मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
लकडाउनकाे ५० औं दिनमा काँग्रेसका सुझाव
रासस
बैशाख ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...
सडक, पसल पूर्ण बन्द गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका...
गुल्मी पाँच दिन सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड१९) संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका पूर्ण रुपमा बन्द गर्ने...
शौचालयकाे भेन्टिलेसन् फोडेर भागे २ कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितभागेका छन् ।दुई जना संक्रमित युवकहरू अस्पतालबाट भागेका हुन्। अस्पतालका अनुसारउनीहरू अस्पतालको शौचालयको भेन्टिलेसन्फोडेर भागेका हुन् । उनीहरू मंगलबारभर्ना भएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए...
न्युजिल्यान्डमा लगातार दोस्रो दिन कोरोना संक्रमित देखिएनन्
रासस
बैशाख ३१, २०७७
न्युजिल्याण्डमा लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित नभेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन हौसला मिलेको बताए। न्युजिल्यान्डमा अधिकांश व्यवसाय, मलहरू, खुद्रा पसलहरू तथा रेस्टुराँहरु बुधबार...
मानसिक रोगीलाई काेराेना संक्रमण
रासस
बैशाख ३१, २०७७
सर्लाहीको हरिपूर्वा नगरपालिका३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए...
खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा
रासस
बैशाख ३१, २०७७
चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस...
कुन कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ? हेर्नुहोस् सूचीसहित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमित भेटिएपछि लकडाउन कडा पारिएको छ । हालसम्म १९ वटा जिल्लामा देखिएको छ । कुन कुन जिल्लामा भेटिए त ? हेर्नुहोस् सूचीसहित क्रस जिल्ला संक्रमित...
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा लिपुलेकको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठक बुधबार दिउँसो ४ः३० बजे बस्ने बताइएको छ ।...
सरकारले बोलायो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ ।कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बुधबार अपरान्ह ४ बजेका लागिप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे ।बैठकमासंसदमा...
स्पेनका ११३ वर्षीया वृद्धाले जितिन् कोरोना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकाे हाे । अमेरिकामा जन्मिनु भएकी मारिया...
बाँके र कपिलबस्तुमा एक-एक संक्रमित थपिए, कुल संख्या २१९
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बाँके र कपिलबस्तुमा एक एक जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१९ पुगेको छ । संक्रमित बाँकेका ३६ वर्षीय र कपिलबस्तुका २२ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नर्समा कोरोना संक्रमण भेटिएपछि शंखधर चोक वरपर सिल
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । मंगलबार भक्तपुरमा बस्दै आएकी २५ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएपछि मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ । मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मी (नर्स)...
पुटिनका प्रवक्तामा पनि कोरोना देखियो
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
रूसमा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको छ । रूसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी छ । मंगलबार मात्रै रूसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा आगो लाग्दा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ५ जनाको मृत्यु भएको...
ललितपुरको निदान अस्पताल सील
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत २५ वर्षीया नर्समा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सील गरिएको हो । आरोग्य फाउन्डेसन र निदान अस्पताल...
कोरोना कोषमा गाउँपालिकाको ४३ लाख
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा ४३ लाख ७० हजार ९ सय ९४ जम्मा भएको छ । उक्त कोषमा गाउँपालिकाले रु ३० लाख र प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख जम्मा गरिएको छ भने बाँकी रकम सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त...
भारतमा ७४ हजार भन्दा बढी संक्रमित, यस्तो छ पछिल्लो अवस्था
एजेन्सी
बैशाख ३१, २०७७
नयाँदिल्ली । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् । कूल संक्रमितमध्ये २४ हजार ३८५...
भक्तपुरमा २५ वर्षीया नर्समा पनि कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुल्न आएको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स...
यसकारण अचानक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र...
यसरी उपत्यका प्रवेश गरेका थिए काठमाडौं र भक्तपुरमा भेटिएका संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित यही लकडाउनकाबीच काठमाडौं उपत्यका प्रवेश गरेको पाइएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्। तीमध्ये...
«
1
...
133
...
265
266
267
268
269
270
271
272
273
...
313
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय