मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
सबैभन्दा बढी संक्रमित पर्सामा, मोरङ र सुनसरीबाहेक तराईका सबै जिल्ला प्रभावित (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपालभर कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । यतिबेलासम्म पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । पर्सामा मात्रै ९१ जना संक्रमित पुगेका छन् । त्यसमध्ये ३ जना उपचारपछि निको भएका छन् । दोस्रो बढी संक्रमित भएको जिल्ला...
काठमाडौंका अस्पतालमा १३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् । टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालले जानकारी...
कपिलबस्तुमा तीन जनामा संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित २७६ जना
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौैं । नेपालमा फेरि तीन जना संक्रमित थपिएका छन् । थपिएका तीनै जना कपिलबस्तुका हुन् । यसअघि आजै शनिबार ६जना संक्रमित थपिएका थिए । योसहित आज थपिनेको संख्या ९ पुगेको छ भने कुल संक्रमितको संख्या २७६ जना पुगेको छ ।
नेपालमा काेरोना संक्रमितकाे संख्या २७३ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौैं । नेपालमा आज शनिबारफेरि ६जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमाबर्दिया, सिराहा, पर्सा, चितवन र सर्लाहीमा थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या...
एक महिना पनि पदमा टिकेनन् स्वास्थ्यमन्त्री
एजेन्सी
जेठ ०३, २०७७
ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टिशले राजीनामा दिएका छन् । एक महिनाभित्र ब्राजिलका दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे...
रुपन्देहीका अधिकांशस्थलमा आवतजावतमा रोक
रासस
जेठ ०३, २०७७
खस्यौली । रुपन्देहीमा कोभिड १९ सङ्क्रमित फेला परेपछि स्थानीय सरकारले आफ्ना क्षेत्रमा आवतजावत गर्न रोक लगाएका छन् । खास गरी लुम्बिनीसँग जोडिएको जिल्लाको गैडहवा गाउँपालिकामा एकै परिवारका ९ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि सो गाउँपालिकासँग जोडिएको कञ्चन गाउँपालिकामा आवतजावत गर्न शुक्रबारदेखि...
साढे १७ लाखले जिते कोरोना संक्रमण, निको हुने बढ्दै (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरमा करिव ३८ प्रतिशत निको भएका छन् । यो सामग्री तयार पार्दासम्म निको हुनेको संख्या १७ लाख ५८ हजार ३९ जना पुगेको छ । कुल संक्रमित ४६ लाख २७ हजार ३५६ रहेकोमा ३ लाख ८ हजार...
कोरोनाको प्रभाव चीनभन्दा भारतमा बढी
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । विश्वभर महामारीका रूपले फैलिएको डर लाग्दो रोग कोरोना भाइस संक्रमितको तुलनामा चीनभन्दा भारतमा बढी फेला परेको छ । उद्गमस्थलमा मानिएको चीनमा संक्रमण विस्तारै कम हुँदै गएको छ । तर, छिमेकी देश भारतमा संक्रमण दिनहुँ बढ्दै गएको छ ।...
नेपालमा काेरोना संक्रमितकाे संख्या २६७ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौैं । नेपालमा आज शुक्रबारफेरि ९जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २६७जना पुगेको छ । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार वीरगञ्जका ९ र १० वर्षीय तथा काठमाडौंका ७ वर्षीय गरी ३ जनाबालकसहित ९ जनामा कोराेना पोजेटिभ देखिएकाे हाे...
र्यापिड टेस्टमा काठमाडौं महानगरका ३१ जनामा कोभिड पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतमा रहेका ३१ जनामा कोरोना संक्रमणको आशंका देखिएको छ । उनीहरूको र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएकोले उनीहरू संक्रमित भएको अन्तिम पुष्टि भने यो होइन । विभागका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (र्यापिड...
काठमाडौंमा सरसफाइको काम गर्ने ३१ जनामा आरडिटी पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामासरसफाइमा काम गर्ने कर्मचारीहरूकाे परीक्षण गर्दा३१ जनामा आरडिटी पोजेटिभ भेटिएको छ। काठमाडौं महानगरपालिकाले संक्रमणको सम्भावना बोकेका क्षेत्रका मानिसलाई परीक्षण गर्ने क्रममा ३१ जनाकाेआरडिटी रिपोर्ट पोजेटिभ आएकाको काठमाडौँ महानगरपालिकाकीउपप्रमुख हरीप्रभा खड्गीले नेपाल फ्लासलाई बताइन् । उनका अनुसार७०० जनाकाे परीक्षण...
भारतबाट भित्रिएका तीन जनालाई आरडिटी पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल...
चन्द्रागिरि नगरपालिका पनि सिल
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरेको छ । कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी...
नीति तथा कार्यक्रमः यो हो सरकारको पहिलो प्राथमिकता
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) का कारण नेपालभित्र कोही पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन...
काठमाडौंमा यसरी हुँदैछ कोरोना परीक्षण
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं उपत्यकामा कोभिड१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७००...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको खोप प्रभावकारी
एजेन्सी
जेठ ०२, २०७७
ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्। उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो। अब मानिसमा उक्त खोपको परीक्षण...
विभिन्न स्थानमा सञ्चालित निःशुल्क भोजन बन्द
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । बन्दाबन्दी जारी रहँदा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ । पशुपति क्षेत्रको सुमार्गी भवन, खुलामञ्च, स्थानीय तहका केन्द्रलगायत विभिन्न स्थानमा निःशुल्क स्थानीय सरकारको समन्वयमा विभिन्न सङ्घसंस्थाले श्रमिक एवं...
कोरोना संक्रमित काठमाडौं छिर्न नरोकिएपछि झाडी र खोल्सामा समेत प्रहरी
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
एक साताको अवधिमा काठमाडौँको नागढुंगा नाकाबाट झन्डै २४ हजार मानिस भित्रिएपछि चेकजाँच कडा बनाइएको छ । कतिपय सवारी साधनमा र कतिपय लुकिछिपी समेत उपत्यका छिर्ने क्रम बढेपछि चेकजाँच कडा बनाइएको हो । पछिल्लो समय सरकारले सबै प्रकारका पास रद्द गरेको...
भारतबाट आएका थिए कोराना संक्रमित आठै जना
रासस
जेठ ०२, २०७७
बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा...
«
1
...
131
...
262
263
264
265
266
267
268
269
270
...
312
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय