मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
चीनबाहिर २४ देशमा कति छन् कोरोनाभाइरस संक्रमित ?
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जापानमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएपछि चीनबाहिर मृत्यु हुने देशको सख्यातीन पुगेको छ । चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गइसकेको छ । जापान चीनपछि कोरोना भाइरसबाट...
कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
रासस
फागुन ०१, २०७६
बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपालभारत सीमानाका जमुनाहामा कोरोना हेल्थ हेस्क स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा...
कोरोनाबाट हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
रासस
फागुन ०१, २०७६
एजेन्सी । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट...
कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
कोरोना भाइरसका कारण दैनिक मृत्यू हुनेको दर बढ्दै गएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ५० नाघेको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति...
सिन्धुपाल्चाेकपछि भक्तपुरमा कोरोनाको त्रास
नेपाल फ्ल्यास
माघ २९, २०७६
भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि...
गुम्बा गाउँमा देखिएको सङ्क्रमण कोरोना नभएको दाबी
रासस
माघ २९, २०७६
मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँलाई भाइरल सङ्क्रमणले ग्रस्त बनाए पनि त्यो कोरोना भाइरसको सङ्क्रमण हुने सम्भावना नरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफू मङ्गलवारदेखि नै अनुसन्धानमा लागेको र सो गाउँमा चीनबाट कसैको पनि आवतजावत...
कोरोनाको त्रासः उपाध्यक्ष भन्छिन्, ‘विरामी रुँगेर बसेका छौं, सहायता पाइएन’
नेपाल फ्ल्यास
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात रोगको संक्रमणले महामारी फैलिएको एकसाता पुग्दासमेत जिल्ला जनस्वास्थ कार्यालयको टोली पुग्न सकेको छैन। छिमेकी मुलुक चीनलगायत विश्वभर नोवेल कोरोना भइरसको संक्रमण फैलिरहेका बेला चीनसंगै सीमा जोडिएको जिल्लामा सोही रोगको जस्तै लक्षण देखिएको साता दिन भैसक्दा पनि...
सिन्धुपाल्चोकमा फैलिएकै हो त कोरोना भाइरस ?
रासस
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो । उहाँका अनुसार आफूहरुले...
सिन्धुपाल्चोकमा कोरोनाको त्रासः दुई सयभन्दा बढी विरामी
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । चीनबाट फैलिएको कोरोनाभइरसले अहिले विश्व त्रासमा छ । यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका स्थानीय विरामी भएका छन् । एकैसाथ धेरै मानिस विरामी भएपछि कोरोनाभाइरसकै संक्रमण हो कि भन्ने स्थानीयमा त्रास फैलिएको छ । विरामी परेकाहरुमा...
कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई राष्ट्रसंघको सहयोग
रासस
माघ २८, २०७६
एजेन्सी । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७...
कोरोना भाइरसका कारण एकैदिन १०३ को मृत्यु
एजेन्सी
माघ २८, २०७६
एजेन्सी । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले...
कोरोनाभाइरसको संक्रमणबाट ९०८ को मृत्यु
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप...
कोरोना भाइरसको खोप बनाउने अभियानमा वैज्ञानिकहरू
रासस
माघ २६, २०७६
सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र...
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो
एजेन्सी
माघ २५, २०७६
कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो एजेन्सी । शुक्रबार मात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट...
कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु
नेपाल फ्ल्यास
माघ २४, २०७६
डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भए पनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको...
जापानको जहाजमा कोरोना भाइरसको महामारी, ९ देशका ६१ नागरिकमा संक्रमण
एजेन्सी
माघ २४, २०७६
जापानिज पानी जहाजमा सवार थप ४१ जनामा कोराेना भाइरसको संक्रमण भेटिएको छ । यसअघि यस जहाजमा सवार २० जनामा संक्रमण भेटिएको थियो । डायमन्ड प्रिन्सेस नामक यस जहाजमा झन्डै ३ हजार ७ सय यात्रु थिए। ८० वर्षका हङकङका नागरिक गत...
जन्मिएको ३० घण्टामै शिशुमा भेटियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
माघ २३, २०७६
बेइजिङ : चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशु जन्मिएको ३० घण्टामै कोरोना संक्रमण देखिएको हो । शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २...
कोरोना भाइरसका कारण हङकङमा १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
एजेन्सी
माघ २३, २०७६
हङकङ । चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरे। हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस...
कोरोना भाइरसबाट ५६५ को मृत्यु
एजेन्सी
माघ २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ। भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको बताइएको छ। यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एकएक जनाको मृत्यु भएको छ। चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या...
राष्ट्रियसभामा कोरोनाको चर्चा
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । राष्ट्रियसभा सदस्यले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गरेका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरसले नेपालीमा पारेको असरबारे चिन्ता गर्दै सरकारले चाल्नुपर्ने कदमबारे चर्चा गरेका हुन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनमा रहेका...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय