मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना कहर: बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी...
काठमाडौंमा पैदलयात्रुलाई मास्क वितरण
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड१९ बाट हुनसक्ने महामारीबाट सचेत हुन जनचेलनामूलक...
स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालयमा उपस्थित हुन निर्देशन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन...
इटालीमा एकै दिन ६२७ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ ।...
कोरोनाबारे भाइरल अडियो, प्रहरीले सुरु गर्यो अनुसन्धान
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी एक अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । नेपालमा कोरोनाभाइरस भित्रिसकेको र यसबाट सतर्क रहन भन्दै एक व्यक्तिले अफवाह फैलाएको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।...
एक साता भारत नजान सरकारको आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान...
चीनमा खुल्न थाले फिल्म हल
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । चीनमा महिनौंदेखि बन्द रहेका सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् । खबरअनुसार, करिब १७ वटा सिनेमा हल पुनः सञ्चालनमा आएको छ । कोरोनाभाइरसको महामारी चीनमा साम्य भएको बताइएको छ । शुक्रबार पूरै चीनमा कोही पनि नयाँ व्यक्तिमा कोरोना...
राष्ट्रपतिलाई कोरोना संक्रमणको आशंका, स्वास्थ्य जाँच गरिने
एजेन्सी
चैत ०८, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । यसैबीच, भारतका राष्ट्रपति रामनाथ कोविन्दको पनि स्वास्थ्य जाँच गरिने भएको छ । राष्ट्रपति कोविन्दले हालै राष्ट्रपति भवनमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेका थिए । जहाँ कोरोना संक्रमणको आशंका गरिएका सांसद...
कोरोनाबाट सावधानी अपनाऔँः मुख्यमन्त्री पौडेल
रासस
चैत ०८, २०७६
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसकोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल...
विद्यालयको भवनमा अस्पताल
रासस
चैत ०८, २०७६
गलेश्वर । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ । बेनी नगरपालिका८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठामा...
कोरोनाको त्रासले तीन दिनमा पाँच लाखले छाडे काठमाडौं
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिएसँगै सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो । कोरोना...
गायिका कनिकालाई कोरोना
नेपाल फ्ल्यास
चैत ०७, २०७६
गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको छ । लण्डनमा केही समय बिताएकी कनिकालाई कोरोना संक्रमण देखिएको हो । कनिका केही दिन लखनउमा पनि बसेकी थिइन् । लखनउको एक होटलमा उनले साथीहरुलाई पार्टी दिएकी थिइन् । त्यहाँ अन्यलाई पनि कोरोना लागेको...
कोरोना फैलिन नदिन चार दिने कर्फ्यू घोषणा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कर्फ्यूको घोषणा गरिएको छ । राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कर्फ्यू लागू भएको छ । कर्फ्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ ।...
जर्मनीद्वारा नेपाललाई १० लाख युरो अनुदान
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौैं । काभिड१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको नेपालस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको...
भाइरसको आशंका गरिएका बिमारी आफूखुसी हिँड्न थालेकाले अस्पतालमा सुरक्षाकर्मी आवश्यक छ : डा. भण्डारी
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । टेकु अस्पताका निर्देशक डा. सागरराज भण्डारीले अस्पतालमा सुरक्षाकर्मीको आवश्यकता भएको औँल्याएका छन् । कोरोना भाइरसको आशंका गरिएका बिमारी आफूखुसी निस्किन थालेपछि अस्पताललाई सुरक्षाकर्मीको आवश्यकता भएको उनले बताए ।शुक्रबार मात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियूकक्षबाटै निस्किएरका...
के के छन् प्रधानमन्त्रीको सम्बोधनमा मुख्य बुँदा?
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी केही सरकारका निर्णय, केही सुझाव र केही निर्देशन दिएका छन् । त्यसको मुख्य अंश सुझाव - सरसफाइमा उचित ध्यान दिनुहोस्-साबुन...
हेटौंँडामा आपतकालीन केन्द्र सचिवालय स्थापना
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरस प्रकोपलाई नियन्त्रणमा ल्याउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका११ थानाभर्याङमा कोरोना भाइरस आपतकालीन केन्द्र सचिवालयको स्थापना भएको छ । उक्त सचिवालय स्थापना गर्न आज बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त सचिवालय...
कुन कुन कार्यालय बन्द हुँदैनन् ?
नेपाल फ्ल्यास
चैत ०७, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाका कार्यालयबाहेक अरु केही समयका लागि बन्द रहने घोषणा गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् : 'देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने...
कम्तिमा २० हजार नमुना परीक्षणका लागि तयार रहने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोभिड१९ को फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई कम्तिमा २० हजार नमुना परीक्षणका लागि तयार अवस्थामा राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले वीर, धुलिखेल, बिपी कोइराला...
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी जानकारी गराएका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको...
«
1
...
169
...
337
338
339
340
341
342
343
344
345
...
349
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय