मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
साउदीमा राष्ट्रव्यापी कर्फ्यू
एजेन्सी
चैत १०, २०७६
एजेन्सी । साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू लाग्ने भएको छ । साउदीका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाउने घोषणा गरेका हुन् । साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लागू हुनेछ । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई)...
जेलमा रहेका २३ बन्दीको मृत्यु
एजेन्सी
चैत १०, २०७६
बिबिसी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा कम्तीमा २३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।...
कोरोनाका कारण सीमानाका र बजार सुनसान
रासस
चैत १०, २०७६
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि कोभिड १९ (कोरोना भाइरस) को सम्भावित...
भारतका २२ राज्यमा 'लकडाउन', के हो लकडाउन ?
एजेन्सी
चैत १०, २०७६
बिबिसी । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ। नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ। भारतको...
अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं ।अमेरिकामाको न्यूयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका दुई जना नेपालीको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ । न्यूयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४६ वर्षीय व्यक्ति ज्वरो आएपछि उपचारको लागि अस्पताल गएका...
कोरोनाभाइरस अमेरिकाले बनाएको इरानी सर्वोच्च नेताको आरोप
नेपाल फ्ल्यास
चैत १०, २०७६
एजेन्सी । अमेरिकाले कोरोना भाइरस फैलाएको आरोप यसअघि चीनले लगाइसकेको छ । हालै इरानले पनि अमेरिकाले नै कोरोना भाइरस तयार गरेको हुन सक्ने बताएको छ । इरानका सर्वोच्च नेताले राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अमेरिकामाथि यस्तो आरोप लगाएका हुन् ।...
चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
रासस
चैत १०, २०७६
चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको उक्त क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक...
रागिनीले जन्माइन् 'कोरोना', यस्तो छ परिवारको दाबी
एजेन्सी
चैत १०, २०७६
गोरखपुर । जनता कर्फ्युका बीच गोरखपुरको जिल्ला अस्पतालमा एक बच्चीको जन्म भयो । परिवारको उनको नाम कोरोना राखिदिएको छ । कोरोना भाइरसको महामारी पूरै विश्वभर फैलिरहेको छ । संसारभर कोरोना भाइरसको आतंक छ । फेरि बच्चाको नाम किन कोरोना राखेको...
गुल्मीमा वितरण गरियो साढे तीन हजार मास्क
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं। गुल्मीमा साढे तीन हजार मास्क वितरण गरिएको छ । बिमा कमिटीले गुल्मीमा सर्वसाधारणका लागि मास्क वितरण गरेको हो । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि राष्ट्रिय बिमा कमिटी गुल्मीले साढे तीन हजार मास्क वितरण गरेको छ । गुल्मीमा रहेका...
भारत र चीनसँगका सबै नाका आज १० बजदेखि बन्द
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौँ । कोरोनाको संभावित संक्रमणबाट बच्न सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगका सबै नाका बन्द हुँदै छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । नाका बन्द भने आपूर्ति व्यवस्थाका लागि नहुने सरकारले जनाएको...
काठमाडौंमा ५ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाइने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । सरकारलेकोभिड१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्ने भएको छ । कोभिड१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि...
राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ । पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताए। उनले भने, विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई...
कञ्चनपुर जिल्ला ‘लक डाउन’
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हाे। सूचनाकाे बेवास्ता गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम...
कोरोना भाइरसका कारण बैंकहरु बन्द नहुने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भइरसको असरका कारण बैंकहरू बन्द नहुने जनाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवाभन्दा अन्य सेवा मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै...
विदेशी नागरिकलाई नेपाल आउन रोक्न र आएका नेपालीलाई क्वारेन्टाइनमा राख्न निर्देशन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।संसदीय समितिले सरकारलाई विदेशी नागरिकलाई नेपाल आउन पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।यसका साथै समितिले सीमालगायत भन्सार नाकाबाट आउनेको अनिवार्य जाँच...
सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सक कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौंं । सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने भएको छ । स्वास्थ्यमन्त्री भानभुक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेसँगै सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरु कोरोना भाइरस रोकथामका लागि खट्नु पर्ने भएको हो । स्वास्थ्य तथा...
बहराइनमा तीनजना नेपालीलाई कोरोना सङक्रमण
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जनाएका छन् । उनका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए...
घोडाघोडी नगरपालिकाले ४८ घन्टामा १३ शय्याको आइसोलेसन वार्ड बनाउने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।घोडाघोडी नगरपालिकाको आकस्मिक कार्यपालिकाको बैठकले कोभिड१९ को सम्भावित जोखिमबाट बच्न १३ शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ । कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घन्टाभित्र घर भाडामा लिएर आइसोलेन वार्ड बनाउन लागेको हो । साथै, नगरप्रमुख चौधरीको संयोजकत्वमा...
जुम्ला विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जुम्ला।जुम्लास्थित विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा आइतबार हेल्थ डेस्क स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला बाहिरबाट आउने सबै...
पूर्वाधार विकासमा सडक विभाग अझै अन्योलमा
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं।सरकारले सडक, पुललगायत पूर्वाधारसंरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ । सडक विभागमा आज बसेको बैठकले सकेसम्म भीडभाड...
«
1
...
167
...
334
335
336
337
338
339
340
341
342
...
348
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय