्रमित ?
एजेन्सी
जेठ ०१, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाबाट संक्रमित हुनेको...
‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सरकारलाई सुझाव
रासस
जेठ ०१, २०७७
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार...
यसरी हुँदैछ नवलपरासीका कोरोना सङ्क्रमितको उपचार
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
परासी ।कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै...
विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्यामा उल्लेख्य सुधार
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर निको हुनेको संख्यामा उल्लेख्य सुधार आउँदै गएको छ । नेपाल फ्ल्यासले १० लाखभन्दामाथि संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा हरेक १० दिनजसोमा केही न केही प्रतिशत निको हुनेको दर बढेको पाइएको हो । यो सामग्री तयार...
कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी संक्रमित
रासस
जेठ ०१, २०७७
कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर...
स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, भन्यो- कुल संक्रमित २४५ जना
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको कुल संख्या २४५ जना भएको जनाएको छ । यसअघि २५० जना पुगेको जानकारी गराएकोमा मन्त्रालयले पाँच जनाको विवरण पहिले नै पुष्टि भएको नै पर्न गएको जनाएको हो ।
नवलपरासीका कोरोना संक्रमित लुपिछिपी नेपाल आएका थिए
रासस
जेठ ०१, २०७७
नवलपरासी । नवलपरासी बर्दघाटसुस्ता पश्चिम जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपालभारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको...
*फेरि ५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । बिहीबार बिहानै फेरि थप ५जना कोरोना संक्रमित पुष्टि भएको छ ।यससँगै कुल कोरोना संक्रमित संख्या नेपालमा २४५ पुगेको छ । सर्लाही, धनुषा, महोत्तरी र कपिलबस्तुमा गरी बिहीबार मात्रै ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
एकै परिवारका ९ जनामा कोरोना पुष्टि
रासस
जेठ ०१, २०७७
खस्यौली । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये ६ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा...
गोरखालाई पाँच दिन सिल गरिने
रासस
जेठ ०१, २०७७
गोरखा । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना संक्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै...
विश्वभर संक्रमित ४५ लाख पुग्न लाग्दा मृत्यु ३ लाखनजिक (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २७ हजार ९०० पुगेको छ । यो अघिलो दिनको तुलनामा ८८ हजार २२० जना बढी हो । त्यसैगरी मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ७७ जना पुगेको छ । उपचारपछि ठीक...
स्पेनमा ११३ वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त
एजेन्सी
जेठ ०१, २०७७
एजेन्सी । स्पेनमा सबैभन्दा ज्येष्ठ ११३ वर्षीया वृद्धा महिला कोरोना संक्रमणमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केयर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया ती वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।...
संक्रमण कहिल्यै नियन्त्रण हुन नसक्नेतर्फ डब्लुएचओको चेतावनी
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणको कहिल्यै पूर्ण नियन्त्रणमा संभावना कम हुँदै गएको जनाएको छ । डब्लुएचओली यसलाई नियन्त्रणका लागि निक्कै ठुलो प्रयास आवश्यक भएको उसले जनाएको हो । खोप पत्ता लागेपछि पनि बृहत प्रयासको आवश्यक रहने उसले...
थप २ जनामा संक्रमण पुष्टि, कुल संक्रमित २४५
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौैं । नेपालमा पुन: २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणामा संक्रमण पुष्टि भएको हो । थप संक्रमित काठमाडौं चन्दागिरि र कपिलबस्तुका हुन् । नेपालमा कुल संक्रमितको संख्या २४५ जना पुगेको छ । हिजो...
भक्तपुरमा घरबाहिर निस्कन नपाउने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ संक्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको...
नेपालमा फेरि थपिए २४ जना संक्रमित, कुल संक्रमित २४३
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौैं । नेपालमा आज बुधबार फेरि २४ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २३४ जना पुगेको छ । स्वास्थ मन्त्रालयले दिएको जानकारीअनुसार ९ जना रुपन्देहीमा ९ पुरुष र ३ महिला गरी १२ जना संक्रमित थपिएका हुन् । त्यस्तै...
बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीको सुझाव
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं ।अर्थतन्त्रका जानकारहरूले कोभिड१९ को फैलावट नियन्त्रणका लागि जारी लकडाउनका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएकाले आगामी बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक संघ (एनईए)ले आज गरेको अबको बजेटमा प्रदेश...
«
1
...
132
...
264
265
266
267
268
269
270
271
272
...
313
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय