मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन : सबै विदेशी उडानमा रोक
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । सरकारले नेपालबाट आउने जाने सबै अन्तर्राष्ट्रियहवाइसेवा बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्दै कोरोना भाइरसको संभावित जोखिमबाट बच्न विभिन्न कार्यक्रमहरू घोषणा गरेका हुने । त्यसक्रममा चैत ९ देखि १८ गतेसम्मका लागि नेपालबाट...
बुटवलमा पनि एक सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण सुरु
नेपाल फ्ल्यास
चैत ०७, २०७६
सरकारले कोरोना भित्रिन नदिनका लागि एक पछि अर्को गर्दै कडाइ गइरहेका बेला अस्थायी अस्पिटल बन्ने क्रमले पनि निरन्तरता पाएको छ । चितवनको भरतपुरमा ७२ घन्टाभित्र ७० शैय्याको हस्पिटल निर्माण कार्य सम्पन्न भएसँगै कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा एक सय...
कोरोनाको प्रभाव : व्यस्त ठमेल सुनसान छ अहिले
सरु पौडेल
चैत ०७, २०७६
काठमाडौँ । ठमेल, नेपालकै अति व्यस्त जीवन शैली भएको ठाउँ । पर्यटकको भिडभाड हुने क्षेत्र । काठमाडौँको युरोप पनि भनिन्छ यसलाई । ठुलासाना व्यापारी व्यावसायीलाई सदैव कामको चटारो । यो कोरोना भाइरस (काेभिड १९)ती व्यावसायीको जीवनमा अध्यारो रात भएर आएको...
कोइरालाको दशौँ स्मृतिमा मास्क र स्यानेटाइजर वितरण
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसको अवसरमा मास्क र स्यानेटाइजर वितरण गरिएको छ । पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवसको अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जाकाठमाडौँ सम्पर्क समितिले दुई हजार ५००...
हिमालयको सबै अन्तर्राष्ट्रिय उडान स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरर्राष्ट्रिय उडान स्थगन गरेका छन् । निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरर्राष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो...
बाँच्दै छन्, कोभिड–१९ सङ्क्रमित वृद्धहरू
एजेन्सी
चैत ०७, २०७६
महामारी बनेको कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणपछि सबैभन्दा बढी ज्यान गुमाउनेमा बुढापाका र दिर्घरोगी छन् । तर, कतिपय यस्ता भाग्यमानी देखिएका छन् जो उमेर शतक काटिसकेका पनि यो रोगबाट सङ्क्रमित भएर बाँच्न सफल भए । गत डिसेम्बरमा देखा परेपछि विश्वमा...
कर्णाली हेल्थ डेस्कमा ४२ हजारको परीक्षण
रासस
चैत ०७, २०७६
सुर्खेत । नोबेल कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ...
कोरोना भाइरस: सर्वोच्चमा पूर्ण बैठक शुरु
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण...
राष्ट्रियसभा बैठक पनि स्थगित
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक स्थगित गरिएको हो । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्णय गरेको थियो । त्यसपछि बिहीबार...
सीमामा उच्च सतर्कता
रासस
चैत ०७, २०७६
सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा...
इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा लकडाउन
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको...
कोरोना नियन्त्रणको लागि प्रदेश ५ को यस्तो योजना
रासस
चैत ०७, २०७६
रुपन्देही। कोभिड१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजना सहित प्रभावकारी अभियान सञ्चालन गरेको छ । कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएको छ । जोखिम आउन नदिन...
फिफाले गर्यो विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोगको घोषणा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार विश्व स्वास्थ्य संगठनलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरे। अध्यक्ष इन्फान्टिनोले...
चीनमा भन्दा इटलीमा कोरोनाले धेरैको ज्यान लियो
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा इटलीमा धेरै मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार एकै दिन थप ४ सय २७...
कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी कोष स्थापना
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो ।...
सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा...
अष्ट्रेलियामा कोरोनाका कारण गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध
रासस
चैत ०६, २०७६
एजेन्सी । कोभिड१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सीमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक...
नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना
नेपाल फ्ल्यास
चैत ०६, २०७६
क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको बताएको छ । रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । यसका अलवा...
एल साल्भाडोरमा कोरोना पहिलो सङ्क्रमण
रासस
चैत ०६, २०७६
एजेन्सी । एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको आइसोलेसनबुकेलेले...
कोरोना त्रास: राज्यव्यवस्था समिति बैठक स्थगित
रासस
चैत ०६, २०७६
काठमाडाैं। सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफलका लागि बिहीबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस (कोभिड१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको...
«
1
...
169
...
338
339
340
341
342
343
344
345
346
...
350
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय