मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
पार्टी प्यालेसमा विवाहः प्रहरी आएपछि बेहुला बेहुली नै फरार
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर खतराको रुपमा रहेको छ । भारतमा पनि यसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारतीय सरकारले विभिन्न निर्णय लिइरहेको छ । प्रदेशमा केही कुराहरुमा प्रतिवन्ध लगाइएको छ । यसका बाबजुत पनिपञ्जाबको मोगास्थित...
गफ चुट्दै दिन बिताउँदै स्वास्थ्यकर्मी
रासस
चैत ०९, २०७६
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउँन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एकदुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरू फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले...
चर्चित सेलिब्रेटी जो कोरोनाबाट ग्रसित छन्
नेपाल फ्ल्यास
चैत ०९, २०७६
एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरस अहिले १८५ देशमा फैलिसकेको छ । जसबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढी पुगेको छ । तीन लाखभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् । आममानिसका साथै कैयौं सेलिब्रेटीहरु समेत कोरोना भाइरसको...
रक्तदानका कार्यक्रम स्थगित नगर्न अनुरोध
रासस
चैत ०९, २०७६
कास्की । कोरोना भाइरसको सम्भावित जोखिमलाई उच्च ध्यान दिँदैपोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित...
कोरोना संक्रमणबाट १३ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ३२ पुगेको छ । चीन, इटली र स्पेनमा सर्वाधिक (धेरै) संक्रमित देखिएका छन् । धेरै मृत्यु हुनेको संख्या भने...
सिल्क एयरको विमान सबै यात्रुसहित सिंगापुर फिर्ता
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । सिल्क एयरले एक जना नेदरल्याण्डका नागरिक लिएर आएपछि विमानस्थलबाटै शनिबार रातिसिंगापुर फिर्ता गरिएको छ । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाइएको हो । शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
मंगलबारयता साढे ५ लाख सर्वसाधारणले काठमाडौं छोडे
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । काेरोना त्रासका कारणअत्यावश्यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधरणकाे सँख्या ह्वात्तै बढेकाे छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने सर्वसाधरणको घुइँचो देखिएको हो ।...
इटालीमा कोरोना नियन्त्रणका लागि सेना परिचालन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
इटालीमा एकैदिन कोरोनाभाइरसका कारण ६२७ जनाको मृत्यु भएपछि केही सहरमा सेना परिचालनकाे तयारी भइरहेको छ । चीनका मेडिकल एक्पर्ट यो संकटसँग लड्न इटालीको सहयोगका लागि त्यहाँ पुगेका तथा इटालीमा मिलान सहरको करिब ६० किलोमिटरको दुरीमा कोरोनाभाइरसको बढी जोखिम रहेकाे बिबिसीले...
आइसोलेशनमा रहेका बिरामीमा कोरोना देखिएन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
जिल्ला अस्पताल सिन्धुलीमामा कोभिड१९ को आशंका गरीआइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए।...
लामो दुरीका यात्रुहरूलाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सवारी साधानमा यात्रा गर्ने यात्रुहरूलाई नि:शुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि...
सेनाका ५ हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नेपाली सेनाले कोभिड१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ । यसका लागि सेनाले...
सरकारले गरेको प्रतिबन्ध उल्लंघन गर्दै आएका ६१ नेपाली क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीमार्फत् ६१ जना नेपाली काठमाडौं आइपुगेका छन् । दुबई कतारलगायत देशमा रहेका उनीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएका हुन् । यसअघि यसरी नेपाल आउने विदेशी नागरिकलाई फर्काउने गरिएको थियो...
पशुपतिनाथ दर्शन गर्न जनेका लागि साबुनपानी र स्यानिटाइजरको व्यवस्था
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथको दर्शन गर्न जाने साबुनपानी, स्यानिटाइजरलगायतको व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै पशुपति विकास कोषले भक्तजनले पशुपतिनाथको दर्शन गर्नुपूर्व साबुनपानीले हात धुने व्यवस्था गरेको हो । साथै, पशुपतिनाथका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले...
भारतबाट नेपाल छिरेका थप दुई अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । कन्चनपुरस्थित महाकाली अस्पतालले भारतबाट नेपाल छिरेका थप दुईजनालई कोरोना भाइरस (कोभिड१९) संक्रमणको आशंकामा भर्ना गरेको छ । भारतबाट नेपाल भित्रिएका उनीहरुमा उच्च ज्वरो देखिएपछि शनिबार अस्पतालले आइसोलेसन वार्डमा भर्ना गरिएको हो । उनीहरु भारतको गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका...
कोरोनाबारे झुटो अडियो सन्देश पठाउने युवक पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे झूठो प्रचार गर्ने एक जना पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापामगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर...
ज्याक माले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । चीनकाव्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका...
महानगरद्वारा बढी भीडभाड हुने जात्रा तथा उत्सव नमनाउन आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने खालका जात्रा तथा उत्सव नमाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमण फैलिन नदिन भन्दै शनिबार एक विज्ञप्ति निकाल्दै महानगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका अलवा काठमाडौं महानगरपालिकाले घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत जात्रा...
‘'कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नू''
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौंमहानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर...
नर्भिकद्वारा भ्रामक समाचारकाे खण्डन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस संक्रमणको विषयलाई लिएर फेसबुकलगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ । शनिबार विहानैदेखि फेसबुकलगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड १९ का विरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना...
कोरोना संक्रमणको आशंकामा तीनजना अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीनजनालाई भर्ना गरिएको छ । अस्पतालले भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको जानकारी दियो । अस्पतालले शुक्रबार उनीहरुको खकार नमुना संकलन गरी शुक्रबार राष्ट्रिय...
«
1
...
168
...
336
337
338
339
340
341
342
343
344
...
349
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय