मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् । मिर्गाैला प्रत्याराेपण गर्न जानुअघि फागुन १८ मा मन्त्रिपरिषद् बैठक बसेकाे थियाे । उक्त बैठकले...
कोभिड–१९ः सतर्कता अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह
रासस
चैत ०९, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टीपंक्तीर जनसमुदायमा आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन...
नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना
रासस
चैत ०९, २०७६
काठमाडौं । कोभिड१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौंउपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे । नागढुङ्गामा स्वास्थ्य सहायता...
अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा
रासस
चैत ०९, २०७६
एजेन्सी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ ।...
कोभिड–१९ जाँचपछि मात्र घोराही प्रवेश घोराही उपमहानगरपालिकाले कोरोना
नेपाल फ्ल्यास
चैत ०९, २०७६
दाङ । काराेना भाइरससङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच सुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको...
पोर्चुगलमा अप्ठयारामा परेका नेपालीलाई सहयोग गर्ने
रासस
चैत ०९, २०७६
काठमाडाैँ । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका हुन। यस...
अमेरिकी उपराष्ट्रपतिमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०९, २०७६
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड१९ को संक्रमण नदेखिएको जानकारी दिनु भएको...
जनचेतना फैलाउँदै शिक्षकहरु
रासस
चैत ०९, २०७६
बर्दिया । कोभिड१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो । यस कार्यमा शिक्षकले...
कोरोना संक्रमणबाट बिहारमा पहिलो मृत्यु
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट बिहारमा मृत्यु भएको यो पहिलो घटना हो । ३८ वर्षीय सैफ अली मुंगेरमा बस्दै आएका थिए । उनी कतारबाट फर्किएका थिए । उनी मार्च २० मा...
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
रासस
चैत ०९, २०७६
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन्न् । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री...
बुलबुलेमा क्वारेन्टाइन बनाइँदै
रासस
चैत ०९, २०७६
सुर्खेत । कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन सुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण सुरु गर्ने तयारी...
कालोबजारी गर्ने चार व्यवसायी पक्राउ
नेपाल फ्ल्यास
चैत ०९, २०७६
जनकपुरधाम । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीपक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका...
'अस्पतालमा कनिकाको घमण्ड'
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछिथप चर्चामा आएकी गायिका कनिका कपूर अस्पताल भर्ना भएकी छिन् । उनी लखनउको संजय गान्धी पोस्ट ग्र्याजुएट इस्टिच्युट अफ मेडिकल साइन्स (एसजिपिआई) मा भर्ना भएकी हुन् । कनिका चाहन्छिन् कि, किंग जर्ज मेडिकल युनिभर्सिटी (केजिएमयू)...
यसपालीको बिसुपर्वमा गाउँमा रौनक
नेपाल फ्ल्यास
चैत ०९, २०७६
छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयवासीले बिसुपर्वका रुपमा मनाउने गर्दछन् । कामका लागि भारतको पञ्जाब सहर गएका जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीय काले लुहार अहिले आफ्ना घरपरिवारसँगै...
भारतमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
मुम्बई । भारतमा कोरोना संक्रमणबाट थपएक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट ६३ बर्षीया व्यक्तिको ज्यान गएको हो । यससँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट चार जनाको...
पूर्वमिडफिल्डरलाई पनि कोरोना संक्रमण
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर माराउने फेइलानीलाई कोरोना भाइरस संक्रमण भएको छ । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान...
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
काठमाडौं । फुटबल क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको हो । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । आफ्नो बुबाको उपचारका क्रममा...
कोरोना संक्रमणका कारण भूपू गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो । नर्थविकपार्क हस्पिटलमा गत मंगलबार कोरोना भाइरसका कारण उनको...
एम्बुलेन्स सेवासहित निःशुल्क उपचार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिए ।...
कोरोनाका कारण हलिउड फिल्म इण्डष्ट्रिलाई घाटा कति ?
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस विश्वका अधिकांश देशमा फैलिसकेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । यस प्रकोपबाट सिने जगतले पनि काफी नोक्सान व्होरिरहेको छ । कोरोना भाइरसका कारण हलिउड फिल्म इण्डष्ट्रि नराम्रोसँग प्रभावित भएको छ...
«
1
...
168
...
335
336
337
338
339
340
341
342
343
...
348
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय