मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना संक्रमण बढेपछि आइपिएल पनि रद्द !
एजेन्सी
फागुन ३०, २०७६
२९ मार्चदेखि सुरु हुने भनिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता दिल्लीमा नहुने भएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोदियाले यसबारे प्रस्ट्याएका हुन् । साथै दिल्ली सरकारले बढी भिडभाड हुने ठाउँमा नजानसमेत सबैमा अनुरोध गरेको छ । कोरोना भाइरसको बढ्दो...
कोरोनाको डरः विश्वका राष्ट्राध्यक्षहरुले गर्न थाले नमस्कार
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिन थालेपछि यसको नियन्त्रणको लागि विभिन्न देशले विभिन्न निर्णय गरिरहेका छन् । यसैबीच, कोरोना भाइरसको डरका कारण दुनियाभर एक आपसमा गरिने अभिवादनको तरिका फेरिएको छ । आफ्नो परम्परागत स्वागत (अभिवादन) गर्ने तरिका...
ट्रम्पले भेटेका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएपछि...
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसको महामारी विश्वभर नै फैलिरहेको छ । आम सर्वसाधारण देखि विभिन्न देशका भिभिआइपी व्यक्ति समेत कोरोना भाइरसको चपेटामा परिरहेका छन् । ब्राजिलका राष्ट्रपति जेर बोरसोनारोले तीन दिनसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरे । यसबीचमा ब्राजिलियन राष्ट्रपतिको...
कोरोना भगाउन लुम्बिनीमा शान्ति प्रार्थना
रासस
फागुन ३०, २०७६
रुपन्देही । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी संघद्वारा बिहीबार साँझ उक्त भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो...
पाल्पाली ढाका उद्योगमा कोरोनाको प्रभाव
रासस
फागुन ३०, २०७६
रामपुर । कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ ।लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा...
इटालीका अन्तर्राष्ट्रिय खेलाडीलाई कोरोना भाइरस
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । साम्पडोरियाका स्ट्राइकर मानोलो गियाब्बिदिनाइलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउथ्याम्पटनमार्फत् प्रिमियर लिग खेलेका मानोलालाई कोरोना संक्रमण भएपछि आइसोलेशनमा राखिएको छ । साम्पाडोरिया क्लबले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको हो । मानोला इटालीका अन्तर्राष्ट्रिय खेलाडी हुन्...
इटालीमा रोकिएन कोरोना संक्रमण, १००० भन्दा बढीको मृत्यु
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमण भयावह रुपमा फैलदै गएको छ । कोरोना नियान्त्रणको लागि सरकारले अनेक प्रयास अबलम्वन गरे पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोना भइरस संक्रमणको कारण इटालीमा ज्यान गुमाउनेको संख्या एक हजार भन्दा बढी पुगेको छ...
कोरोनाको आशंकामा प्रधानमन्त्री दम्पती पनि क्वारेन्टाइनमा
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा कोरोना जस्तो लक्षण देखिएपछि क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीसँगै सामान्य ज्वरो पनि आएको थियो । उनलाई कोरोना...
आर्सनलका प्रशिक्षकलाई पनि कोरोनाभाइरस संक्रमण
एजेन्सी
फागुन ३०, २०७६
एजेन्सी । फुटबल क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना भाईरसको संक्रमण भएको छ । उनको स्वास्थ्य चेक जाँचको क्रममा प्रशिक्षक अर्टेटालाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ...
कोरोनाबाट भारतमा पनि एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
एजेन्सी । कोरोना भाइरसबाट भारतमा पनि मानिसको ज्यान जान थालेको छ । उक्त भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको बताइएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक...
चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकियो : चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको छ । विश्वभर कोरोनाको प्रभाव दिनानुदिन बढ्दै गइरहेको अवस्थामा बिहिबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएको हो । अहिलेको नोभेल करोना अर्थात...
हालसम्म नेपालमा एकजनामा बाहेक अन्यमा कोरोना देखिएको छैन : प्रवक्ता स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सरकारले नेपालमा कुनै पनि कोरोनाका बिरामी वा संक्रमित नलुकाइएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस्तो बताएका हुन् । उनले हालसम्म ४५०...
हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नीलाई कोरोना भाइरस
नेपाल फ्ल्यास
फागुन २९, २०७६
चर्चित हलिउड अभिनेता टम ह्यांक्स र रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । हाल अस्ट्रेलियामा रहेका उनीहरूमा कोरोना भाइरसको संक्रमण पाइएको हो । अभिनेता ह्यांक्सले यसको जानकारी इन्स्टाग्रामबाट दिएका छन् । ह्याक्सले आफू र आफ्नी पत्नीलाई चिसो लाग्दा हुने...
कोरोना त्रासः सांसदहरुको यस्तो माग
रासस
फागुन २९, २०७६
काठमाडौं । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर...
कोरोना संक्रमण भएको भन्दै अफिसमा फोन गरेपछि यस्तो आपत
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । कोरोनाभाइरसलाई लिएर अफवाह फैलाउने एक व्यक्ति कारबाहीमा परेका छन् । चीनमा एक व्यक्तिले आफूलाई कोरोनाबाट संmत्रमित भएको भनेर अफिसमा झुट बोल्दा उनको जागिर चैट भएको छ । उनले आफू कोरोनाबाट संक्रमित भएको कारण अफिस आउन नसक्ने बताएका थिए...
कोरोनाभाइरसबाट ४,६३३ जनाको मृत्यु
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस अहिले संसारभर महामारीको रुपमा फैलिँदै गएको छ । चीन बाहिर पनि मृतको संख्या दिन प्रतिदिन बढ्दैछ । इटाली र इरानमा तीव्र रुपमा संक्रमण फैलिएको छ । विश्वभर एक लाख २६ हजारभन्दा बढी...
कोरोनाभाइरसः भारत सरकारको कठोर निर्णय
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । भारत सरकारले विदेशबाट भारत आउने सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरसले महामारीको रुप लिएसँगै भारत सरकारले यस कठोर कदमको घोषणा गरेको हो । यो नियम मार्च १३ देखि लागू हुनेछ । कोरोनाभाइरस नियन्त्रणको लागि भारतले लागू गरेको...
दुई फुटबलरलाई पनि कोरोना भाइरसको पुष्टि
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । युरोपका दुई फुटबलरलाई पनि कोरोना भाइरस भएको पुष्टि भएको छ । इटालियन महारथी युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र जर्मन दोस्रो डिभिजन क्लब हानोभर ९६ का रक्षक टिमो हुवर्सलाई कोरोना भाइरसको संक्रमण स्वास्थ्य परिक्षणबाट क्लबले पुष्टि गरेको छ ।...
नायक ह्यान्क्स दम्पत्तीलाई पनि भेट्यो कोरोनाले
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । नायक टम ह्यान्क्स र उनकी श्रीमती रिटा विल्सनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले उक्त कोरोनाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् । अब उनीहरूले आफ्नो...
कोरोनाका कारण कुवेतको हवाई सेवा बन्द
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी। कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको बताइएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना...
«
1
...
171
...
342
343
344
345
346
347
348
349
350
...
352
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय